राजनीति

बाबुराम भट्टराइ को झल्को , भरतपुरमा नयाँ जोस जसपाको

बाबुराम भट्टराइ को झल्को , भरतपुरमा नयाँ जोस जसपाको
चितवन  : स्थानीय तह निर्वाचन अन्तर्गत भरतपु्र महानगरपालिका वडा नम्बर ७ को वडा सदस्यमा लेखनाथ भुषालले आफ्नो उम्मेद्धवारी दिएका छन । अधिवक्ता समेत रहेका लेखनाथ भुषालले जनता समाजबादि पार्टि (जसपा) बाट वडा सदस्य पदको लागि उम्मेद्धवारी दिएका हुन् । भुषाल व्यवसायीक कृषक पनि हुन । उनकै नेतृत्वमा युवा आधुनिक सामुहिक खेती संचालनमा छ । बिगत ४ बर्ष देखि भरतपुर २५ मा १०० बिग्गा जमिनमा सामुहिक तरकारि खेति हुदैँ आएको छ । भुषाल छोटो समयमा धेरै अघ्यन र अनुभव सङालेका बिद्वान युवा देख्दा बा...

रेनु दाहाललाई एक ढिक्का भएर जिताउँछौं : जीतनारायण

रेनु दाहाललाई एक ढिक्का भएर जिताउँछौं :  जीतनारायण
चितवन :  नेपाली कांग्रेसको चितवन जिल्लाका निवर्तमान सभापति जीतनारायण श्रेष्ठले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई धोका नदिन आग्रह गरेका छन् ।पाँच दलीय गठबन्धनले बिहीबार चितवनको भरतपुरमा आयोजना गरेको आमसभामा उनले प्रचण्डलाई विगतमा जस्तो धोका नदिन आग्रह गरेका हुन् । ‘हाम्रो सोझो सभापति जे भन्यो त्यही गर्नुहुन्छ, भोलिका दिनमा ढाँट्ने काम धोका दिने काम नहोस्,’ उनले भने, ‘जे प्रतिवद्धता पाँच वर्षअघि गरेका थियौं, त्यो तीन महिनापछि टुट्यो ।’उनले गठबन्धनका उ...

चितवनमा पाँच दलीय सत्ता गठबन्धनको चुनावी सभा आज, शीर्ष नेताले सम्बोधन गर्ने

चितवनमा पाँच दलीय सत्ता गठबन्धनको चुनावी सभा आज,  शीर्ष नेताले सम्बोधन गर्ने
चितवन   : पाँच दलीय सत्ता गठबन्धनले बिहीबार चितवनमा चुनावी सभाको आयोजना गर्दैछ ।  आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित गरेर पाँच दलीय गठबन्धनले विहीबार भरतपुरस्थित हाकिम चोकमा सभा गर्न लागेको हो । उक्त सभालाई प्रधानमन्त्री तथा नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल लगायतका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा,...

इच्छाकामना गाउँपालिकाको उपाध्यक्षमा प्रताप गुरुङको उम्मेद्वारी किन ?

इच्छाकामना  गाउँपालिकाको  उपाध्यक्षमा   प्रताप गुरुङको   उम्मेद्वारी   किन  ?
इच्छाकामना :  चितवनको इच्छाकामना ३ फिस्लिङका स्थायी वासिन्दा माओवादी केन्द्रका युवा नेता प्रताप गुरुङ मौसमले बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि चितवनको इच्छाकामना गाउँपालिकामा पाँच दलिय गठबन्धनबाट उपाध्यक्ष पदमा उम्मेद्वारी दिनुभएको छ । २०७४ सालको स्थानिय तहको निर्वाचनमा अध्यक्ष पदका प्रत्यासी गुरुङले गठबन्धनका कारण कांग्रेसलाई अध्यक्ष परेपछि यस पटक भने उपाध्यक्षमा उम्मेद्वारी दिनुभएको हो । अध्यक्षको उम्मेद्वार बनीसकेको तपाई अहिले उपाध्यक्षमा किन भन्ने प्रश्नको ज...

कार्यकर्ताहरुद्वारा रत्ननगरमा कांग्रेसको पार्टी वडा कार्यालय तोडफोड

कार्यकर्ताहरुद्वारा रत्ननगरमा कांग्रेसको  पार्टी  वडा कार्यालय तोडफोड
चितवन – :  वडाध्यक्षको टिकट नपाएको भन्दै कांग्रेस चितवनको रत्ननगरमा कार्यकर्ताले पार्टी वडा कार्यालयमा तोडफोड गरेका छन् । कांग्रेस नगर सचिवसमेत रहेकी वडा नम्बर १२ की उम्मेदवार अनिता अर्यालको टिकट माओवादी केन्द्रलाई दिईएपछि कांग्रेस कार्यकर्ताहरुले पार्टीको वडा कार्यालय तोडफोड गरेर तालाबन्दी गरेका हुन् । कांग्रेस कार्यकर्ताहरुले पार्टी कार्यालय तोडफोड गरी कार्यालयमा रहेका कुर्सी(टेबल तथा पार्टीको झण्डा सडकमा फ्याँकेका छन्। कांग्रेसले नगर सचिवसमेत रहेकी अर्याल वडाध्यक्षको...

इच्छाकामना मन्दिरको दर्शन गर्दै नेता पौडेलले भन्नुभयो, सत्ताका लागि होइन व्यवस्था बचाउन गठबन्धन

इच्छाकामना मन्दिरको दर्शन गर्दै  नेता पौडेलले भन्नुभयो, सत्ताका लागि होइन  व्यवस्था  बचाउन  गठबन्धन
इच्छाकामना :  नेपाली कांग्रेसका नेता राम चन्द्र पौडेलले सत्ता भन्दा पनि  संविधान र व्यवस्था बचाउन पाँच दलिय गठबन्धन बनेको दाबी गर्नुभएको छ । चितवनको इच्छाकामनामा अवस्थित प्रसिद्ध धार्मिक स्थल इच्छाकामना मन्दिरको दर्शन गर्न इच्छाकामना आउनुभएका नेता पौडेलले यस्तो बताउनुभएको हो । नेता पौडेलले भन्नुभयो,“नेपालमा लोकतन्त्रको जगलाई बलियो बनाउनुछ,नेपालमा राजनिति स्थिरता ल्याउनु छ,नेपालमा सुशान ल्याउनुछ , नेपालमा विकासलाई अगाडी बढाउनुपर्नेछ र सामाजिक न्याय कायम गर्नुछ , यो सिद्धान्त ...

कांग्रेस र एमालेबीच झडप, ६ जना घाइते

कांग्रेस र एमालेबीच झडप, ६ जना घाइते
गैंडाकोट :  चुनावी प्रचार प्रसारको क्रममा कांग्रेस र एमालेका कार्यकर्ताबिच झडप भएका छन् । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका वडा नं १ मा भएको झडपमा दुवैतर्फका ६ जना घाइते भएका छन् । नवलपुर प्रहरीका अनुसार घाइते चार जनालाई उपचारको लागि चितवनको भरतपुर रिफर गरिएको छ । उनीहरुको टाउकोमा चोट लागेको छ ।नेपाली कांग्रेसबाट लक्ष्मी देवी पाण्डे र एमालेबाट चेतबहादुर राना अध्यक्षका उम्मेद्वार उम्मेदवार छन् ।

विदुरलाई उदाहरणीय नगर बनाउनेछौं : प्रभा बोगटी

विदुरलाई उदाहरणीय नगर बनाउनेछौं  : प्रभा बोगटी
नुवाकोट विदुर नगरपालिका वडा नं. ७स्थित तुप्चेकी स्थायी वासिन्दा प्रभा बोगटी माओवादी केन्द्रका तर्फबाट सोही नगरपालिकाको उप–प्रमुखमा उम्मेदवारी दिनुभएको छ । पारिवारिक राजनीतिक पृष्ठभूमिका कारण सानैदेखि राजनीतिमा आवद्ध हुनुभएकी उहाँ माओवादी आन्दोलनका शीर्ष नेतामध्ये एक पोष्टबहादुर बोगटी ‘दिवाकर’ की छोरी हुनुहुन्छ । विद्यार्थीकालदेखि राजनीतिक यात्रा सुरु गर्नुभएकी उहाँले जनयुद्ध सुरु भएपछि तत्कालीन सरकार पक्षको धरपकडका कारण घरमा बस्ने र पढ्ने वातावरण नभएपछि युद्धमा होमिनुभएको थ...

भरतपुरलाई फेरि रेनुकै आश

भरतपुरलाई फेरि रेनुकै आश
चितवन :  भौगोलिक रुपमा नेपाल ७५ जिल्लामा (हाल ७७ जिल्ला) वर्गीकृत हुँदा नै चितवनको भरतपुरलाई ७६ औं जिल्लाको नामले मान्छेहरु अथ्र्याउँथे । गोरखा, लमजुड, बागलुङ, पर्वत लगायत विभिन्न जिल्लाबाट सुगम र सहजताको खोजी गर्दै भरतपुरमा मान्छेहरुको बसोबास बाक्लो हुन थालेपछि यसलाई ७६ औं जिल्लाको उपमा दिन थालिएको हो । जनघनत्व बढ्ने र नयाँ सहरमा परिणत हुँदासमेत बदलिँदो समयको गतिलाई भरतपुरले पक्डिन सकेको थिएन । ५ वर्ष अघिसम्मको भरतपुरको दृश्य हेर्ने हो भने विकासमा यो सहर सुस्ताएको थियो । ...

माओबादी केन्द्रबाट शहीद लखनमा फेरी पनि अध्यक्षको टिकट पाएका रमेश थापामगर, को हुन् ?

माओबादी केन्द्रबाट  शहीद लखनमा फेरी पनि अध्यक्षको टिकट पाएका  रमेश थापामगर, को हुन् ?
गोरखा  : नेकपा माओबादी केन्द्र शहीद लखन गाउँपालिकाबाट गाउँपालिका अध्यक्षको उमेद्वार बनेका रमेश थापामगर नेपाली कम्युनिष्ट आन्दोलनका एक धरोधर हुन् । बि.स २०२८ साल साउन ४ गते शहीद लखन गाउँपालिका ६, घैरुङ्ग तिनघरे, (साविकको धैरुङ गा.वि.स) मा जन्मिएका थापामगर सामजिक बिकृति बिसंङगती र बिभेदका बिरुद्धमा आवाज उठाउने क्रान्तिकारी स्वाभावका थिए । नेपाली बिषयमा स्नातकोत्तरसम्मको अध्ययन गरेका थापामगरले बि.स २०४५ सरस्वती क्याम्पस इकाई सदस्य (अ.ने.रा.स्व.वि.यू– छैठौँ) हुदै नेपाली कम्युनिष्...