बेपत्ता भएको २५ दिन सम्मपनि अज्ञात वेनिघाट रोराङका शिवकुमार कार्की।
धादिङ- बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर ५ का ४० वर्षीय शिवकुमार कार्की असार ३१ गतेदेखि सम्पर्क विहिन छन् । रोजगारीको लागि कुवेत रहेका उनि नेपाल आएको चार महिनापछि बेपत्ता भएका हुन। यहि साउन २१ गते पुनः वैदेशिक रोजगारीमा कुवेत जाने तयारीमा रहेका उनको हत्या भएको हुन सक्ने आसङ्कामा दोषी पहिचान गरी कार्वाहीको माग गर्दै स्थानीय र परिवारले आन्दोलन चर्काएका छन् । ...









