कुरिनटार :  चितवनको इच्छाकामना ४ स्थित सर्वशान्ति  माध्यामिक विद्यालयका शिक्षक अर्जुन बहादुर खत्री माथि कुटपिट भएका छन् ।सोही विद्यालयमा अध्ययनरत छात्राहरुलाई फेसबुक म्यासेन्जरमा अश्लिल  म्यासेज पठाएका भन्दै विद्यार्थीहरुले कुटपिट गरेका हुन् ।
विद्यार्थीहरुले कुटपिट गरेपछि  खत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

https://www.facebook.com/watch?v=185743281042828