प्रथम कुरिनटार कप २०८१ : भोली सेमिफाइनल खेल हुदैँ
कुरिनटार : चितवनको इच्छाकामना ४ कुरिनटारमा जारी खुल्ला नकआउट नाइन ए साईड फुटबल प्रतियोगितामा भोली सेमिफाइनलका खेलहरु हुने भएको छ । आज भएको खेलमा के ब्वाईज क्लब कुरिनटार, ब्वाईज यूनियन, मोनस्टर फेमली आँबुखैरेनी, र एपोलो मुग्लिन विजयी हुदैँ सेमिफाइनलमा प्रवेश गरेको हो ।
के ब्वाईज क्लब कुरिनटारले एस्क्याप्ड नेपाललाई ट्राइब्रेकरमा पराजित गरेको हो । यसैबिच ब्वाईज यूनियनले चुम्लिङ्गटारलाई ८–१, मोनस्टर फेमली आँबुखैरेनीले मुग्लिन एफसीलाई३–१ र एपोलो मुग्लिनले नययुवा क्लबलाई ...









