
कुरिनटार : सर्व शान्ति माध्यमिक विद्यालय कुरिनटारले स्वर्ण महोत्सव मनाउने भएको छ । स्वर्ण महोत्सव पौष १३ गते देखि १९ गते सम्म ७ दिन मनाउने सर्वशान्ति मावि विद्यलाय व्यवस्थापन समितिले जनाएको छ । विद्यालयको ५० औं वर्ष प्रवेशको अवसरमा सन्चालन हुन गईरहेको स्वर्ण महोत्सव समारोह २०७६ का लागि विभिन्न उपसिमितिहरु गठन गरिएको छ । स्वर्ण महोत्सव पौष १३ गते देखि १९ गते सम्म ७ दिन मनाउने सर्वशान्ति मावि विद्यलाय व्यवस्थापन समितिले जनाएको छ ।
उपसमितिका संयोजकहरु
१. कृष्ण प्रसाद सिलवाल (अर्थ संकलन उपसमिति)
२. एकराज शर्मा पोखरेल (स्मारिका प्रकाशन उपसमिति)
३. दीपक खनाल (जलपान तथा खाजा व्यवस्थापन उपसमिति)
४. शंकर प्रसाद सिलवाल (पुरस्कार तथा सम्मान उपसमिति)
५. विष्णुहरि पौडेल(मन्च व्यवस्थापन उपसमिति)
६.तुल वहादुर गुरुङ (सास्कृतिक कार्यक्रम व्यवस्थापन उपसमिति)
७. सावित्रा सिलवाल(स्वागत तथा सत्कार उपसमिति)
८.वुद्धि प्रसाद सिलवाल (भवन निर्माण तथा साजसज्जा उपसमिति)
९. शिवहरि सिलवाल (अभिलेख उपसमिति)
१०. वलराम सिलवाल (खेलकुद तथा शैक्षिक क्रियाकलाप उपसमिति)
११. वासुदेव सिलवाल (भु पु विद्यार्थी समन्वय उपसमिति)
१२. राजेश त्रिपाठी (स्वयम सेवक परिचालन उपसमिति)
१३. रूद्र प्रसाद उप्रेती (प्रचार प्रसार उपसमिति)
१४. हरि वहादुर थापा (अनुगमन तथा मूल्यांकन उपसमिति)