राजनीति

कोशीमा एमाले सरकारमा जाने, मुख्यमन्त्रीसँगै मन्त्रीको शपथ

कोशीमा  एमाले सरकारमा जाने, मुख्यमन्त्रीसँगै मन्त्रीको शपथ
काठमाडौं  । कोशी प्रदेशमा नेकपा एमाले फेरि सरकारमा सहभागी हुने भएको छ।कांग्रेसमा शेखर कोइराला पक्षलाई मुख्यमन्त्री बनाउन सहयोग गरेको एमाले सरकारमा पनि जाने भएको हो। ‘अहिलेसम्म हामी सरकारमा सहभागी हुने कुरा भएको छ। भोलि नै मुख्यमन्त्रीसँगै हाम्रा मन्त्रीले पनि शपथ लिनुहुनेछ, एमाले कोशी प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले भने,‘मन्त्रालयको कुरा टुंगिन बाँकी छ । आज नै हामी बसेर टुंगो लगाउँछौं। भोलि सानो आकारको मन्त्रिपरिषद गठन हुन्छ।’ संविधानअनुसार अन्तिम ...

कोशीको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त

कोशीको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त
विराटनगर  : कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त भएका छन्। प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई आज मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। कार्कीको पक्षमा ४७ जना सांसदले सनाखत गरेपछि खापुङले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।नेपाली कांग्रेसका ८ र नेकपा एमालेका ३९ सांसद आज बिहान परिचयपत्रसहित भेला भएर सनाखत गरेपछि मुख्यमन्त्रीमा कार्कीको बाटो खुलेको थियो। बिहीबार कांग्रेसका ८ र एमालेका ३९ सांसदको समर्थनमा कांग्रेसका कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गरेका...

नेकपा एमाले गण्डकी प्रदेश अध्यक्षमा पिएस निकट नवराज शर्मा विजयी

नेकपा एमाले गण्डकी प्रदेश अध्यक्षमा पिएस निकट नवराज शर्मा विजयी
काठमाडौं : नेकपा एमाले गण्डकी प्रदेशको अध्यक्षमा नवराज शर्मा विजयी भएका छन्।  मायानाथ अधिकारीलाई १६६ मतले हराउँदै उनी  प्रथम अधिवेशनबाट अध्यक्ष चयन भएका हुन्। नवराजले  ५३१ मत पाउँदा मायानाथको पक्षमा ३५५ मत खस्यो। एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङको दरिलो समर्थनसहित प्रतिस्पर्धामा होमिएका उनी यसअघि गठित आयोजक समितिको पनि अध्यक्ष नै थिए। उपाध्यक्षसहित सबै पदाधिकारी पनि उनीपक्षीय उम्मेदवार विजयी भएका छन्। उपाध्यक्षमा मीनप्रसाद गुरुङ ५३४ मत ल्याएर  मतले विजयी बन्दा बाबुराम वि...

इच्छाकामनामा जनतासँग माओवादी विशेष रुपान्तरण अभियान सुरु

इच्छाकामनामा जनतासँग माओवादी विशेष रुपान्तरण अभियान सुरु
इच्छाकामना  :  नेकपा माओवादी केन्द्र इच्छाकामना गाउँ कमिटीले  जनतासँग माओवादी विशेष रुपान्तरण अभियान सुरु गरेको छ ।  सात वटै वडामा  आज  अभियानको उद्घाटन गरिएको हो । यसैक्रममा माओवादी केन्द्र वडा नम्बर ३ ले चुम्लिङटारमा  सरसफाई प्रवर्धन  सम्बन्धी कार्यक्रम गरि अभियानको सुरुवात गरेको छ ।द सेवा नेपालका अध्यक्ष श्रीेरेन्द्रप्रकाश पोखरेलले सरसफाई प्रवर्धन  बारे प्रशिक्षण दिनुभएको थियो । माओवादी केन्द्रका प्रदेश सल्लाहकार गोवद्र्धन अधिकारी नेकपा माओवादी केन्द्र इच्छाकामनाका संयोजक...

नेपाली काङ्ग्रेस कालजयी पार्टी हो : लेखक

नेपाली काङ्ग्रेस कालजयी पार्टी हो  : लेखक
अविरल यात्री भरतपुर  :  नेपाली काङ्ग्रेसका प्रमुख सचेतक तथा केन्द्रीय सदस्य रमेश लेखकले नेपाली काङ्ग्रेस कालजयी पार्टी भएको बताएका छन् । “मुलुकको व्यवस्था बदलेर पनि देशमा सबैभन्दा ठुलो पार्टी रहिरहन्छ भने त्यो कालजयी पार्टी हुन्छ । नेपाली काङ्ग्रेस त्यस्तै पार्टी हो” लेखकले भने । नेपाली काङ्ग्रेस चितवन क्षेत्र नम्बर ३ ले शनिबार भरतपुर-१९ शारदानगरमा आयोजना गरेको क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै लेखकले हिजो संवैधानिक राजतन्त्रको धारणालाई बोकेर संविधान निर्माण गर्दा पनि ...

कांग्रेसीहरुले एकता कायम गरी इमान्दारीताका साथ अगाडि बढे कुनै पनि दलले कांग्रेस मुकाबिला गर्न सक्दैन : मन्त्री लामा

कांग्रेसीहरुले एकता कायम गरी इमान्दारीताका साथ अगाडि बढे कुनै पनि दलले कांग्रेस मुकाबिला गर्न सक्दैन : मन्त्री लामा
अविरल यात्री चितवन :  नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा बागमती प्रदेश संसदीय दलका नेता एवं माननीय अर्थमन्त्री बहादुर सिं लामाले पार्टीका सभा सम्मेलनहरु पार्टीभित्र एकता कायम गर्न फलदायी हुने विचार राखेका छन्। सदस्य लामाले कांग्रेस पुरानो पार्टी भएको र यसको जरा गहिराईसम्म पुगेकाले सभा सम्मेलनले पार्टीभित्रका मनमुटाव मेटाएर एकता कायम गर्न सहयोग पुग्ने धारणा व्यक्त गरेका हुन्। नेपाली कांग्रेस प्रदेश सभा क्षेत्र नं. ३ क चितवनले सोमबार रामपुरमा आयोजना गरेको प्रदेश सभा सम्मेल...

रास्वपा इच्छाकामना ४ को सभापतिमा तारा बहादुर र ३ को सभापतिमा कुसुम

रास्वपा इच्छाकामना ४ को सभापतिमा तारा बहादुर र ३ को सभापतिमा कुसुम
इच्छाकामना  : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) इच्छाकामना ४ को सभापतिमा तारा बहादुर मगर चयन हुनुभएको छ । लेवटारमा सम्पन्न भेलाले मगरको नेतृत्वमा ११ सदस्यीय वडा कमिटी गठन गरिएको हो । भेलाले उपसभापतिमा शुष्मा श्रेष्ठ र सचिवमा कृष्ण कुमारी मगरलाई चयन गरेका छन् । रास्वपा चितवन क्षेत्र नम्बर २ का क्षेत्रिय निर्वाचन समितिका सदस्य प्रकाश लामिछानेको प्रमुख आतिथ्यता तथा असिम लम्सालको सभापतित्वमा भेला सम्पन्न भएको हो । यसैबिच वडा नम्बर ३ को सभापतिमा कुसुम गुरुङ चयन हुनुभएको छ । ...

चैत्र २९ गते कुरिनटारमा रास्वपाको चुनावी सभा हुने

चैत्र २९ गते कुरिनटारमा रास्वपाको चुनावी सभा हुने
इच्छाकामना :  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)इच्छाकामनाले चुनावी अभियानलाई तीब्र बनाएका छन् । अभियान अन्तरगत चैत्र २९ गते (बुधबार)  कुरिनटारमा चुनावी सभा गर्ने भएको छ । चुनावी सभालाई सम्बोधन गर्न रास्वपाका पार्टी सभापति समेत रहनुभएका चितवन क्षेत्र नम्बर २ का उम्मेद्वार रबि लामिछाने र केन्द्रिय समितिका पदाधिकारीहरु आउने इच्छाकामना गाउँ कमिटीका सभापति जीत बहादुर थापाले जानकारी दिनुभयो । चुनावी सभा पश्चात कुरिनटार लगायतका ठाउँहरुमा घरदैलो कार्यक्रमसमेत गरिने उहाँले बताउनु...

बालगौरी पाथीभरा सिंहदेवी माई मन्दिर प्रांगणमा आज र भोली मेला लाग्दै , मेलामा जाँड रक्सी निषेध

बालगौरी पाथीभरा सिंहदेवी माई मन्दिर प्रांगणमा आज र भोली मेला लाग्दै , मेलामा जाँड रक्सी निषेध
कुरिनटार :  बालगौरी पाथीभरा सिंहदेवी माई मन्दिर प्रांगणमा मेला लाग्ने भएको छ । चितवनको साविकको (काउले गाविस) इच्छाकामना गाउँपालिका वडा न २ मायाटार स्थित पन्थचुली डाडाँमा रहेको मन्दिरमा विगतका बर्षहरुमा जस्तै यस बर्ष पनि मेला लाग्ने भएको हो ।मेला २२ गते साँझदेखी सुरु भई २३ गते  दिनभर लाग्ने मन्दिर व्यवस्थापन समितिले जनाएको छ । २२ गते रातभर नाँचगानसहित जात्रा लाग्ने र २३ गते विहान पुजाआजासगैँ दिनभर मेला लाग्ने छ । मेलाको अवसरमा मन्दिरमा पञ्चवली र फुलको डोली भित्र्याइन्छ । हरेक...

रामप्रसाद न्यौपानेलाई भोट माग्न इच्छाकामनामा आउँदै गोकुल बाँसकोटा

रामप्रसाद न्यौपानेलाई भोट माग्न इच्छाकामनामा आउँदै गोकुल बाँसकोटा
कुरिनटार,२२ चैत । नेकपा एमालेले चितवनको इच्छाकामनामा आजदेखि चुनावी अभियान सुरु गर्ने भएको छ । मिसन ग्रास रुट अभियान सञ्चालन गरिरहेको नेकपा एमाले इच्छाकामनाले उपनिर्वाचन लक्षित कार्यक्रमहरु आजदेखि सुरु गर्ने भएको हो । आज मिसन ग्रास रुट चिवनका कमाण्डर, पूर्वमन्त्री तथा पोलिटव्यूरो सदस्य गोकुल बाँसकोटा इच्छाकामना आउने कार्यक्रम रहेको प्रदेश कमिटी सदस्य प्रकाश अधिकारीले जानकारी दिनुभयो । बाँसकोटा सहित जिल्ला अध्यक्ष तथा क्षेत्र नम्बर २ का उम्मेद्वार रामप्रसाद न्यौपाने लगायतका ...