राजनीति

संगठन तथा जनसम्बन्ध सुदृढ अभियान सञ्चालन गर्दै नेकपा माओवादी केन्द्र इच्छाकामना

संगठन तथा जनसम्बन्ध सुदृढ अभियान सञ्चालन गर्दै नेकपा माओवादी केन्द्र  इच्छाकामना
इच्छाकामना :  नेकपा माओवादी केन्द्र इच्छाकामनाले संगठन तथा जनसम्बन्ध सुदृढ अभियान सञ्चालन गर्ने भएको छ । शनिबार कुरिनटारमा सम्पन्न गाउँ कमिटी बैठकले ७ वटै वडामा चैत १७ गतेबाट अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । बैठकमा वडाका प्रतिनिधिहरुले रिर्पोटिङ गरेका थिए । बैठकले आन्तरिक अन्तरविरोधका कारण उत्पन्न भएका समस्याहरुलाई अन्त्य गर्दै एक ढिक्का भएर अघि बढ्ने पनि निर्णय गरेका छन् । बैठकमा एकाआपसमा आत्माआलोचनासहित एक भएर संगठन सुदृढ गर्ने तर्फ एक भएर अघि बढ्ने प्रतिवद्धता जनाएक...

माधव नेपालद्वारा गृह र मुख्यमन्त्रीसहित ३ मन्त्रालय माग

माधव नेपालद्वारा गृह र मुख्यमन्त्रीसहित ३ मन्त्रालय माग
काठमाडौं :  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपालले भेटवार्ता गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा दाहाल र नेपालबीच भेटवार्ता भएको हो । दाहाल र नेपालबीच सरकारमा सहभागिताका विषयमा छलफल केन्द्रित रहेको बुझिएको छ । अध्यक्ष नेपालले प्रधानमन्त्री दाहालसँग आफ्नो पार्टीलाई गृह मन्त्रालयसहित ३ वटा मन्त्रालय र एक मुख्यमन्त्री माग गरेको बुझिएको छ । प्रधानमन्त्री दाहालले नेपाललाई के जवाफ दिए केही भनिएको छैन ।...

विश्वासको मत लिँदै बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेल

विश्वासको मत लिँदै  बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेल
काठमाडौँ : बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिँदैछन्। आज दिउँसो ३ बजे बस्ने प्रदेशसभाको बैठकबाट मुख्यमन्त्रीले विश्वासको मत लिन लागेका हुन्। तत्कालीन सत्ता साझेदार दल राप्रपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेलले ६५ दिनमै दोस्रो पटक संसदबाट विश्वासको मत लिन लागेका हुन्। पुस २६ मा मन्त्रिपरिषद् गठन हुँदा एमाले, माओवादी केन्द्र र राप्रपाबिच बनेको समीकरण राष्ट्रपतिको निर्वाचनसँगै भत्किएपछि राप्रपाले फागुन १३ गते शनिबार सरकारबाट बाहिर...

एमालेले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने

एमालेले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने
काठमाडौँ  :  नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको छ। सोमबार नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकले प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको हो। प्रचण्डले आज प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन्। पालगायत छन् ।

नेतृत्व चुन्दै विद्यार्थी, बिहान ८ देखि अपराह्न ४ बजेसम्म मतदान

नेतृत्व चुन्दै विद्यार्थी, बिहान ८ देखि अपराह्न ४ बजेसम्म मतदान
काठमाडौं  :  त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदै छ । ६० आंगिक र एक हजार ४० सम्बन्धन क्याम्पसमा स्ववियु निर्वाचन हुन लागेको त्रिविले जनाएको छ । स्ववियु निर्वाचनअन्तर्गत आज बिहान ८ देखि अपराह्न ४ बजेसम्म मतदान हुनेछ । स्ववियु निर्वाचनमा अहिलेसम्म दुई आङ्गिक र केही सम्बन्धन प्राप्त क्याम्पसमा निर्विरोध निर्वाचित भइसकेको त्रिविका स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्यसचिव पशुपति अधिकारीले जानका...

उपराष्ट्रपतिमा रामसहाय यादव विजयी

उपराष्ट्रपतिमा रामसहाय यादव विजयी
काठमाडौं :   तेस्रो उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव विजयी बनेका छन्। उनले ३० हजार ३२८ मतभार प्राप्त गरेर उपराष्ट्रपतिमा निर्वाचित भएका हुन्।​ उनले १ सय ८४ संघीय सांसद र ३ सय २९ प्रदेशसभा सदस्यको मत प्राप्त गरे। नेकपा एमालेकी उम्मेदवार अष्टलक्ष्मी शाक्यले १६ हजार ३ सय २८ मतभार प्राप्त गरिन्। उनलाई १ सय ४ संघीय सांसद र १ सय ६९ प्रदेश सांसदले मतदान गरेका हुन्। जनमत पार्टीकी ममता झाले २ हजार ५ सय ३७ मत प्राप्त गरिन्। उनलाई १५ जना प्रदेशसभा सदस्य र २३ जना संघीय सांसदले मतद...

नेविसंघ चितवनको विवाद उत्कर्षमा

नेविसंघ चितवनको विवाद उत्कर्षमा
चितवन :  नेपाल विद्यार्थी संघ चितवनको विवाद पुनः उत्कर्षमा पुगेको छ । स्ववियु निर्वाचन हुन केही दिन मात्र बाँकी रहेको अवस्थामा नेविसंघ चितवनमा विवाद देखिएपछि चुनावको नतिजा के होला भन्ने कांग्रेसजनमा चासो र चिन्ता देखिएको छ । नेपाल विद्यार्थी संघका तत्कालीन अध्यक्ष सूर्य ढकालले कांग्रेस सचिव पदमा उम्मेदवारी दिएपछि रिक्त हुन आएको अध्यक्ष पदमा कसले नेतृत्व गर्ने भन्ने विषयमा सहमति नजुट्दा विवाद उत्कर्षमा पुगेको हो । तीन तहको निर्वाचन पश्चात पटकपटक जिल्ला सभातिलाई जिल्ला अधिवे...

आठ दलले सातै प्रदेशका सांसदसँग अभिमुखीकरण कार्यक्रम गर्दै

आठ दलले सातै प्रदेशका सांसदसँग अभिमुखीकरण कार्यक्रम गर्दै
काठमाडौं  : आठ दलीय गठबन्धनले राष्ट्रपति निर्वाचनलाई लक्षित गर्दै आज सातै प्रदेशमा अभिमुखीकरण कार्यक्रम गर्दैछ। हिजो काठमाडौंमा संघीय संसद सदस्यका लागि अभिमुखीकरण गरेको गठबन्धनले आज प्रदेशसभा सदस्य लक्षित कार्यक्रम गर्न लागेको नेपाली कांग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतले जानकारी दिए। अभिमुखीकरणका लागि गठबन्धनका नेताहरु प्रदेश राजधानी पुगेका छन्। सबैजसो प्रदेशमा हुने कार्यक्रमको संयोजन कांग्रेस पदाधिकारीले गर्ने तयारी छ। नेपाली कांग्रेसले कोशी प्रदेशमा महामन्त्री विश्व...

राष्ट्रपति निर्वाचन : आजदेखि आचारसंहिता लागू

राष्ट्रपति निर्वाचन : आजदेखि आचारसंहिता लागू
काठमाडौँ  :  आजदेखि राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि निर्वाचन आचारसंहिता लागू भएको छ । निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गरेको हो । गत माघ १६ गतेको निर्णय अनुसार आयोगले यही फागुन २५ गते राष्ट्रपतिको र आगामी चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन गर्दैछ । आयोगको निर्णय अनुसार नेपाल सरकार र नेपाल सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, सङ्घ, प्रद...