प्रचण्डको मोर्चा सम्हाल्दै नाति प्रसिद्ध (फोटो सहित)
राजेन्द्र आचार्य
चितवन, ९ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्षको अघि पछि सधैँ साथमा रहने उनका पुत्र प्रकास दाहाललाई अब हामी देख्न सक्दैनौँ । उनले यो संसारबाट विदा लिईसकेका छन् ।
यति बेला पुत्र शोकमा परेका प्रचण्डलाई नाती प्रकासकी जेठी श्रीमती सिर्जना त्रिपाठीका छोरा प्रसिद्ध दाहालले साथ दिएका छन् ।
प्रचण्ड यतिबेला चितवनको क्षेत्र न ३ आफ्नो चुनावी अभियानमा छन् । उनले चुनावी अभियानमा नाती प्रद्धिलाई पनि सगंसंगै साथ लिएर हिडेका छन् ।
प्रचण्डको अघिपछि देखिने प्रकासको...