देश / समाज

गोरखा जाँदै गरेको बस चितवनको दासढुङगामा दुर्घटना,२३ जना घाइते

गोरखा जाँदै गरेको बस चितवनको दासढुङगामा दुर्घटना,२३ जना घाइते
चितवन, ६ फागुन।नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको दासढुङगामा यात्रुवाहक वस दुर्घटनामा परेको छ । नारायणढबाट गोरखा जांदै गरेको ग १ ख ४०२१ नम्वरको वस दुर्घटनामा परेको हो । आज (आइतवार) ४ बजे भएको सो दुर्घटनामा २३ यात्रु घाइते भएका छन् । घाइते मध्य केहीको अवस्था मध्यम र केहीको सामान्य रहेको प्रहरी चौकी जुगेडीका प्रहरी नयाव निरिक्षक सुरेश पालले जानकारी दिनुभयो । घाइते मध्य १७ जनाको पुरानो मेडिकल कलेज भरतपुर र ६ जनाको भरतपुर अस्पतालमा उपचार भैरहेको छ । बसले ओभरटेक गर्न खोज्दा...

नारायणगढ–मुग्लिन सडकखण्डको म्याद थपिँदैनः मन्त्रि जमरकट्टेल

धादिङ,  ६ फागुन । प्रदेश नम्बर ३ का आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमरकट्टेलले नारायणगढ–मुग्लिन सडकखण्ड निर्माणको म्याद अब नथपिने बताएका छन्। तेस्रो पटक थपिएको म्याद यही फागुन ८ गते समाप्त हुँदै छ।सडक निर्माणका लागि यसअघि तीन पटक गरी १० महिना समय थप गरिएकोमा अब तीन महिना मिति थप्ने तयारी भइरहँदा मन्त्री जमरकट्टेलले म्याद नथपिने बताएका छन्। नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार, हालसम्म ७४ प्रतिशत काम सकिएको छ ।

नारायणगढ–मुग्लिनसडकबाट खसेर तनहुँका जोशीको मृत्यु

नारायणगढ–मुग्लिनसडकबाट खसेर तनहुँका जोशीको मृत्यु
इच्छाकामना ६ फागुन । नारायणगढ–मुग्लिन सडक अन्तरगत चितवनको इच्छाकामना गाउँपालिका ६ जलविरे नजिकैबाट नदि किनारमा खसेर एक जनाको मृत्यु भएको छ । शनिवार राती ११ बजे बसबाट झरेर पिसाव गर्न जादाँ सडकबाट १५० मिटर नदी किनारमा खसेर भानु नगरपालिका ३ तनहुँ चाम्बासका ५९ बर्षिय विष्णु जोशीको मृत्यु भएको हो । अहिले इलाका प्रहरी कार्यालय मुग्लिन र विपद् व्यवस्थाापन तालिम केन्द्र कुरिनटारका शसस्त्र प्रहरी बलले शबलाइसडक किनाराबाट निकालिएको ईलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरिक्...

नवनिर्वाचित प्रधानमन्त्री ओली आज ४ बजे बालुवाटार सर्दै

काठमाडौँ,६फागुन।नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओली आइतबार (आज) सरकारी निवास बालुवाटार सर्ने भएका छन् । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार निजी निवास बूढानीलकण्ठ फर्किएलगत्तै प्रधानमन्त्री ओली सरकारी निवास बालुवाटार सर्न लागेका हुन् । आइतबार ४ बजेबाट सरकारी निवास बालुवाटार सर्ने समय तय भएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले बताए । प्रधानमन्त्री ओली परम्परागत तरिकाले नभई सामान्य तरिकाले सरकारी निवासमा प्रवेश गर्ने बताइएको छ । देउवाले सरकारी निवास खाली गरेलग...

नेपाल तमु विधार्थी छोज धिको अध्यक्षमा पवन गुरुङ

नेपाल तमु विधार्थी छोज धिको अध्यक्षमा पवन गुरुङ
चितवन, ५ फागुन,। नेपाल तमु विधार्थी छोज धि चितवन जिल्ला कार्य समितिमा पवन गुरुङ र्विाचित भएका छन् । नेपाल तमु विधार्थी छोज धिको नवौँअधिवेशनले पवन गुरुको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्य समिति गठन गरिएको हो । अधिवेशनले उपाध्यक्षमा कविन तमु, सुनिता तमस्यो, सचिवमा सुमित तमु, कोषाध्यक्षमा मेलीना तमस्यो, सह–सचिवमा डोल्मा तमस्योलाई चयन गरिएको छ । तमु ह्युला छोज धी गुरुङ राष्ट्रिय परिषद चितवनका अध्यक्ष गणेश बहादुर गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गौरब घलेको अध्यक्षता...

नारायणगढ-मुग्लिन सडकमा १४ पुलको पुनर्निर्माण गरिने

नारायणगढ-मुग्लिन सडकमा १४ पुलको पुनर्निर्माण गरिने
चितवन,५ फागुन ।सरकारले नारायणगढ-मुग्लिन सडकखण्डका थप १४ वटा पुलकोहरुको पनि पुनर्निर्माण गर्ने भएको छ । यो खण्डमा रहेका पुलहरु जीर्ण भएर जोखिमपूर्ण अवस्थामा पुगेकाले त्यसलाई पुनर्निर्माण गर्ने योजना बनाइएको हो ।अहिले पनि केही पुलहरुको निर्माण सडक विस्तारसँगै भइरहेको छ । तर, सडक विस्तार भएपछि अहिलेको जीर्ण पुलले भार थेग्न नसक्ने भएकाले पुल निर्माणको काम पनि अघि बढाउन खोजिएको हो । त्यसका लागि सडक विभागले विश्व बैंकसँग सहयोग मागेको छ । मुग्लिन नारायणगढ सडक खण्डको विस्तारमा अहिले ...

इच्छाकामनाका दुई विद्यालयका विद्यार्थीलाई स्वीटर वितरण

इच्छाकामनाका दुई विद्यालयका विद्यार्थीलाई स्वीटर वितरण
इच्छाकामना (चितवन) २६माघ । चितवनको इच्छाकामना गाउँपालिकामा रहेको दुई विद्यालयमा बिहिबार स्वीटर वितरण गरिएको छ । । चितवन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सांसद कृष्णभक्त पोखरेल र लायन्स क्लव इन्टरनेशनल पूर्व डिष्ट्रिक गर्भनर घनश्याम भट्टराइको सहयोगमा स्वीटर विरण गरिएको हो । इच्छाकामना गाउँपालिका वडा न ६ मा रहेको आधारभूत निमावि चनौटे र राप्रावि तुन्तेसमा अध्ययनरत विधार्थीलाई स्वीटर वितरण गरिएको नेकपा एमालेका जिल्ला सदस्य जुनाराज भण्डारीले जानकारी दिनुभयो । नेकपा एमालेका ज...

नारायणगढ–मुग्लिन सडकको सवारी जाममा कमी

नारायणगढ–मुग्लिन सडकको सवारी जाममा कमी
हिरालाल गुरुङ चितवन,२६ माघ । विहान १० बजेदेखि दिउँसो ४ बजे सम्म सवारी साधन रोकेर काम गर्दै आएको नारायणगढ–मुग्लिन सडकमा सवारी चापका कारण हुने घण्टौँ सम्मको जाममा केही कमी आएको छ ।विहान १० बजे देखि दिउँसो ४ बजे सम्म ६ घण्टा बन्दको समयमा ठूला सवारी साधनहरु सडकमा रोक्दा ४ बजेपछि सडक सुचारु गरे पनि घण्टौँ सम्म जाम हुने गर्छन् । तर अहिले भने सहजता भएको हो । ईलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरिक्षक धर्म बहादुर केसीले विहान १० बजे सडक बन्दको समयमा ट्रकहरुलाई कुरिन...

चितवनको गाईघाटवाट दुधको ट्यांकर त्रिशुलीमा खस्यो,दुई जनाको मृत्यु

चितवनको गाईघाटवाट दुधको ट्यांकर त्रिशुलीमा खस्यो,दुई जनाको मृत्यु
चितवन, २५ माघ । नारायणगढ –मुग्लिन सडकखण्ड अन्तर्गत गाईघाटमा आज बिहान ट्रकसँग ठोक्किएर दूध ट्यांकर त्रिशुली नदीमा खसेको छ। चितवनबाट पोखरा जाँदै गरेको बा ४ ख ६९५३ नम्बर दूधको ट्यांकर विपरीत दिशाबाट आउँदै गरेको ना ७ ख ४३१४ नम्बरको ट्रकसँग ठक्कर खाएर नदीमा खसेको हो । ट्रक भने सडकमै रहेको प्रहरीले जनाएको छ। बिहान करिब ५ः ५५ बजे भएको दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेको सनाखत हुन सकेको छैन् । उनिहरु ट्याँकरको चालक र सहचालक भएको बताइएको छ । अहिले घटनास्थलमा उद्...

राष्ट्रिय सभा निर्वाचन:वाम गठबन्धनलाई ३६ सिट, कांग्रेसलाई १३ सिट

राष्ट्रिय सभा निर्वाचन:वाम गठबन्धनलाई ३६ सिट, कांग्रेसलाई १३ सिट
काठमाडौँ २५ माघ।बुधबार सम्पन्न राष्ट्रियसभा निर्वाचनमा वाम गठबन्धनले ३६ सिट जितेको छ । ५६ सिटमध्ये एमाले २५ सिट र माओवादी केन्द्रले ११ सिट जितेको हो। त्यस्तै, कांग्रेसले १३ सिट जितेको छ । संघीय समाजवादी फोरम र राजपाले दुई–दुई सिट जितेका छन् । मतदान सकिएलगत्तै अपराह्नदेखि मतगणना सुरु भएको थियो । प्रदेश १ मा दलित र अपांग–अल्पसंख्यक कोटामा एमालेका खेमराज नेपाली, अगमप्रसाद बान्तवा राई निर्वाचित भएका छन् । प्रदेश १ बाटै एमालेका परशुराम मेघी गुरुङ, हरिचरण रायमाझी, नैनकला ओझा, का...