खेलकुद

इच्छाकामनामा मुग्लिन तेकान्दो डोजाङ को बिजय र्‍याली ।

इच्छाकामनामा मुग्लिन तेकान्दो डोजाङ को बिजय र्‍याली ।
माघ १८ कुरिनटार, भारतको मुम्बईमा सम्पन्न भएको अन्तर्राष्ट्रिय मार्सल आर्ट्स एन्ड तेक्वान्दो च्याम्पियनसिपमा नेपाल १७ स्वर्ण सहित ३५ पदक प्राप्त गर्दै दोश्रो र इच्छाकामना बाट सहभागी सबै खेलाडिले पदक जिते पछि मुग्लिन तेकान्दो डोजाङले सम्पुर्ण बिजयी खेलाडिलाई गाडीमा राखी  विजय र्‍याली   निकालेको छ।  बिजय र्‍यालीले इच्छाकामनाको विभिन्न गाउँ र बजार परिक्रमा गर्नेछ।यो जित कस्को नेपालको भन्दै अहिले परिक्रमा गर्ने क्रम चली रहेको छ। समग्रमा नेपाली टोलि दोस्रो भएको खेलमा इच्छाकामनाको...

नेपाली क्रीकेटमा अर्को कृतिमान सन्दिप बने T20अन्तर्राष्ट्रियमा कान्छो अर्धसतक हान्ने खेलाडि

नेपाली क्रीकेटमा अर्को कृतिमान सन्दिप बने T20अन्तर्राष्ट्रियमा कान्छो अर्धसतक हान्ने खेलाडि
माघ १७ कुरिनटार, नेपाली क्रीकेटमा एक पछि अर्को कृतिमान  बन्ने क्रममा आज भयको UAE सङको T20 अन्तर्राष्ट्रिय खेलमा नेपाली युवा खेलाडी सन्दिप जोराले डेबु खेलमा अर्धसतक मात्र बनायनन अर्धसतक हान्नेमा बिश्वकै कान्छो खेलाडी पनि बने १७ बर्ष १०३ दिनका सन्दिप अर्धसतक हान्ने कान्छो खेलाडी भयको icc ले जनायको छ। UAE सङ तिनवटा ODI र तीन वटा T20 खेल्न UAE मा रहेको नेपाली रास्ट्रीय टिममा पहिलो पल्ट सन्दिपले आफ्नो स्थान बनायका थिय। सन्दिपले अर्ध सतक बनाय पनि अन्य खेलाडीले प्रयाप्त रन बनाउन ...

नेपालकै पहिलो अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला चितवनमा बन्ने आज निर्माण घोषणा हुँदै

चितवन,१६ माघ । नेपालकै पहिलो अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला चितवनमा बन्ने भएको छ। धुर्मुस–सुन्तली फाउन्डेसनले बनाउन लागेको पहिलो अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको औपचारिक घोषणा आज राष्ट्रिय सभागृहमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा हुने भएको छ।   भरतपुर महानगरपालिका–१५ मा रहेको जग्गामा बन्ने गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला नामकरण गरिएको रङ्गशालाको प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा औपचारिक निर्माण घोषणा हुने लागेको हो । दिउँसो १ बजे हुने कार्...

प्रथम नव स्मृति कप खुल्ला भलिबल प्रतियोगिता हुने

प्रथम नव स्मृति कप खुल्ला भलिबल प्रतियोगिता हुने
गोरखा,१५ माघ । प्रथम नव स्मृति कप खुल्ला भलिबल प्रतियोगिता हुने भएको छ । श्री नव स्मृति यूवा परिवार सहिद लखन गाउँपालिका वडा न.४ जुग्दी राईनाशको आयोजनामा प्रतियोागिता हुने भएको हो । यूवाहरु नै सामाजिक परिवर्तनको वाहक हुन् भन्ने मूल नाराका साथ सहिद लखन गाउँपालिका ४ जुग्दी राईनाशको खेल मैदानमा फागुन १८ गते देखि २० गते सम्म प्रतियोगिता संचालन हुने श्री नव स्मृति यूवा परिवारका अध्यक्ष लक्ष्मण काप्रीले जानकारी दिनुभयो । प्रतियोगिताका विजेताले रु. ५० हजार नगद ट्रफी , मेडल र प्रम...

अन्तर्राष्ट्रिय मार्सल आर्ट्स एन्ड तेक्वान्दो च्याम्पियनसिपमा नेपाल दोश्रो इच्छाकामना बाट सहभागी सबै खेलाडी लाई पदक।

अन्तर्राष्ट्रिय मार्सल आर्ट्स एन्ड तेक्वान्दो च्याम्पियनसिपमा नेपाल दोश्रो इच्छाकामना बाट सहभागी सबै खेलाडी लाई पदक।
माघ १५ कुरिनटार,     भारतको मुम्बईमा सम्पन्न भएको अन्तर्राष्ट्रिय मार्सल आर्ट्स एन्ड तेक्वान्दो च्याम्पियनसिपमा १७ स्वर्ण सहित ३५ पदक प्राप्त गर्दै नेपाली तेक्वान्दो टोली दोस्रो भएको छ। जसमा इच्छाकामनाको ?मुग्लिन तोक्वान्दो डोजाङबाट सहभागी सबै ६ जना खेलाडीले पदक जितेका छन। मुग्लिन तोक्वान्दो डोजाङको तर्फबाट सहभागी खेलाडीहरु मध्ये सचिन थापा मगरले फाईटमा स्वर्ण र पुम्सेमा रजत पदक, प्रिती गुरुङले फाईट र पुम्से दुवैमा कास्य पदक, हेमराज गुरुङले पुम्सेमा स्वर्ण र फाईटमा रजत पदक, ह...

एन्फा अनियमितताबारे अख्तियारद्वारा छानबिन सुरु

एन्फा अनियमितताबारे अख्तियारद्वारा छानबिन सुरु
काठमाडौं,२ माघ । काठमाडौ, भक्तपुर, ललितपुर र धादिङ जिल्ला फुटबल सङ्घका अध्यक्षहरूले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)मा अनियमितता भएको भन्दै उजुरी दिएकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ। आयोगका सहायक प्रवक्ता एवं सूचना अधिकारी मदन कोइरालाले अनियमितता भएको भन्ने उजुरी आयोगमा परेकाले सोमबारदेखि आयोगले प्रारम्भिक छानबिन सुरु गरेको जानकारी दिए। उजुरी परेपछि त्यसमा छानबिन गर्नु आयोगको कर्तव्य भएको बताउँदै उनले त्यसबारे युवा तथा खेलकूद मन्त्रालयमा छानबिन ग...

गोरखामा आधारभुत तह स्तरीय दोस्रो प्याब्सन कप २०७५ फुटबल प्रतियोगिता हुने

गोरखामा आधारभुत तह स्तरीय दोस्रो प्याब्सन कप २०७५ फुटबल प्रतियोगिता हुने
गोरखा, २७ पौष । निजि तथा आवासीय बिद्यालयहरुको साझा संस्था प्याब्सन गोरखाको आयोजनामा आधारभुत तह स्तरीय दोस्रो प्याब्सन कप २०७५ फुटबल प्रतियोगिता हुने भएको छ । यहि माघ ३ गतेबाट पालुङटार – ५ माझाटार खेलमैदानमा हुने प्रतियोगितामा जिल्ला भित्रका निजि तथा आबासीय बिद्यालयहरुको सहभागिता रहने आयोजकले जनाएको छ । उक्त प्रतियोगिताको बिजेताले नगद रु २०,००० कप मेडल र प्रमाणपत्र , उपबिजेताले नगद रु १५,००० कप मेडल र प्रमाणपत्र र सेमिफाइनलसम्म पुग्ने टिमले नगद रु ५÷५ हजार पुरस्कार पाउनेछन् ।...

सुमन तामाङ बने पहिलो त्रिशुली फ्रि स्टाईल कायक च्याम्पियन (भिडियो र फोटो फिचर सहित)

सुमन तामाङ बने पहिलो त्रिशुली फ्रि स्टाईल कायक च्याम्पियन  (भिडियो  र फोटो फिचर सहित)
फिस्लिङ,२१ पुस । त्रिशुली नदीमा फस्ट त्रिशुली फ्रि स्टाईल कायक च्याम्पियनसिप  (First Trishuli  Freestyle kayak Championship ) सम्पन्न भएको छ । नेपाल राफ्ट एण्ड कायक क्लब फिस्लिङ  को आयोजनामा प्रतियोगिता सम्पन्न भएको हो । चितवनको इच्छाकामना गाउँपालिका वडा न. ३ फिस्लिङ स्थित त्रिशुली नदीमा भएको प्रतियोगितामा सुमन तामाङ पहिलो भएका छन् । त्यसै गरि सुरज ग्ुरुङ दोश्रो र राजन कंडेल तेश्रो भएका छन् । पहिलो दोश्रो र तेश्रो हुनेले क्रमश रु १५ हजार नगद र प्रमाणपत्र , रुं १० हजार नगद र ...

सन्दीप ‘बिग बास लिग’ बिचैमा छोडेर बङ्गलादेश प्रस्थान

सन्दीप ‘बिग बास लिग’ बिचैमा छोडेर बङ्गलादेश प्रस्थान
काठमाडौँ, १८ पुस । नेपाली राष्ट्रिय टोलीका युवा बलर सन्दीप लामिछाने बङ्गलादेश प्रिमियर लिग ९बिपिएल० क्रिकेट खेल्न आज बिहान बङ्गलादेश पुगेका छन् । अष्ट्रेलियामा जारी ‘बिग बास लिग’ खेलेर सन्दीप अष्ट्रेलियाबाटै बङ्गलादेश प्रस्थान गरेका हुन् । सन्दीपले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफू बङ्गलादेश प्रस्थान गरेको बताएका छन् । अष्ट्रेलियामा मेलबर्न स्टार्स क्लबबाट त्यहाँको लिग खेलिरहेका सन्दीपले लगातार चार खेल खेल्दै आठ विकेट लिएका थिए । सन्दीपले स्यलहेट सिक्सर्सबाट बङ्गलादेश प्रिमि...

चितवनका तेक्वान्दो खेलाडीलाई बिदाई

चितवन, ११ पुष । भारतको नयाँ दिल्लीमा आयोजना हुने इन्डिया ओपन इन्टरनेशनल तेक्वान्दो च्याम्पियनशीप २०१८ मा सहभागी हुन जाने चितवनका खेलाडीलाई बिदाई गरिएको छ । बुधबार बिहान भरतपुर ४ बाह्रघरेमा रहेको मुनलाइट इंगलिस बोर्डिङ स्कुलमा कार्यक्रम गरि १० जना खेलाडी सहित प्रशिक्षक तथा टिम लिडरलाई बिदाइ गरिएको हो । आगामी डिसेम्बर २९ र ३० गते नयाँ दिल्लीमा हुने प्रतियोगितामा सहभागी हुनका लागि चितवनका विभिन्न स्कुलमा कक्षा १० सम्म अध्ययन गर्ने दुई जना छात्रा तथा आठ जना छात्रका साथै टिम प्रश...