खेलकुद

कायक स्लालोममा इच्छाकामनाका विक्रम गुरुङ च्याम्पियन राजिप त्रिपाठी चौथो

फिस्लिङ। इच्छाकामनाका बिक्रम गुरुङ सातौं राष्ट्रिय कायक स्लालोम च्याम्पियनसिपमा पहिलो भएका छन्। नेपाल र्‍याफ्टिङ एन्ड क्यानोइङ संघको आयोजनामा चितवन इच्छाकामनाको फिस्लिङमा मंगलबारदेखि सुरु भएको कायक स्लालोममा विक्रम च्याम्पियन भएका हुन्। बुधबार सम्पन्न एक किलोमिटर दूरीमा भएको कायक स्लालोममा विक्रम १.२५ अंकका साथ पहिलो भए। दोस्रो भएका  सिन्धुपाल्चोकका सुर्जन तामाङले ८५.९५ अंक ल्याए। तेस्रो स्थानमा रहेका गोर्खाका रमेश गुरुङले ८७.२५ र चौथो स्थानमा सीमित कुरिनटार राजिप त्रिपाठीले...

नेपाल vs मलेसिया नेपालले टस जितेर ब्याटिङ गर्दै।महिला टोलिको उत्कृष्ट सुरुवात

नेपाल vs मलेसिया नेपालले टस जितेर ब्याटिङ गर्दै।महिला टोलिको उत्कृष्ट सुरुवात
T20 World Cup Asia Region Qualifier अन्तर्गत अहिले नेपाली महिला टोलि र मलेसियन महिला टोलि बिच को खेल जारी रहेको छ। थाइल्यान्डमा चली रहेको खेलमा  नेपालले टस जितेर पहिले ब्याटिङ गरि रहेको छ। ताजा अबस्थामा नेपाल १० ओभरमा एक विकेट क्षति मा ५५ रन बनायर खेली रहेको छ। आक्रामक सुरुवात गरेको नेपालले बिना विकेट ४६ रन जोड्दा पहिलो विकेेेट गुमायको  हो।

म्यानमार सङ ३-१ ले स्तब्ध बन्यो नेपाल। नेपाली महिला फुटबलको महत्त्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता जित्ने अबसर गुम्यो।

म्यानमार सङ ३-१ ले स्तब्ध बन्यो नेपाल। नेपाली महिला फुटबलको महत्त्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता जित्ने अबसर गुम्यो।
भारतमा जारी हिरो वमेन्स गोल्ड कपको फाइनल खेलमा फिफा र्‍यांकिङ को ४४ औ स्थानमा रहेको म्यानमार सङ १०८ औ स्थानको नेपाल पराजित भयको छ। उपाधीको लागि भयको खेलमा म्यानमारले सुरु देखीनै दबाब मा राखेको भय पनि गोल ३४ औ मिनेटमा गरेको थियो तर नेपाल पहिलो हाप को अन्तिम समयमा मन्जली योन्जनले बराबरी गोल गर्दै पहिलो हाप बराबरिमा सकियको थियो। तर दोश्रो हापको ५३ र ६३ मिनेटमा थप गोल गर्दै म्यानमारले उपाधी जितेको हो। तत पश्चात् दुबै टिमले थप गोल गर्न सकेनन। प्रतियोगितामा भारत इरान म्यान्मार र ने...

नेपाल vs म्यानमार फाइनल खेल चल्दै

नेपाल vs म्यानमार  फाइनल खेल  चल्दै
भारत मा जारी हिरो वमेन्स कप फुटबलको फाइनल खेल सुरु भयको cछ ।फाइनल खेलमा म्यान्मार र नेपाल भिड्दै छन ।समूह चरण मा बेहोरेको हारको बदला लिने गरि नेपाली चेलीले खेल पस्कने बिस्वास गरियको छ। नेपाली टिमको स्टार स्ट्राइकर सबिता भन्डारी घाइते रहे पनि आज को खेल खेल्न फिट रहेको अफिसियल जानकारी प्राप्त भयको छ। नेपाल भन्दा फिफा र्‍यांक मा धेरै नै माथी रहेको म्यानमार लाई हरायर उपाधी जिते नेपालि महिला टोलिको अन्तर्राष्ट्रिय प्रतियोगितामा सबै भन्दा ठूलो उपलब्धि हुनेछ। समूह चरणमा नेपाल ले भार...

सन्दिप लामिछानेको टिम BBL को फाइनल प्रबेश

कुरिनटार, केही समय अगाडि  अस्ट्रेलियामा जारी बिग ब्यास लिग अन्तर्गत को पहिलो सेमि फाइनल खेलमा नेपाल का युवा स्टार खेलाडी सन्दिप लामिछानेको टिम मेलबर्न स्टार्स ले हबर्ट हुरिक्यान लाई छ बल बाकी छदै ६ विकेटले पराजीत गरेको छ। होबर्ट हुरिक्यान ले २० ओबर पुरै खेल्दै ७ विकेट गुमायर १५३ रन बनायको थियो।आज को खेलमा सन्दिप लामिछानेले ४ ओबर पुरै बलिङ गर्दै बिना विकेट ३१ रन खर्चेका थिय। मेल्बर्न स्टार्स ले फाइनल खेल Melbourne Renegades र Sydney Sixers  बिच हुने दोश्रो सेमि फाइनल को बि...

वरियतामा ६० औ स्थानको इरान बिरुद्द नेपाल २-० गोलले अगाडि खेल चल्दै

कुरिनटार हिरो गोल्डकपअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले इरानविरुद्ध खेलमा सुरुवाती अग्रता लिएको छ । पहिलो हाफमा अनिता बस्नेतले गोल गरेपछि नेपाल १-० ले अगाडी बडेको थियो पुन दोश्रो हाप को सुरुवात देखि नै  बरियताको ६0औ स्थान मा रहेको इरान लाई बरियताको १0६औ स्थान मारहेको नेपाल ले दबाब मा राख्दै अर्को गोल थप्दै अग्रता २-० को बनाउन सफल भयको हो। गोल साबित्रा भण्डारीले ५९ मिनेटमा गर्नु भयको हो। खेल अहिले चली रहेको छ।

अब के हुन्छ धुर्मुस–सुन्तली र सरकारले बनाउने रंगशालाको नाम एउटै ?

अब के हुन्छ  धुर्मुस–सुन्तली र सरकारले बनाउने रंगशालाको नाम एउटै ?
माघ, २९  काठमाडौं । धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनको भरतपुर महानगरपालिकामा बनाउन लागेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’को चर्चा सर्वत्र छ । रंगशालाका लागि आर्थिक सहयोग जुटाउने क्रममा सीताराम कटेल (धुर्मुस) कुञ्जना घिमिरे (सुन्तली) मलेसियामा छन् । जनसहयोगबाट क्रिकेट रंगशाला बनाउने प्रयासको धेरैले तारिफ गरेका छन् तर, रंगशालाको नाममा विवाद देखिएको छ । ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ नाममै सरकारले रुपन्देहीमा बहुउद्देश्यीय क्रिकेट रंगशाला निर्...

बल्ल पाउने भयो नेपाली क्रिकेटरहरुले तबल , कसको तलब कति ?

  काठमाडौं, २६ माघ । नेपाली राष्ट्रिय क्रिकेट खेलाडीहरुले लामो समयदेखि रोकिएको तलब पाउने भएका छन् । अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले मासिक तलब निकासा गरेपछि नेपाली क्रिकेट खेलाडीहरुले तलब पाउने भएका हुन् । सन् २०१६ देखि रोकिएको तलबबापतको रकम आईसीसीले आज राखेपको खाता रहेको स्टाण्डर्ड चार्टड बैंकमा एकमुष्ट १ करोड २७ लाख ८७ हजार ७ सय ८२ रुपैयाँ पठाएको हो । २०१६ देखि नेपाल क्रिकेट संघ क्यान निलम्बनमा परेपछि रोकिएको नेपाली खेलाडीहरुले पछिल्लो समय तलब पाउन सके...

स्वदेश फर्किएका नेपाली क्रिकेट टोलीलाई एयरपोर्टमा भव्य स्वागत

स्वदेश फर्किएका नेपाली क्रिकेट टोलीलाई एयरपोर्टमा भव्य स्वागत
काठमाडौँ, २१ माघ । युएईविरुद्ध एकदिवसीय र टी -२० शृंखला जितेको नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ । क्रिकेट टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्ले पारस खड्का नेतृत्वको टोलीलाई स्वागतका लागि विमानस्थलमा रातो कार्पेट ओछ्याएको हो । विमानस्थलमा ओर्लिएपछि नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले नेपालमै ओडिआई इन्टरनेशनल म्याच गराउने गरी अघि बढ्नुपर्ने बताए । ऐतिहासिक दुवै श्रृंखला विजेता टोलीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस...

नेपालले टी–२० सिरिज जित्दै बनायो इतिहास, निर्णायक खेलमा युएई १४ रनले पराजित

 तेस्रो तथा निर्णायक टी–२० खेलमा युएईलाई १४ रनले पराजित गर्दै नेपालले इतिहास रचेको छ। नेपालले पहिलो पटक टी–२० सिरिज जितेर इतिहास बनाएको हो। आइतबार दुबईको आइसिसी एकेडेमीमा नेपालले दिएको १  सय ५ रन लक्ष्य पछ्याएको युएईले वर्षा कारण घटाइएको १० ओभरमा ८ विकेटको क्षतिमा ९० रन मात्र बनाउन सक्यो। पहिलो ओभरमा सन्दीप लामिछानेको ओभरमा २० रन खाएको नेपालले पछिल्लो पाँच ओभरमा युएईका ६ विकेट लिँदा ३२ रन मात्र खर्चिएको थियो। यसअघि भएका २ खेलमध्ये पहिलो खेल युएईले २१ रनले जितेको थियो। दोस्...