माघ १७ कुरिनटार,
नेपाली क्रीकेटमा एक पछि अर्को कृतिमान बन्ने क्रममा आज भयको UAE सङको T20 अन्तर्राष्ट्रिय खेलमा नेपाली युवा खेलाडी सन्दिप जोराले डेबु खेलमा अर्धसतक मात्र बनायनन अर्धसतक हान्नेमा बिश्वकै कान्छो खेलाडी पनि बने १७ बर्ष १०३ दिनका सन्दिप अर्धसतक हान्ने कान्छो खेलाडी भयको icc ले जनायको छ। UAE सङ तिनवटा ODI र तीन वटा T20 खेल्न UAE मा रहेको नेपाली रास्ट्रीय टिममा पहिलो पल्ट सन्दिपले आफ्नो स्थान बनायका थिय। सन्दिपले अर्ध सतक बनाय पनि अन्य खेलाडीले प्रयाप्त रन बनाउन नसक्दा नेपाल UAE सङ १९ रनले पराजित भयो।नेपालले अर्को खेल भोलि UAE सङ खेल्ने छ। ट्रफी जोगाउन भोलीको खेल नेपालले जित्नै पर्ने दबाबमा हुने छ ।