खेलकुद

एसिसी टि–२० पूर्वी क्षेत्रीय छनोट क्रिकेट प्रतियोगिता : नेपाल र सिंगापुरबीचको खेल रद्द

एसिसी टि–२० पूर्वी क्षेत्रीय छनोट क्रिकेट प्रतियोगिता :  नेपाल र सिंगापुरबीचको खेल रद्द
काठमाडौं :  एसिसी टि–२० पूर्वी क्षेत्रीय छनोट क्रिकेट प्रतियोगिताको नेपाल र सिंगापुरबीचको खेल स्थगित भएको छ। राति भारी वर्षा भएपछि मैदान हिलो हुँदा नेपाल र सिंगापुरबीचको खेल रद्द भएको हो। खेल रद्द भएपछि दुबै टिमले समान १–१ अंक पाए। चार खेलबाट दुई खेलमा हार, एक खेलमा जित र एक खेलमा पानी परेपछि अंक बाँडेको नेपालले तीन अंक बनाएर प्रतियोगिता सकायो। एसिया कप छनोटमा पुग्ने लक्ष्य लिएर गएको नेपाल मलेसियासँग २२ र हङकङसँग ४३ रनले पराजित भएको थियो। थाल्यान्डलाई ९ विकेटले पराजित गरेपन...

सन्दीप लामिछानेको रचे इतिहास, टी– २० क्रिकेटमा १०० विकेट पूरा

सन्दीप लामिछानेको रचे इतिहास, टी– २० क्रिकेटमा १०० विकेट पूरा
काठमाडौं :  सन्दीप लामिछानेले टी–२० क्रिकेटमा इतिहास रचेका छन् ।सन्दीपले अन्तर्राष्ट्रिय टी–२० र टी– २० फ्रेन्चाइज लिगमा शतक विकेट लिएर नयाँ इतिहास बनाएका हुन् । शनिबार थाइल्याण्डमा जारी इस्टर्न रिजन टी(२० प्रतियोगिता अन्तर्गत मलेसी विरुद्धको खेलमा एकै ओभरमा २ विकेट लिएर सन्दीपले आफ्नो क्यारियरमा टी(२० क्रिकेटमा १०१ विकेट लिएका हुन् । सन्दीपले राष्ट्रिय टोलीबाट अहिलेसम्म १८ खेलमा ३० विकेट लिएका छन् । उनले अन्तर्राष्ट्रिय टी(२० क्रिकेट खेल भने १९ वटा खेलेका छन् । उनले सन...

दोश्रो नवस्मृति कप पुरुष भलिबलको उपाधी कालिका यूवा क्लब निभारेलाई

दोश्रो नवस्मृति कप पुरुष भलिबलको  उपाधी कालिका यूवा क्लब निभारेलाई
गोरखा :  दोश्रो नवस्मृति कप पुरुष भलिबलको उपाधी कालिका युवा क्लब निभारेले हात पारेको छ । शनिबार भएको फाईनल खेलमा नवस्मृति युवा परिवार ‘ए’ लाई पराजित गर्दै उपाधी जित्न सफल भएको हो । उपाधी संगै कालिका युवा क्लब निभारेले रु ५० हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । यसैबिच द्वितिय हुने नवस्मृति परिवार र तृतिय हुने लाङघाली श्रृजनशिल युवा क्लब रिन्जेली बढहरेले क्रमश रु ३० हजार र २० हजार नगद सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । यसैबिच विभिन्न उत्कृष्...

दोश्रो नवस्मृति कप पुरुष भलिबल प्रतियोगिता शुरु, उद्घाटन खेलमा आयोजक नव स्मृति वी विजयी

दोश्रो नवस्मृति कप पुरुष भलिबल प्रतियोगिता शुरु, उद्घाटन खेलमा आयोजक नव स्मृति वी विजयी
राइनाश :  शहिद लखनगाउँपालिका वडा नम्बर –४ जुग्दी राईनाश गोरखामा आज देखि दोश्रो नवस्मृति कप पुरुष भलिबल प्रतियोगिता शुरु भएको छ । खेलाडी मान होइन सम्मान हो, खेलकुद सान होइन हाम्रो पहिचान हो, भन्ने मुल नाराका सुरु भएको पुरुष भलिबल प्रतियोगिताको आज वडा नम्बर ४ का वडाअध्यक्ष कृष्ण चेपाङले उद्घाटन गर्नुभएको हो । उद्घाटन खेलमा आयोजक नव स्मृति क्लब बी टिम विजयी भएका छन् । नव स्मृति बीले सगरमाथा यूवा क्लबलाई लगातार दुई सेटले पराजित विजयी भएका हुन् । विजेता टिमले रु ५० हजार नगद ट्र...

दोश्रो नवस्मृति कप भलिबल प्रतियोगिताको तयारी पुरा

दोश्रो नवस्मृति कप भलिबल प्रतियोगिताको तयारी पुरा
गोरखा, ४ फागुन । शहिद लखनगाउँपालिका वडा नम्बर –४ जुग्दी राईनाश गोरखामा फागुन ७ देखि १० गते सम्म हुन गइरहेको दोश्रो नवस्मृति कप पुरुष भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ । विगतका बर्षहरुमा जस्तै यस बर्षपनि महाशिवरात्रीको अवसरमा फागुन ७ गते १० गते सम्म चार दिन प्रतियोगिता हुने भएको हो । खेलाडी मान होइन सम्मान हो, खेलकुद सान होइन हाम्रो पहिचान हो, भन्ने मुल नाराका साथ हुने पुरुष भलिबल प्रतियोगिताको विजेता टिमले रु ५० हजार नगद ट्रफी मेडल र प्रमाण प्राप्त गर्ने यसै बिच ...

घरेलु मैदानमा अमेरिका विरुद्ध नेपालको ऐतिहासिक जित

घरेलु मैदानमा अमेरिका विरुद्ध नेपालको ऐतिहासिक जित
काठमाडौं  :  आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक शृंखलामा नेपालले अमेरिकाविरुद्ध जित दर्ता गरेको छ। शनिबार त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा भएको खेलमा पहिला ब्याटिङ गरेको नेपालले अमेरिकाविरुद्ध ३५ रनको जित निकालेको हो। अमेरिकाले टस जितेर फिल्डिङ रोजेपछि पहिलो ब्याटिङ गरेको नेपालले ४९ दशमलव दुई ओभर खेल्दै १९० रन बनाएको थियो। १९१ रनको लक्ष्य पछ्याएको अमेरिका ४४।१ ओभरमा १५५ रन बनाउँदै सबै विकेट गुमायो। उसका लागि इआन होल्यान्डले सर्वाधिक ७५ रनको पारी खेले । उनल...

अमेरिकाविरुद्धको खेलमा कुशलले बनाए विश्व रेकर्ड

अमेरिकाविरुद्धको खेलमा कुशलले बनाए विश्व रेकर्ड
काठमाडौंः आइसिसी विश्वकप क्रिकेट लिग–टु अन्तर्गत त्रिदेशीय सिरिजमा अमेरिकाविरुद्ध नेपालका कुशल मल्लले विश्व कीर्तिमान कायम गरेका छन्। कुशल मल्लले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउँदै उनले विश्व रेकर्ड राखेका हुन्। उनले सबै भन्दा कान्छो उमेरमा अर्धशतक बनाउने विश्व रेकर्ड राखे। १५ वर्ष ३४० दिनमा कुशलले आफ्नो डेब्यु खेलमा अर्धशतक बनाउँदै विश्व रेकर्ड राखेका हुन्। यो विश्व रेकर्ड यसअघि नेपालकै रोहित कुमार पौडेलको नाममा थियो। रोहितले १६ वर्ष १४६ दिनमा युएईवि...

शहीद स्मारक ए डिभिजन लिगःआजदेखि एघारौं चरणका खेलहरु सुरु हुँदै

शहीद स्मारक ए डिभिजन लिगःआजदेखि एघारौं चरणका खेलहरु सुरु हुँदै
  काठमाडौं  : एन्फा मैदान सातदोबाटोमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आजदेखि एघारौं चरणका खेलहरु सुरु हुँदैछन् । एन्फा मैदान सातदोबाटोमा आज हुने पहिलो खेलमा मछिन्द्र क्लब र सरस्वती युवा क्लब भिड्नेछन् । मच्छिन्द्र यो खेल जित्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिन चाहन्छ । उता सरस्वती क्लब पनि खेल जित्दैै रेलिगेशनबाट बच्ने अभियानमा हुनेछ । आजै सातदोवाटोमा हुने दोस्रो खेलमा त्रिभूवन आर्मी क्लब र एपीएफ क्लब भिड्नेछन् । शिर्ष स्थानमा रहेको आर्मी क्लबलाई उपाधि हो...

चितवन प्रिमियर लिगमा इच्छाकामना वारियर्स र राप्ती ¥यापिडस विजयी

चितवन प्रिमियर लिगमा इच्छाकामना वारियर्स र राप्ती ¥यापिडस विजयी
चितवन :  सिएमसी चितवन प्रिमियर लिग (सिपिएल) टि २० क्रिकेट प्रतियोगिता अन्तर्गत आज ९आइतबार० सम्पन्न खेलमा राप्ती ¥यापिडस र इच्छाकामना वारीयर्स विजयी भएका छन् । नारायणगढको क्याम्पाचौरमा सम्पन्न प्रतियोगिताको दोस्रो खेलमा राप्ती ¥यापिडसले भरतपुर गुर्खाजलाई ५६ रनले पराजित ग¥यो । टस जितेर पहिले व्याटिङ गरेको राप्तीले २० ओभरमा ६ विकेट गुमाउँदै १७२ रन बनाएको थियो । राप्तीका लागि भिम सार्कीले २६ बलमा ४९ रन, हरिबहादुर चौहानले ३५ बलमा ४३ रन बनाए । भरतपुरका लागि संघर्ष पौडेलले ३ र प्रति...

कायक च्याम्पियनसिप २०२० प्रतियोगितामा रञ्जन कडेँल प्रथम

कायक च्याम्पियनसिप २०२० प्रतियोगितामा रञ्जन कडेँल प्रथम
कुरिनटार :   नेपाल भ्रमण बर्ष २०२० को अवसरमा सम्पन्न  फ्रि स्टाइल कायक च्याम्पियनसिप २०२०(Free style Kayak Championship 2020) प्रतियोगितामा रञ्जन कडेँल प्रथ भएका छन् । । चितवनको इच्छाकामना ३ स्थित त्रिशूली नदीमा यही शुक्रबार र शनिबार सम्पन्न प्रतियोगितामा कडेँेल प्रथ भएका हुन् । प्रतियोगितामा मोहन राना द्वितिय र सुमन तामाङ तृतिय भएका छन् । विभिन्न तीन विद्यामा प्रतियोगिता भएको थियो । ६ सय पुर्णङ्कमा ४९० अंक ल्याएर रञ्जन कडेँल प्रथ भएका हुन् । द्वितिय हुने मोहन राना र तृतिय ...