युइएफए च्याम्पियन्स लिग : पीएसजीसँग म्यानचेस्टर ३–१ ले पराजित
काठमाडौँ : युइएफए च्याम्पियन्स लिगअन्तर्गत बुधबार राती भएको खेलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई ३(१ गोलले पराजित गरेको छ।
पीएसजीमा रहेका ब्राजिली फूटबलर नेयमारले मात्रै दुई गोल गरे। कप्तान मार्किहन्सले एक गोल थपे। म्यानचेस्टरका लागि मार्कुस रासफोर्डले सान्त्वना गोल गरे।
घरेलु मैदान ओल्डफोर्डमा भएको खेलमा म्यानचेष्टर १० खेलाडीमा समेटिएको थियो। दोहोरो पहेंलो कार्ड खाँदै ७० औं मिनेटमा मार्कुस रासफोर्ड मैदानबाट बाहिरिएक...









