Banner News

बडादशैँको टीका लगाउने क्रम आज पनि जारी

बडादशैँको टीका लगाउने क्रम आज पनि जारी
काठमाडौं :  आश्विन शुक्ल पक्षको एकादशी, बडादशैँको टीका लगाउने क्रम बुधबार पनि जारी छ। नवरात्रभर नवदुर्गा भवानीको पूजा अर्चना गरी विजयादशमीका दिन मान्यजनको हातबाट प्रसाद लगाउने चलन छ। घरमा मान्यजनको हातबाट टीका लगाएसँगै सर्वसाधारण आफन्तकहाँ जाने गर्छन्।टाढा रहेका बन्धु, मावली र ससुरालीकहाँ टीका लगाउन जाने चलन छ। यो क्रम पूर्णिमासम्म रहन्छ। आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिन जमरा विसर्जन गर्ने चलन छ।

आज पहाडी भेगका एकदुई स्थानमा हल्का बर्षा र हिमाली भेगमा हिमपातको सम्भावना

आज पहाडी भेगका एकदुई स्थानमा हल्का बर्षा र हिमाली भेगमा हिमपातको सम्भावना
काठमाडौँ :  मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल देशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राती देशको पहाडी भूभागम...

आज बुधबार यस्तो छ तपाइको भाग्यफल !

आज बुधबार यस्तो छ तपाइको भाग्यफल !
  मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ । सवारी साधनको खरिद बिक्री हुने योग छ । दाम्पत्य जीवन पनि सुखमय नै रहला । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज माया प्रेममा सामीप्यता बढेर जानेछ भने घर परिवार तथा आफन्तबीचको सम्बन्धमा सुधार भएर जानेछ । शुभ समाचार सुन्न पाइएला । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । लुकेको प्रतिभा र व्यवसायिक योग्यताको सहज वि...

कथा – सहिद

कथा – सहिद
आज सहिद दिवस, सहिदलाई सम्झने दिन, म विहानै मेरो स-परिवार लिएर सहिद पार्कमा पुगेको थिए । बाबा "सहिद भनेको को हो" ? "किन हामी सहिदलाई सम्झने?" वाल मस्तिष्क भित्र उब्जेका प्रश्नहरुको उत्तर म दिदै थिए। बावा यस्तै अनुहारको फोटो हाम्रो घरको भित्तामा रहेको फोटो सँग मिल्दो रहेछ हगि !" हो बाबु यि मानिस यो संसार छैनन् तर देश र जनताको लागि प्राण आहुती दिएर गएका थिए । सुन्छौ तिमीहरू यि मानिसले यसरी हाम्रो परिवारलाई कसरी सहयोग गरेको थिए ।   म कथा सुनाउदै जान्थे "डॉक्टरले बिराम...

कथा “आमाको माया “

कथा “आमाको माया “
कक्षामा "आमाको माया" शिर्षक निबन्धमा जति म पढाउदै जान्थ्ये मनमा बेग्लै अनुभुति भै रहेको थियो ।"आमालाई साच्चिकै देबीको रूपमा मानिन्छ । त्यसैले आफ्नो आमाले भनेको मान्नु पर्छ। हरेक दिन बिहान उठेर आमाको दर्शन गरे शुभ दिन हुन्छ । भोलि आमाको मुख हेर्ने दिन हो। किताबको पढाई ले मात्र आमाको सम्मान हुदैन वास्तविक जीवनमा पनि त्यसलाई लागु गर। सधै आफ्नो आमाले भनेको सदमागमा हिंड् तिमीहरू कहिले असफल हुँदैनौ। " म क्लास बोलिरहने र विद्यार्थीहरु एक रूपमा सुनिरहेका हुन्थे । घण्टी बजे पछी म क...

आज महानवमी पर्व : दुर्गा भवानीको पूजा आराधना गरी बलि दिएर मनाइँदै

आज महानवमी पर्व : दुर्गा भवानीको पूजा आराधना गरी बलि दिएर मनाइँदै
काठमाडौँ  :  आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आराधना गरी बलि दिएर मनाइँदैछ ।महानवमीका दिनमा गरिने दुर्गा पूजालगायत कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दशैँघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना, दुर्गा सप्तशती, श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ । पशुबलि नदिनेहरुले भने आज आ–आफ्नो कुल परम्...

कथा : भाइरल

कथा : भाइरल
जिल्ला अदालतअगाडिको चोकमा चिया पिउँदै हामी केही लेखक नेपाली साहित्यको वर्तमान अवस्थाको बारेमा कुरा गर्दै थियौँ । "अचेल नेपाली साहित्यमा मान सम्मान पनि धेरै भयो ,कस्तो चलन ! सम्मान पनि अत्यन्तै सस्तो भो ! दुईचार ओटा केही साहित्य सिर्जना गर्‍यो भन्दैमा उसलाई अभिनन्दन गरिहाल्यो ।" अपरिचित भन्दै हुनुहुन्थ्यो," अपिलजीलाई सायद अपरिचितजीको कुरो मन परेन क्या हो । उहाँभन्नु हुन्थ्यो, "सम्मान गर्नु त राम्रो कुरो हाे नि सर ! बिचरा साहित्यकारहरू राज्यले हेर्दैन ; यतिसम्म संस्थाको तर्फबा...

धादिङको खरी आसपास केन्द्रबिन्दू भएर ६.१ म्याग्निच्यूटको भूकम्प

धादिङको खरी आसपास केन्द्रबिन्दू भएर ६.१ म्याग्निच्यूटको भूकम्प
चितवन  : धादिङको खरी आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ।आज बिहान ७ बजेर ४० मिनेट जाँदा ६ दशमलव १ म्याग्निच्यूटको भूकम्प गएको वरिष्ठ भूकम्पविद् डाक्टर लोकविजय अधिकारीले दिए। ​ भूकम्पको धक्का काठमाडौं उपत्यका आसपासका क्षेत्रमा समेत महसुस भएको थियो। भूकम्पको क्षतिको विवरण आउन बाँकी छ।

मौसम :आज हल्का बर्षा र हिमपातको सम्भावना

मौसम :आज हल्का बर्षा र हिमपातको सम्भावना
काठमाडौँ  :  हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । सोमबार पनि सुदूरपश्चिम, कर्णाली र गण्...

बडादसैँको आठौँ दिन : महाअष्टमी पर्व मनाइँदै

बडादसैँको आठौँ दिन : महाअष्टमी पर्व मनाइँदै
काठमाडौँ  :  आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरूले बडादसैँका रूपमा दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्यरूपमा बडादसैँको आठौँ दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआराधना गरिन्छ । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्त्व रहेको विभिन्न वैदिक सनातन परम्पराका ग्रन्थमा उल्लेख गरिएको छ । आजको दिन शास्त्रसम्मतरूपमा दसैँ घर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गा भवानीको विशेष पूजा गर...