Banner News

कथा – `सम्मान´

कथा – `सम्मान´
दश बजे अफिस पुगेर हाकिम साहेबको कोठाबाट हाजिर गरेर फर्कँदै गर्दा बाटैमा हाकिमसँग मेरो जम्काभेट भएको थियो । हरि सर !,"नेपाली साहित्यको अवस्था अाजभाेलि के कस्तो छ ?"मैले उत्तर फर्काउँदै,"के हुनु सर लेखकभन्दा पाठक कम भए अचेल त ,पढ्ने मानिस नै पाइँदैन भनेँ ।"मलाई सान्त्वना दिँदै " भो पीर नगर्नुहोस् ,एक दिन त पालो आइ हाल्छ नि सर "यो अफिसको मानिसले आज यतिका समय पश्चात नेपाली साहित्यका बारेमा चासो देखाएको देख्दा मनमा हर्षको सीमा रहेन, दशौँ वर्ष यही अफिसबाट कलम चलाउँदा सुन्नेकान नलगा...

मनकामना केबलकार तीन दिन बन्द हुने

मनकामना केबलकार तीन दिन बन्द हुने
कुरिनटार :  मनकामना केबलकार दसैँमा तीन दिन बन्द हुने भएको छ । नवमी, दशमी र एकादशीका दिन कात्तिक ६, ७ र ८ गते बन्द हुने मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिनुभयो । नायब प्रबन्धक शेरचनका अनुसार मनकामना केबलकार कात्तिक ९ गतेदेखि नियमित सञ्चालनमा आउने छ । गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनामा रहेको प्रसिद्ध धार्मिकस्थल मनकामना माता माईको मन्दिर जाने दर्शनार्थीको सहजताका लागि चितवनको इच्छाकामना(४ कुरिनटार ९चेरेस०बाट १० मिनेटमा पुग्ने गरी २०५५ साल...

ऋण काढेर दशैं मनाउँदै चितवनका चेपाङ समुदाय

ऋण काढेर दशैं मनाउँदै चितवनका चेपाङ समुदाय
चितवन : जिल्लाको ग्रामीण क्षेत्रमा बसोबास गर्ने चेपाङ समुदायलाई दशैं कसरी मनाउने भन्ने चिन्ताले सताएको छ । कतिपयले ऋण काढेर दशैं मनाउने तयारी गरेका छन् । यो समुदायका अधिकांशको आफ्नो उब्जनीले छ महिनालाई पनि पुग्दैन । गिठ्ठा, भ्याकुरलगायतका कन्दमूल खाएर जीविकोपार्जन गर्न कतिपय बाध्य छन् । इच्छाकामना गाउँपालिका–२ का चेपाङ अगुवा पदमबहादुर चेपाङले आफ्नो समुदायमा ९० प्रतिशतले ऋण सापटीमा चाडपर्व मनाउने गरेको बताए । अरुको देखासिकीले चाडपर्व भड्किलो बन्दै गएको उनले बताए । उनले भने,...

आज महासप्तमी, दशैँघर तथा शक्तिपीठमा फूलपाती भित्र्याइँदै

आज महासप्तमी, दशैँघर तथा शक्तिपीठमा फूलपाती भित्र्याइँदै
काठमाडौँ :  प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर–घरमा शास्त्रीय विधिअनुसार शुभसाइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजा कोठामा शुभसाइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ । नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नववटी देवीको प्रतीकको रूपमा भित्र्याई ...

इच्छाकामना आधारभुत अस्पतालको सेवा सुभारम्भ, स्वास्थ्यमन्त्री जोशीद्वारा समुद्घाटन (फोटोफिचर)

इच्छाकामना आधारभुत अस्पतालको सेवा सुभारम्भ, स्वास्थ्यमन्त्री जोशीद्वारा समुद्घाटन (फोटोफिचर)
कुरिनटार :  चितवनको इच्छाकामना ४ कुरिनटारमा आधारभुत स्पताल सेवाको  समुद्घाटन गरिएको छ ।बागमती  प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले अस्पतालको समुद्घाटन गर्नुभएको हो । समुद्घाटन कार्यक्रममा शुभकामना मन्तव्य राख्दै मन्त्री जोशीले  इच्छाकामनालाई वागमती प्रदेशले कहिल्यै टाढा नराखेको र टाढा पर्न पनि नदिइने  बताउनुभयो । उहाँले भन्नुभयो, “ विगतको बर्षमा भन्दा कम बजेट प¥यो होला अहिले राज्यको बजेट नै कम छ, तपाइले रातो किताब हेर्नुभयो भने थाहा हुन्छ ,बागमती प्रदेश सरकारले इच्छाकामन...

कथा : पीर

कथा : पीर
"ल सर ! म त विदेश हिँडेको बस्नुस् है । नेपालमा नै केही गरौँ भनी केही वर्ष अधि फर्केकाे थिएँ । फर्कँदा निकै ऊर्जा लिएर आएकाे थिएँ । नेपालमा सोचे अनुसारको गर्न सकिएनँ ,यहाँ बनाउनेकाे भन्दा खुट्टा तान्नेकाे लर्काे रहेछ, आफ्नो देश र गाउँ विकास गर्न भनी फर्केको थिएँ सबै सपना चकनाचुर भए । " मैले प्रति प्रश्न गरेँ ," गत वर्ष चुनावमा पुरानो पार्टीले केही गर्न सकेन भनेर जनता सामु भोट मागेको होइन ? हजुरले आफू त कृषि विशेषज्ञ हो यदि हाम्रो नयाँ पाटीले चुनाव जिते त यस प्रदेशका दश हजार...

आँबुखैरेनी गाउँँपालिकाद्वारा घरदैलोमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

आँबुखैरेनी गाउँँपालिकाद्वारा  घरदैलोमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण
आँबुखैरेनी : तनहुँको आँबुखैरेनी गाउँपालिकाले दसैँलाई लक्षित गरी घरदैलोमा पुगेर लाभग्राहीलाई ज्येष्ठ नागरिक भत्ता वितरण गरेको छ । गाउँपालिकाले चालु आव २०८०÷८१ को प्रथम त्रैमासिकको सामाजिक सुरक्षा भत्ता घरदैलोमा पुगेर वितरण गरेको हो । नेपालीको महान् पर्व बडादसैँ सुरु भइसकेको र ज्येष्ठ नागरिकले दसैँ खुसीसाथ मनाउन सकून् भन्ने उद्देश्यसहित घरदैलोमा नै पुगेर भत्ता वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार ६८ वर्षमाथिका ज्येष्ठ नागरिक,...

आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको पूजा आराधना गरिँदै

आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको पूजा आराधना गरिँदै
काठमाडौँ  :  दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैघर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठी अर्थात् दुर्गा पक्षको छैटौँ दिन कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । यही परम्परा अनुसार आज घटस्थापना गरेको स्थलमा षोडशोपचारले विधिपूर्वक कात्यायनी देवीको आह्वान गरी पूजा आराधना गरिन्छ । कुनै समय देवताहरुको कार्यसम्पादन गर्न भगवती देवी कात्यायन ऋषिका आश्रममा अ...

एनआरएनए निर्वाचन : अध्यक्षमा डा.बद्री केसी, महासचिवमा गौरी जोशी निर्वाचित

एनआरएनए निर्वाचन : अध्यक्षमा डा.बद्री केसी, महासचिवमा गौरी जोशी निर्वाचित
काठमाडौं :  गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदमा डा. बद्री केसी विजयी हुनुभएको छ । बिहिबार मध्यरातमा घोषणा भएको चुनावी परिणाममा अध्यक्षमा केसी निर्वाचित हुनुभएको हो । प्रत्यक्ष र अनलाइन मतदानमा अध्यक्षका अन्य प्रत्यासीहरु आरके शर्मा र महेश श्रेष्ठलाई हराउँदै केसी अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो। डा. केसीले १३७८ मत प्राप्त गदै निर्वाचित हुनुभयो भने उहाँका निकटतम प्रतिद्धन्दी आरके शर्माले १२८१ मत र महेश श्रेष्ठले १२२५ मत प्राप्त गर्नुभयो । काठमाडौंस्थित होटल ...

कथा : देशको माया

कथा : देशको माया
एक दिन विद्यालयबाट फर्कँदै गर्दा मेरी सानी छोरीले प्रश्न सोधिन् "बाबा ! हजुरले सधैँ मलाई देशभक्ति गीतमा मात्र नाच्न लागाउनु हुन्छ । हिजो नयाँ विद्यार्थीहरूलाई स्वागत गर्ने कार्यक्रममा `आँखैमा राक्छु मेरो देश´ गीतमा नाच्न लगाउनु भो ।साथीहरूले खिस्सी गरे । उनीहरूको गीतमा कति हुटिङ भो रे । मेरो गीतमा त हुटिङ पनि भएन रे ।" छोरीको कुराले म एकै छिन रोकिएँ । के उत्तर दिने मसँग तत्कालीन उत्तर त थिएन । मैले छोरीलाई बोलाउँदै, "नानी एकपटक यता आऊ त" "यो मेरो हात हेर ! किन बाङ्गगो छ ? ...