Banner News

नेपाललाई हराउँदै बङ्गलादेशले जित्याे २० वर्षमुनिकाे साफ च्याम्पियनशिपकाे उपाधि

नेपाललाई हराउँदै बङ्गलादेशले जित्याे २० वर्षमुनिकाे साफ च्याम्पियनशिपकाे उपाधि
काठमाडौँ :  साफ यू–२० च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ । सादोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको फाइनल खेलमा घरेलु राष्ट्र नेपाललाई ४(१ ले हराउँदै बंगलादेशले उपाधि हात पारेको हो । यसअघि भएको समुह चरणको खेलमा भने नेपालले बंगालादेशलाई पराजित गरेको थियो । गत भदौ ६ गते भएको समूह चरणको खेलमा नेपालले बङ्गलादेशलाई २–१ गोलअन्तरले पराजित गरेको थियो । फाइनल खेलमा भने बंगलादेशले पुरानो नतिजा नतिजा उल्ट्याँउदै उपाधि जित्न सफल भयो ।

अमेरिकामा नेपाली छात्राको गोली हानी हत्या

अमेरिकामा नेपाली छात्राको गोली हानी हत्या
अमेरिका :  अमेरिकाको टेक्सस राज्यस्थित ह्युस्टन सहरको एक कम्युनिटी कलेजमा अध्ययनरत नेपाली छात्राको गोली हानेर हत्या गरिएको छ ।मृतक नेपाली छात्रा मुना पाण्डे अध्ययनका लागि सन्, २०२१ मा अमेरिका आएको बताइएको छ । स्रोतका अनुसार मृतक विद्यार्थी मुना ह्युस्टन सहर नजिकैको अपार्टमेन्टमा बस्दै आएकी थिइन् । भोजपुर घर भइ अमेरिकामा अध्ययन गरिरहेकी २१ वर्षीया मुना पाण्डेको  गोली हानी हत्या भएको ह्यूस्टन प्रहरीले जनाएको छ।प्रहरीको प्रारम्भिक अनुसन्धानपश्चात् शव पोष्टमार्टमका लागि अस्पतालमा...

नारायणीको पुलबाट हामफालेर एक महिला बेपत्ता

नारायणीको पुलबाट हामफालेर एक महिला बेपत्ता
चितवन :  नारयाणी पुलबाट हाम फाली एक महिला बेपत्ता भएकी छन् ।  जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज विहान  ८बजे  भरतपुर  महानगरपालिका ३ पुलचोकस्थित नारायणी नदीको पुलको बिच भागबाट परिचय नखुलेकी अन्दाजी ४५/४० बर्षकी महिला हाम फालेकी हुन् । अहिले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरिक्षक भेषराज रिजालले  जानकारी दिनुभयो ।

नेकपा एसको महिला उपाध्यक्षमा जयन्ती राइसँग रामकुमारी झाँक्री पराजित

नेकपा एसको महिला उपाध्यक्षमा जयन्ती राइसँग रामकुमारी  झाँक्री पराजित
काठमाडौं :  नेकपा एकिकृत समाजवादीकोे पदाधिकारीका लागि भएको निर्वाचनको मतपरिणाम आएको छ।  उपाध्यक्षहरुमा गंगालाल दुलाधर, जगन्नाथ खतिवडा, भानुभक्त जोशी, प्रकाश ज्वाला र जयन्ती राई विजयी भए। तुलाधर १८९, खतिवडा १५१, ज्वाला १४५ र भानुभक्त जोशी १५६ मत ल्याएर विजयी भएका हुन्। महिला उपाध्यक्षमा जयन्ती राई १८९ मत पाएर विजयी हुँदा रामकुमारी झाँक्री पराजित भइन्। झाँक्रीले ११२ मत मात्रै पाइन्। यस्तै उपाध्यक्ष मधेशी कलस्टरमा धर्मनाथप्रसाद साह विजयी भए। उनले १६४ मत पाउँदा रामचन्द्र झाले ...

२० वर्षमुनिको साफ च्याम्पियनशिप : उपाधिका लागि आज नेपाल र बङ्गलादेश खेल्दै

२० वर्षमुनिको साफ च्याम्पियनशिप : उपाधिका लागि आज नेपाल र बङ्गलादेश खेल्दै
काठमाडौँ  :  २० वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलको उपाधिका लागि नेपालले आज बङ्गलादेशसँग खेल्दैछ । यो खेल दिउँसो तीन बजे एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा शुरु हुनेछ । यो प्रतियोगिताका सबै खेल दशरथ रङ्गशालामा खेलाउने तयारी थियो तर मैदान हिलाम्मे भएकाले सातदोबाटोको कृतिम घाँसे मैदानमै खेल हुन लागेको हो ।पहिलो सेमिफाइनलमा नेपालले पेनाल्टी सुटआउटमा भुटानलाई ४–१ ले हराएर र दोस्रो सेमिफाइनलमा बङ्गलादेशले पेनाल्टीमा भारतलाई ४–३ ले हराउँदै फाइनलमा पुगेका हुन् । ।बङ्गलादेश ते...

मौसम : आज दुई प्रदेशमा भारी वर्षाको सम्भावना

मौसम  : आज दुई प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं : लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही र बाँकी प्रदेशका पहाडी भूभागमा बुधबार मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार, राति कोशीप्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भूभागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ। कोशी, बागमती र कर्णाली प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी र गण्डकी प्रदेशका एकदुई स्थानमा भ...

मुकुल ढकाल राष्ट्रिय स्वतन्त्र पार्टीबाट निष्कासित

मुकुल ढकाल राष्ट्रिय स्वतन्त्र पार्टीबाट निष्कासित
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले पूर्वमहामन्त्री मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी हटाएको छ। केन्द्रीय समिति बैठकबाट उनलाई कारबाही गरिएको सहप्रवक्ता मनिष झाले जानकारी दिए। तत्कालीन महामन्त्री ढकालले पार्टीको समीक्षा प्रतिवेदन सार्वजनिक गर्ने विषयमा सुरु भएको विवाद पछिल्लो समय सभापति लामिछानेसँग व्यक्तिगत आरोपप्रत्यारोप तहमा देखा परेको छ। जसका कारण रास्वपाले ढकाललाई महामन्त्रीबाट सुरुमा निलम्बन र पछि बर्खास्त गरेको हो। महामन्त्री र प्रवक्ताबाट हटाएप...

चितवनमा एक पुरुषले गरे आफ्नै शरिरमा आगो लगाई देहत्याग

चितवनमा एक पुरुषले गरे आफ्नै शरिरमा आगो लगाई देहत्याग
चितवन : भरतपुर महानगरपालिका–३ लंकुमा एक पुरुषले आफ्नै शरिरमा आगो लगाएर देहत्याग गरेका छन् । बारा गढीमाई नगरपालिका–४ घर भइ हाल भरतपुर–३ लंकुस्थित सन्तोष जैसवालको घरमा डेरा गरी बस्ने अन्दाजी २२ वर्षीय राजावाबु जैसवालले शरिरमा पेट्रोल खन्याएर आगो लगाई देहत्याग गरेका हुन् । राजाबाबुले सोमवार दिउँसो साढे १ बजेको समयमा आफु सुत्ने कोठामा कोही नभएको अवस्थामा आफैले आफ्नो शरीरमा पेट्रोल खनाइ आगो लगाएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । आगो लागेर गम्भिर घाइते भएका उनला...

धादिङ–मलेखु सडकमा बस र माइक्रोबस ठोक्किदाँ ८ जना यात्रु घाइते

धादिङ–मलेखु सडकमा बस र माइक्रोबस ठोक्किदाँ ८ जना यात्रु घाइते
धादिङ :  धादिङमा बस र माइक्रोबस ठोक्किदा ८ यात्रु घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालय धादिङका सुचना अधिकारी मकेन्द्रकुमार मिश्रका अनुसार   धादिङबाट काठमाडौ जाँदै गरेको ना ७ ख ३१९८ नम्बरको यात्रु बस र काठमाडौंबाट धादिङबेसी तर्फ आउँदै गरेको बागमती प्रदेश ०३ – ००१ ज ०४२९ नम्बरको माइक्रो धादिङ–मलेखु सडक खण्ड अन्तर्गत निलकण्ठ ८ ससाहमा एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएकाहरुको धादिङ अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्य २ जनालाई थप उपचारका लागि काठमाडौं...

आजको प्रतिनिधिसभा बैठकमा यी मन्त्रीले दिनेछन् सांसदका प्रश्नको जवाफ

आजको प्रतिनिधिसभा बैठकमा यी मन्त्रीले दिनेछन् सांसदका प्रश्नको जवाफ
काठमाडौं  : आज प्रतिनिधिसभाको बैठकमा मन्त्रीहरूले सांसदको प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ ।दिउँसो १ बजे बस्ने बैठकमा स्वास्थ्य तथा जनसंख्या, वन तथा वातावरण र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय सम्बन्धी मौखिक प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिने संसद् सचिवालयले जनाएको छ। बैठकको शुरुमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची छ। यस्तै ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आ...