Banner News

शहिदलखन ६ रानागाउँमा दोश्रो चण्डेश्वरी खुल्ला फुटबल प्रतियोगिता हुने

शहिदलखन ६ रानागाउँमा दोश्रो  चण्डेश्वरी खुल्ला  फुटबल प्रतियोगिता  हुने
गोरखा : शहिदलखन गाउँपालिका ६ राना गाउँमा खुल्ला फुटबल प्रतियोगिता हुने भएको छ । “लागू पदार्थ दुव्यर्सन विरुद्ध एक जुट हौँ स्वच्छ समाजको निर्माण गरौँ” भन्ने मुल नाराका साथ बिजय दशमी तथा शुभ दिपावलीको पावन अवसरमा चण्डेश्वरि युवा क्लब शहिद लखन ६ रानागाउँको आयोजनामा दोश्रो चण्डेश्वरी खुल्ला फुटबल प्रतियोगिता हुने भएको हो। प्रतियोगिता असोज २०गतेदेखि सुरु हुने आयोजकले जनाएको छ । प्रतियोगिताका विजेता टिमले रु. ४४ हजार ४४४ नगद सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने उपविज...

देशभर बदली रही धेरै स्थनाहरुमा मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

देशभर बदली रही धेरै स्थनाहरुमा मेघ गर्जन र चट्याङ्गसहित  वर्षाको सम्भावना
काठमाडौँ : जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार अहिले भारतको बिहार तथा आसपासतिर अवस्थित न्यून चापिय क्षेत्रको प्रभाव नेपालमा परेको छ। हाल देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश नं २ बाहेक अन्य सबै प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भईरहेको छ। दिउँसो देशभरआंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । राती देशभर आन्शिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देख...

आज बाग्मती, प्रदेश १, र २ का अधिकांश स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित बर्षाको सम्भावना

आज बाग्मती, प्रदेश १, र २ का अधिकांश  स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित बर्षाको सम्भावना
काठमाडौँ : जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार अहिले भारतको बिहार तथा आसपासतिर अवस्थित न्यून चापिय क्षेत्रको प्रभाव नेपालमा परेको छ। हाल प्रदेश १, प्रदेश २ तथा बाग्मती प्रदेशमा सामान्य बदली रही बाकी भू–भागमा आंशिक बदली रहेको छ। प्रदेश १ र प्रदेश २ का धेरै स्थानहरुमा र बाकी प्रदेशका एक÷दुई स्थानमा हल्का देखि मध्यम वर्षा भईरहेको छ। दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशका धेरै स्थानहरुमा र बाँकी प्रदेशहरुका थोरै स्थानहरुमा मेघ ग...

एकिकृत अखिल नेपाल शिक्षक संगठन गण्डकी गाउँपालिकाको अध्यक्षमा श्रेष्ठ चयन

एकिकृत अखिल नेपाल शिक्षक संगठन गण्डकी गाउँपालिकाको अध्यक्षमा  श्रेष्ठ चयन
गोरखा,१६असोज । एकिकृत अखिल नेपाल नेपाल शिक्षक संगठन गण्डकी गाउँपालिकाको अध्यक्षमा नेत्रलाल श्रेष्ठ चयन हुनुभएको छ । शनिबार सम्पन्न संगठनको दोश्रो अधिवेशनले श्रेष्ठको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको हो । अधिवेशनले वरिष्ठ उपाध्यक्षमा बिल बहादुर चेपाङ, उपाध्यक्षमा केशब नेपाल, महिला उपाध्यक्षमा कुमारी गुरुङ, सचिवमा नरेन्द्रराज तिमल्सिना, अर्थसचिवमा प्रकाश रेग्मी ,सह–सचिवमा झविन्द्र रानामगरलाई चयन गरिएको छ । सदस्यहरुमा चन्द्र बहादुर चेपाङ, जेनिशा भण्डारी, लक्ष्...

ईन्टरनेटको तार काट्नेलाइ कार्वाही गर्ने नियामक निकाय दुरसंचार प्राधिकरणको चेतावनी।

ईन्टरनेटको तार काट्नेलाइ कार्वाही गर्ने नियामक निकाय दुरसंचार प्राधिकरणको चेतावनी।
कुरिनटार- दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्रधिकरणले इन्टरनेटको तार काटिएको घटनाप्रति ध्यानाकर्षण भएको भन्दै यसमा संलग्नलाई कारबाहीको लागि आग्रह गरेको छ । शनिबार विद्युत प्राधिकरणले इन्टरनेट नै अवरुद्ध हुने गरी भरतपुर, बुटवल, धादिङ, ताप्लेजुङ, काठमाडौंका केही स्थान, र विराटनगर लगायतका स्थानमा तार काटेको छ । आफूले बढाएको पोल भाडा नतिरेको भन्दै प्राधिकरणले इन्टरनेटको तार काट्न सुरु गरेको हो । ‘विद्युत प्राधिकरणबाट देशका विभिन्न स्थानमा जथाभावी ढंगले...

चितवनको अधिकांश क्षेत्रमा ईन्टरनेट र टिभी अबरुद्ध । विद्युत प्राधिकरणले काट्दियो ओपिजिडब्लु लाइन।

चितवनको अधिकांश क्षेत्रमा ईन्टरनेट र टिभी अबरुद्ध । विद्युत प्राधिकरणले काट्दियो ओपिजिडब्लु लाइन।
कुरिनटार- नेपाल विद्युत प्राधिकरणले निर्धारित मितिमा पोल भाडा नतिरेको भन्दै इन्टरनेट सेवाप्रदायकको केबल तार काट्न सुरु गरेको छ । इन्टरनेटको तार काट्न थालिएपछि चितवन लगायत कतिपय ठाउँमा इन्टरनेट सेवा नै अवरुद्ध भएको छ । यसैक्रममा प्राधिकरणको भरतपुरमा रहेको सबस्टेसन अगाडि रहेको पोलका इन्टरनेट तार समेत हटाइएका छन् । जसले गर्दा चितवनको अधिकांश ईन्टरनेट सेवा अबरुद्ध भएको छ। प्राइम नेटवर्क कम्पनीका सञ्चालक शिव सुवेदीका अनुसार आफूहरूले पोल भाडा बुझाइसक्दा समेत प्राधिकरणका कर्मच...

आज केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना

आज केही स्थानहरुमा   मेघ गर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना
काठमाडौँ :जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार अहिले भारतको दक्षिण बिहार तथा आसपासतिर अवस्थित न्यून चापिय क्षेत्रको सामान्य प्रभाव नेपालमा परेको छ। हाल देशभर आंशिक देखि सामान्य बदलीको रहेको छ। बागमती, गण्डकी, प्रदेश नं २ र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भईरहेको छ। दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश २ का धेरै र अरु प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। राती देशभर आंशिक देखि ...

नेकपा एमालेको पहिलो विधान महाधिवेशनमा इच्छाकामनाबाट चार जना सहभागी

नेकपा एमालेको पहिलो विधान महाधिवेशनमा इच्छाकामनाबाट चार जना सहभागी
कुरिनटार : नेकपा एमालेको पहिलो विधान महाधिवेशनमा चितवनको इच्छाकामनाबाट चार जना प्रतिनिधि सहभागी भएका छन् ।नेकपा एमाले वागमती प्रदेश सदस्यद्वय प्रकाश अधिकारी र नारायणप्रसाद अधिकारी, इच्छाकामनाका अध्यक्ष कृष्ण सिलवाल र चन्द्रमणी सापकोटा प्रतिनिधिको रुपमा सहभागी भएका हुन् । देशभरबाट छ हजार बढी प्रतिनिधि सहभागी भएको उक्त विधान महाधिवेशनमा चितवनबाट मात्र ७० जना सहभागी छन् । ललितपुरको गोदावरीमा आजदेखि सुरु भएको विधान महाधिवेशन तीन दिन सम्म चल्ने छ ।

पशुपतिका बाबामाथि खुकुरी हान्ने चितवनका एक पक्राउ

पशुपतिका बाबामाथि खुकुरी हान्ने  चितवनका  एक  पक्राउ
काठमाडौं, १५ असोज । प्रहरीले पशुपतिमा बाबामाथि खुकुरी प्रहार गरी फरार रहेको एक व्यक्तिलाई शुक्रबार पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–८ स्थित पशुपतिको विश्वरुपा जाने बाटो छेउमा सन्तोष भन्ने बाबालाई खुकुरी प्रहार गरी फरार रहेका व्यक्तिलाई चितवनको जगतपुर घर भएका ३७ वर्षीय ताराबहादुर लामिछानेलाई पक्राउ गरिएको हो। उनलाई बूढानीलकण्ठस्थित हेपाली हाइटबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनको साथबाट घटनामा प्रयोग भएको खुकुरी र झोला बरामद भएको महानगरीय प्रहरी परिसरका प्रवक्ता...

ज्येष्ठ नागरिक अनुभव र व्यवहारमा परिपक्व व्यक्तित्व हुन् : प्रधानमन्त्री देउवा

ज्येष्ठ नागरिक अनुभव र व्यवहारमा परिपक्व व्यक्तित्व हुन्  : प्रधानमन्त्री देउवा
काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले ज्येष्ठ नागरिक अनुभव र व्यवहारमा परिपक्व व्यक्तित्व भएको बताउनुभएको छ । एकतिसौँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा सम्पूर्ण ज्येष्ठ नागरिकप्रति शुभकामना व्यक्त गर्दै उहाँले सो कुरा बताउनुभएको हो । जीवनको लामो समय राष्ट्र सेवाको भूमिकामा रही प्राप्त हुने ज्ञान, सीप र अनुभवलाई मुलुकको सामाजिक–आर्थिक रुपान्तरण एवं विकासका लागि परिचालन गर्दै नयाँ पुस्तामा समेत हस्तान्तरण गर्ने वातावरण सिर्जना गर्नेतर्पm सरकार अग्रसर रहेको...