Banner News

रमाइलो डाडाँमा सुविधा सम्पन्न रोयल गोरखाली होटल सञ्चालन

रमाइलो डाडाँमा  सुविधा सम्पन्न रोयल गोरखाली होटल सञ्चालन
चितवन : इच्छाकामना ४ रमाइलो डाँडामा सुविधा सम्पन्न होटल सञ्चालनमा आएको छ । तीन करोड लगानीमा रोयल गोरखाली होटल सञ्चालनमा आएको हो । मुग्लिनमा पहिलो पटक रोयल गोरखाली दोहोरी साँझ समेत सञ्चालन गरिसक्नु भएका यूवा व्यवसायी डिल बहादुर थापाले होटल सञ्चालनमा ल्याउनु भएको हो । बिहिबार एक कार्यक्रमका बिच होटलको उद्घाटन गरिएको हो । होटलमा लजिङ, फुडिङ रेष्टुरेन्ट तथा सेमिनार हल लगायतका सुविधा रहेको सञ्चालक डिल बहादुर थापाले बताउनुभयो । ग्राहकहरुलाई सहज र सुलभ मुल्यमा स्तरीय खाना ना...

आज देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा सामान्य बर्षाको सम्भावना

आज देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा  सामान्य बर्षाको सम्भावना
काठमाडौ : आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । भारतको पश्चिम बंगाल तथा आसपासतिर अवस्थित न्यून चापीय क्षेत्रको प्रभाव नेपालमा परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै, राती देशभर आंशिकदेखि सामान्य बदली रही कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्या...

आज देशभर बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित बर्षाको सम्भावना

आज  देशभर बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित बर्षाको सम्भावना
काठमाडौँ,२१ असोज । जल तथा मौसम पुर्वानमान महाशाखाका अनुसार हाल भारतको पश्चिम बंगाल तथा आसपासतिर अवस्थित न्यून चापिय क्षेत्रको प्रभाव नेपालमा परेको छ। हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ। प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ। दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। राती देशभर आंशिक देखि सामान्य बदली रही लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदे...

नेपालीको महान् पर्व बडादसैँ सुरु, पहिलो दिन आज घटस्थापना गरिदैँ

नेपालीको महान् पर्व बडादसैँ सुरु, पहिलो  दिन आज घटस्थापना गरिदैँ
पूर्णप्रसाद मिश्र काठमाडौँ : प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामका साथ मनाउने गरिन्छ । बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दसैँ घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । आज बिहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्या...

चाडपर्व नजिकिएसगैँ अनुमगनलाई तीब्र पार्दै ,मलेखुका तिन वटा पसललाई कारबाही

चाडपर्व नजिकिएसगैँ  अनुमगनलाई तीब्र  पार्दै ,मलेखुका तिन वटा पसललाई कारबाही
धादिङ : चाडवाड नजिकिएसगैँ जिल्ला अनुगमन समिति धादिङले जिल्लाभित्र बजार अनुगमनलाई तीब्रता दिएको छ । विशेष गरि अहिले चाडपर्वलाई लक्षित गरि अनुगमन समितिले जिल्लाका मुख्य बजारहरूमा अनुगमनलाई तीब्रता दिएको हो । गजुरी र बेनिघाट रोराङ गाउँपालिकाको पसलहरूको अनुगमन गर्दा तिन वटा पसललाई कारबाही गरेको छ । धादिङका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव प्रसाद कोइरालाको संयोजकत्वमा गरिएको बजार अनुगमनका क्रममा गजुरी–२ मलेखु स्थित प्रसुनि किराना पसलमा बिल बिजक प्रयोग नगरेको, म्याद नाघेका स...

मौसम : आज केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना

मौसम  : आज केही स्थानहरुमा  मेघ गर्जन र चट्याङ्गसहित  मध्यम वर्षाको सम्भावना
काठमाडौं : जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार अहिले भारतको बिहार तथा आसपासतिर अवस्थित न्यून चापीय क्षेत्रको प्रभाव नेपालमा परेको छ। हाल देशभर आंशिकदेखि सामान्य बदली रही बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भईरहेको महाशाखाले जनाएको छ। बुधवार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्...

रिभर गाइडहरुलाई १० दिने रोजगार

रिभर गाइडहरुलाई १० दिने रोजगार
कुरिनटार : जल पर्यटनमा आश्रित मजदुरहरुलाई रोजगार प्रदान गरेको छ । कोभिड–१९ महामारीका कारण जल पर्यटन व्यवसायीमा आवद्ध मजदुरहरु समस्यामा परेका कारण टुरिजम बोर्ड, युएनडिपी र नेपाल एशोसियसन अफ राफ्टिङ एजेन्सी (नारा) को संयुक्त पहलमा रिभर गाइडहरुलाई नदी सरसफाई तथा पहुँच मार्ग सुधारका काम सहित रोजगार प्रदान गरेका हुन् । कोरोनाको महामारीकाकारण लामो समय देखि राफ्टीङ बन्द भएपछि जल पर्यटन व्यावसायी तथा त्यसमा आवद्ध रिभर गाइडहरु समस्यामा परेपछि चाडबाडको खर्चलाई समेत मध्यजनर गरि ७ देखि...

३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरण : गोरेसहित ६ जनालाई जन्मकैदको सजाय

३३  किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरण : गोरेसहित  ६ जनालाई जन्मकैदको सजाय
विराटनगर : ३८ सय किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा चूडामणि उप्रेती (गोरे) सहित ६ जनालाई जिल्ला अदालत मोरङले जन्मकैदको फैसला सुनाएको छ। जिल्ला न्यायाधीश भरत लम्सालको एकल इजलासले गोरेसहित मोहन काफ्ले, टेकराज मल्ल, लाक्पा शेर्पा, नरेन्द्र कार्की र भोजराज भण्डारीलाई जन्मकैदको सजाय सुनाएको हो। यस्तै, राजन कुमारलाई तीन वर्ष र मदनप्रसाद घिमिरेलाई ६ महिना कैद तोकिएको छ। जिल्ला अदालत मोरङका श्रेस्तेदार टीकेन्द्रवीरजंग राणाले सुन तस्करी र सनम शाक्य हत्याका मुख्य आर...

साफ च्याम्पियनसिप फुटबल : नेपालद्वारा श्रीलङ्का पराजित

साफ च्याम्पियनसिप फुटबल : नेपालद्वारा श्रीलङ्का पराजित
काठमाडौँ : माल्दिभ्समा जारी दक्षिण एसियाली फुटबल ९साफ० च्याम्पियनसिपमा नेपालले श्रीलङ्कालाई पराजित गरेको छ । गए राति माल्दिभ्सको मालेमा भएको खेलमा नेपालले श्रीलङ्कालाई ३–२ गोलअन्तरले हराएको हो । नेपाल लगातार दोस्रो खेलमा विजयी भएको हो । यसअघि पहिलो खेलमा नेपालले आयोजक माल्दिभ्सलाई १–० गोलअन्तरले पराजित गरेको थियो । श्रीलङ्काविरुद्धको खेलमा नेपालका लागि सुमन लामा, अन्जन विष्ट र आयुस घलानले एक एक गोल गर्नुभयो । श्रीलङ्काका लागि मार्भिन ह्यामिल्टन र डिलोन डी सिल्भाले एक एक ...

मौसम देशभर बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित बर्षाको सम्भावना

मौसम  देशभर बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित  बर्षाको सम्भावना
काठमाडौँ :जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार अहिले भारतको बिहार तथा आसपासतिर अवस्थित न्यून चापिय क्षेत्रको प्रभाव नेपालमा परेको छ। हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशहरूमा सामान्य बदली रहि अन्य प्रदेशहरूमा आंशिक बदली रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भईरहेको छ। दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही कर्णाली र सुदुरपश्चिम प्रदेशका एक /दुई स्थानहरुमा र बांकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्...