Banner News

कांग्रेस चितवनको सभापतिमा युवा नेता राजेश्वर खनाल निर्विरोध निर्वाचित

कांग्रेस चितवनको सभापतिमा युवा नेता राजेश्वर खनाल निर्विरोध निर्वाचित
चितवन : नेपाली कांग्रेस चितवनको सभापतिमा युवा नेता राजेश्वर खनाल निर्विरोध निर्वाचित भएका छन् । आज हुने भनिएको दोश्रो चरणको निर्वाचन अगावै पहिलो चरणको निर्वाचनमा सबैभन्दा धेरै मत ल्याएका खनाललाई दोस्रो चरणमा संस्थापन पक्षमा मिलनबाबु श्रेष्ठले समर्थन गरेसँगै खनाल सभापतिमा निर्वाचित भएका हुन् । पहिलो चरणको मतदानमा सभापति पदका लागि राजेश्वर खनाल, मिलनबाबु श्रेष्ठ, उत्तम जोशी, डा। सूर्यकान्त घिमिरे र कैलाश कोइराला आकांक्षी थिए । यसअघि पहिलो चरणको निर्वाचनमा विजेता राजेश्वर ख...

कांग्रेस चितवनको सभापतिका लागि पुनः मतदान हुने, पहिलो चरणमा राजेश्वर खनालले पाए सर्वाधिक मत

कांग्रेस चितवनको सभापतिका लागि पुनः मतदान हुने, पहिलो चरणमा राजेश्वर  खनालले पाए सर्वाधिक मत
चितवन : नेपाली कांग्रेस, चितवनको सभापतिका लागि पुनः मतदान हुने भएको छ। सभापतिका ५ जना उम्मेदवारमध्ये कसैले पनि ५० प्रतिशत बढी मत ल्याउन नसकेका कारण निकटतम प्रतिस्पर्धीका बीचमा शनिबार ९आज० मतदान हुने भएको हो। जिल्ला निर्वाचन परिचालन समिति, चितवनका अनुसार शुक्रबार खसेको २ हजार ८ सय २० मतमध्ये राजेश्वर खनालले सबैभन्दा धेरै ७ सय ४६ र मिलनबाबु श्रेष्ठले ६ सय ६२ मत ल्याएका थिए । यस्तै उत्तम जोशीले ४ सय ७२, डा सूर्यकान्त घिमिरेले ४ सय २६, कैलाश कोइरालाले ४ सय १२ मत पाएका थिए । भन...

नेपाल सुपर लिगको अक्सन सकियो। इच्छाकामनाका यदु सिलवाल बिराटनगर क्लबमा अनुबन्धित

नेपाल सुपर लिगको अक्सन सकियो। इच्छाकामनाका यदु सिलवाल बिराटनगर क्लबमा अनुबन्धित
दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) को लागि खेलाडी किनबेच (अक्सन) सकिएको छ । आयोजक नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्टले आयोजना गरेको अक्सनमा २ सय ४२ खेलाडी सहभागी भएका थिए । जसमा इच्छाकामनाका युवा खेलाडी यदु सिलवाललाई बिराटनगर फुटबल क्लबले १ लाख रुपैयामा अनुबन्ध गराएको छ। चैत २६ गते बाट सुरुहुने प्रतियोगितामा यदुले चर्चित खेलाडी मनिस डागी लगायत सङ एउटै टिमबाट प्रतिस्पर्धा गर्नेछ्न। एनएसएलको दोस्रो संस्करणको खेल चैत २६ देखि जेठ ७ गतेसम्म काठमाडौ र पोखरामा हु...

कांग्रेस चितवन अधिवेशन : सभापतिको मतगणना सुरु

कांग्रेस चितवन अधिवेशन   :  सभापतिको  मतगणना सुरु
चितवन : नेपाली कांग्रेस चितवनको अधिवेशन अन्तरगत मतगणना सुरु भएको छ । पहिलो चरणमा सभापति तर्फको मतगणना सुरु भएको हो । नयाँ नेतृत्वका लागि आज भएको मतदानमा २ हजार ८ सय २० मत खसेका थिए । नारायणगढस्थित नारायणी कलामन्दिरमा विहान १०ः३० बजेदेखि अपरान्ह ६ः३० बजेसम्म मतदान चलेको थियो । कुल २ हजार ९४५ मतदाता रहेकोमा उक्त मत खसेको निर्वाचन समितिका सदस्य श्रीराम दुवाडीले जानकारी दिए । कुनै पनि उम्मेद्वारले ५१ प्रतिशत मत प्राप्त गर्न नसके दोस्रो चरणमा मतदान हुनेछ ।सभापतिका लागि...

कांग्रेस चितवन अधिवेशन : मतदान सकियो, राती १० बजेबाट मत मतगणना हुने

कांग्रेस चितवन अधिवेशन : मतदान सकियो, राती १० बजेबाट मत मतगणना हुने
चितवन : नेपाली कांग्रेस चितवनको नयाँ नेतृत्वका लागि आज भएको मतदानमा २ हजार ८ सय २० मत खसेको छ । नारायणगढस्थित नारायणी कलामन्दिरमा विहान १०ः३० बजेदेखि अपरान्ह ६ः३० बजेसम्म मतदान चलेको थियो । कुल २ हजार ९४५ मतदाता रहेकोमा उक्त मत खसेको निर्वाचन समितिका सदस्य श्रीराम दुवाडीले जानकारी दिए । मतपेटिकालाई कलामन्दिर भित्रको हलमा राखिएको छ । सभापतिका उम्मेद्वारहरुले मतपेटिकाका जाँच गरेर निस्किएका छन् । दुवाडीका अनुसार राति १० बजेदेखि सभापति पदको मतगणना हुनेछ । कुनै पनि उम्मेद्वारले...

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो
काठमाडौँ : पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। नेपाल आयल निगमले निगमले बिहीबार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर ५/५ रूपैयाँका दरले बढाएको हो। इन्डियन आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएपछि निगमले फेरि पेट्रोल र डिजेलको मूल्य बढाएको छ ।निगमका अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १५० रूपैयाँ पुगेको छ। बढेपछि डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर पाँच १३३ रुपैयाँ पुगेको छ । एलपी ग्यास र हवाई इन्धनको मूल्य यथावत राखेको निगमले जनाएको...

प्रदेशस्तरीय छनौट खेलकुद प्रतियोगिता : तेक्वान्दो तर्फ मुग्लिनकी सुप्रिका गुरुङ प्रथम

प्रदेशस्तरीय  छनौट खेलकुद प्रतियोगिता  :  तेक्वान्दो  तर्फ मुग्लिनकी सुप्रिका गुरुङ प्रथम
चितवन : बागमति प्रदेशस्तरीय खेलकुद प्रतियोगिताका लागि चितवनमा जारी जिल्लास्तरीय खेलाडी छनौट प्रतियोगितमा तेक्वान्दो तर्फ मुग्लिनका सुप्रिका गुरुङ प्रथम भएकी छिन् ।गुरुङ्गले आज भएको ७३ के.जी. महिला समुह तर्फ कालिका नगरपालिकाका मोनिका तामाङलाई हराउन सफल भएकी हुन् । उनले इच्छाकामना तेक्वान्दो डोजाङको तर्फबाट सहभागीता जनाएकी थिइन् । बागमति प्रदेशस्तरीय खेलकुद प्रतियोगितामा इच्छाकामना गाउँपालिकाबाट ८ मध्ये ७ विधामा सहभागीताका लागि खेलाडी पठाएको थियो । जिल्लाबाट छनौट भएका खेलाडीले...

इच्छाकामनाको ढुंग्रेमा घरघरमा धारा, स्थानीयवासी खुशी

इच्छाकामनाको  ढुंग्रेमा घरघरमा  धारा, स्थानीयवासी खुशी
ढुंग्रे: घरघरमा धारा पुगेपछि चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ६ ढुंग्रेका वासिन्दाहरु खुशी भएका छन् । पुस्तौँदेखि खानेपानी जोहो गर्न घण्टौँ टाढा पुग्नुपर्ने सो गाउँका वासिन्दाहरु घरघरमा धारा पुगेपछि स्थानीयवासीहरु खुशी भएका हुन् । गाउँपालिकाको विकटमा रहेको साविकको चण्डी भञ्ज्याङ गाविस समेत रहेको ढुग्रे गाउँ र आसपासका गाउँका वासिन्दाहरुले पुस्तौँदेखि खानीपानीको समस्या झेल्दै आएका थिए ।श्री माध्यामिक विद्यालय ढुंग्रेका प्रधानाध्यापक समेत रहनुभएका स्थानीय विश्वनाथ ग...

जनता समाजबादी पार्टी इच्छाकामना गाउँकमिटी माओवादी केन्द्रमा समाहित।

जनता समाजबादी पार्टी  इच्छाकामना गाउँकमिटी माओवादी केन्द्रमा समाहित।
कुरिनटार- बाबुराम भट्टराईको नेतृत्वमा रहेको जनता समाजबादी पार्टीको इच्छाकामना गाउँपालिका कमिटी माओबादीकेन्द्रमा समाहित भएको छ। माओबादीकेन्द्र इच्छाकामना गाउँपालिका स्तरिय बिस्तारित बैठकको अबसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथी बाग्मती प्रदेश माओबादी केन्द्रका अध्यक्ष सरल सहयात्रीको हातबाट टीका लगाइ जसपा अध्यक्ष सहित गाउँकमिटी नै माओबादिमा समाहित भएको घोषणा गरिएको थियो। कार्यकममा नेकपा एमालेका पुराना नेता तथा २...

नेपालद्वारा राष्ट्रसंघको महासभामा रुसविरुद्ध मतदान

नेपालद्वारा  राष्ट्रसंघको महासभामा रुसविरुद्ध   मतदान
काठमाडौं : नेपालले संयुक्त राष्ट्रसंघको महासभामा रुसविरुद्ध मतदान गरेको छ। युक्रेनमाथि रुसी हस्तक्षेप तत्काल बन्द गरेर युद्ध रोक्न तथा सेना फिर्ता गर्ने सम्बन्धी पक्ष र विपक्षमा मतदान हुँदा नेपालले पक्षमा उभिएको हो। संयुक्त राष्ट्रसंघ स्थायी प्रतिनिधि अमृतबहादुर राईले महासभामा बोल्दै युक्रेनको पक्षमा उभिने निर्णय गरेका हुन्। ​ नेपाल शान्तिको पक्षमा रहेको र युक्रेनमा शान्ति स्थापना होस भन्नेमा नेपालको चाहना रहेको समेत राईले महासभामा बताए। उनले रुस र युक्रेनबीचको दोस्रो च...