इच्छाकामना गाउँपालिकाद्वारा बालविवाह र बहुविवाह न्यूनिकरणका लागि चेपाङ समुदायमा सचेतना कार्यक्रम
कुरिनटार : चितवनको इच्छाकामना गाउँपालिकाले बाल विवाह र बहुविवाह न्यूनिकरणका लागि सचेतना अभियान सञ्चालन गरेका छन् ।
गाउँपालिकाले नेपाल चेपाङ संघको समन्वयमा चेपाङ समुदायमा हुने बालविवाह र बहुविवाह न्यूनिकरणका लागि उक्त समुदायहरुमा सचेतना कार्यक्रम सञ्चालन गरेका हुन् ।
सानै उमेरमा विवाह गरि आमा बन्ने र बहुबिबाह गर्ने समस्या रहेकाले बालबालिका र उनका अभिभावकहरुलाई भेला गरि सचेतना कार्यक्रम गरिएको गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले बताउनुभयो । उहाँले चेपाङ समुदायमा जनचेतना फै...








