Banner News

भरतपुरकाे उप मेयरमा नेपाली काङ्ग्रेसका पुराना नेता देबेन्द्र गुरुङको चर्चा

भरतपुरकाे उप मेयरमा नेपाली काङ्ग्रेसका पुराना नेता देबेन्द्र गुरुङको चर्चा
चितवन, २९ चैत ।   आसन्न स्थानीय तहको निर्बाचनमा  नेपाली काङ्ग्रेस चितवनका पुराना एब जनताका माझ अति लोकप्रिय नेता देबेन्द्र गुरुङ भरतपुर माहानगर पालिकाको उप मेयरमा उठ्ने भए सगै उनको निकै चर्चा हुन थालेको छ । पटक-पटक चितवन काङ्ग्रेसको विभिन्न तहमा रहेर बागडोर सम्हालेका गुरुङले पार्टीमा अतुलनीय योगदान पुर्याउनु भएको नेता तथा कार्यकर्ताहरुको भनाइ रहेको छ । दोस्रो दिन सोमबार पार्टी कार्यालय कमलनगर नारायणगढ पुगी भरतपुर महानगर कार्यसमिति समक्ष उनले आफ्नो आकांक्षा राखेका हुन । ...

ने.का चितवन तर्फबाट उप मेयरको दाबेदार रहेका राजिब न्यौपाने को हुन त ?

ने.का चितवन  तर्फबाट उप मेयरको दाबेदार रहेका राजिब न्यौपाने को हुन त ?
चैत २८ नेपाली काङ्ग्रेस चितवनको तर्फबाट उप मेयरको दाबेदार रहेका राजिब न्यौपाने को हुन त ? आसन्न स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकाकाे उपप्रमुख पदमा उमेद्धवारी दिएर चुनावी मैदानमामा होमिएका राजिब न्यौपाने बर्तमान जिल्ला कार्यसमिति चितवनका उप सभापति हुन । वि.सं. २०४६ सालमा नेपाल बिद्यार्थी संघ देबनगरको वडा इकाई समिति सचिब बनेर सुरुवाती चरणमै सबैको हाइहाइ बनेका थिए न्यौपाने । नेपाली काङ्ग्रेसको भातृ सगठनमा रहेर काम गर्दै जादा उनि वि.सं. २०४८ सालमा अरुणोदय कलेज ...

काँग्रेसबाट इच्छाकामना ५ को वडाध्यक्षमा ९ जनाको दाबी

काँग्रेसबाट इच्छाकामना ५ को वडाध्यक्षमा ९ जनाको दाबी
मुग्लिन : आगामी वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि चितवनको इच्छाकामना गाउँपालिका वडा नं ५ को वडाध्यक्षमा नेपाली काँग्रेसबाट ९ जनाले दावी गरेका छन्। आज बसेको पार्टीको वडा कमिटि बैठकमा ९ जनाले वडाध्यक्षमा दावी गरेको हो। वडाध्यक्षमा दावी गर्नेहरुमा बहालवाला वडाध्यक्ष मोदराज सिलवाल, वडा सदस्य बलराम त्रिपाठी, वडाकार्यालयको लागि जग्गा दान गर्ने जग्गादाता जित बहादुर राना मगर, कृष्ण गुरुङ, इस्लामदिन मिया, केशव सिलवाल, श्रृजना बस्यौला देवकोटा, सावित्री पुडासैनी खनाल ...

भरतपुरको उप मेयरमा कल्पना पौडेलको दाबी     

भरतपुरको उप मेयरमा कल्पना पौडेलको दाबी     
आसन्न स्थानीय तहको निर्बाचनमा भरतपुर महानगर को उप मेयर मा नेपाली काङ्ग्रेस कि  नेत्री कल्पना पौडेलले आफ्नो दाबी प्रतुत गरेकी छन । स्थानीय तहमा नेपाली काङ्ग्रेस ले ने.क.पा माओवादी ,समाजबादी र अन्य पाटी सग गठबन्धन गरि गठबन्दनको साझा उमेदवार उठाउन सक्ने अनुमान  चलिरहेको बेला पौडेल ले आफ्नो उप मेयर को दाबी प्रतुत गरेकी छन । स्थानीय  निर्वाचनमा गठबन्धन भयतापनि यस पटक  नेपाली  काङ्ग्रेस ले मेयर पद छाड्न नसकिने  दाबी स्थानीय  नेपाली काङ्ग्रेस नेता हरुको  भनाइ छ। यदि गठबन्धन  हुन सके...

माओवादी केन्द्रबाट इच्छाकामना ३ को वडाध्यक्षको उम्मेद्वारका लागि वर्तमान वडाध्यक्ष सहित १२ जनाको दाबी

माओवादी केन्द्रबाट  इच्छाकामना  ३ को  वडाध्यक्षको उम्मेद्वारका  लागि  वर्तमान वडाध्यक्ष सहित  १२  जनाको दाबी
फिस्लिङ, २७ चैत । आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि चितवनको इच्छाकामना ३ को वडाध्यक्षको उम्मेद्वारका लागि माओवादी केन्द्रबाट १२ जनाले दाबी गरेका छन् । आइतबार बसेको बैठकमा वर्तमान वडाध्यक्ष गोवर्धन अधिकारी सहित १२ जनाले दाबी गरेका हुन् । आंकक्षीहरुमा शिवप्रसाद पौडेल, गोवर्धन अधिकारी,प्रकाश पोखरेल तूल बहादुर गुरुङ,शरद पोखरेल,प्रमोद पोखरेल,शुसिला चालिसे, भीष्मकुमार गुरुङ, कर्ण बहादुर चेपाङ,शिवराम पोखरेल, डम्मर कुमारी चेपाङ र राजकुमार गुर...

इच्छाकामना ३ नजिक त्रिशुली नदिमा ब्यबारिसे लास फेला परेको छ।

इच्छाकामना ३ नजिक त्रिशुली नदिमा ब्यबारिसे लास फेला परेको छ।
इच्छाकामना ३ चुम्लिङटार नजिक त्रिशुलीनदिमा पुरुषको ब्याबरिसे सब फेला परेको छ । बिहान करिव ११ बजे लास बगाउदै आएपछी स्थानियले प्रहरिलाइ खबर गरेका थिए। इलाका प्रहरी कार्यलय मुग्लिङ बाट खटिएका प्रहरिले सब लाई नदि बाट निकालेर भरतपुर पठाउने प्रयास भइ रहेको छ। अन्दाजी ३० बर्ष जस्तो देखिने पुरुषको हातमा नेपालिमा गणेश लेखिएको ट्याटु हानिएको छ।

माओवादी केन्द्रको तर्फबाट इच्छाकामना १ मा सन्त राना वडाध्यक्षको उम्मेद्वार

माओवादी केन्द्रको तर्फबाट इच्छाकामना  १ मा  सन्त राना वडाध्यक्षको उम्मेद्वार
हात्तिवाङ : आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा माओवादी केन्द्र इच्छाकामना वडा नम्बर १ ले वडाध्यक्षका उम्मेद्वारको टुंगो लगाएको छ । आज बसेको वडा कमिटीको बैठकले सन्त रानालाई वडाध्यक्षको उम्मेद्वार बनाउने निर्णय गरेको हो । २०७४ को स्थानिय तहको निर्वाचनमा विजयी नेकपा एमालेका नन्दुलाल गिरिसंग निकटतम प्रतिद्वन्दी हुनुभएको थियो ।

माओवादी केन्द्रको तर्फबाट इच्छाकामना २ मा प्रकाश बुढाथोकी वडाध्यक्षको उम्मेद्वार

माओवादी केन्द्रको तर्फबाट इच्छाकामना  २ मा प्रकाश बुढाथोकी वडाध्यक्षको  उम्मेद्वार
काउले : आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि नेकपा माओवादी केन्द्र इच्छाकामना वडा नम्बर २ को वडाध्यक्षमा प्रकाश बुढाथोकीलाई उम्मेद्वारी बनाउने भएको छ । आज बसेको वडा कमिटीको बैठकले बुढाथोकीको नाम टुंगो लगाएको हो । बुढाथोकी २०७४ को स्थानिय तहको चुनावमा विजयी नेकपा एमालेका पञ्च बहादुर चेपाङको निकटतम प्रतिद्वन्दी हुनुभएको थियो ।

आज नवदुर्गा भगवतीको पूजा आराधना गरी चैते दशैं मनाइँदै

आज नवदुर्गा भगवतीको पूजा आराधना गरी चैते दशैं मनाइँदै
काठमाडौं : प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैं आज नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाइँदैछ।वर्षमा चार नवरात्र पर्छन्। आषाढ र पौष शुक्ल पक्षमा पर्ने नवरात्र धेरै प्रचलनमा छैन। केही साधकले भने आषाढ र पौष शुक्ल पक्षको नवरात्रमा पनि शक्ति स्वरुपा देवीको आराधना गर्छन्। आश्विन शुक्लपक्षको नवरात्रमा प्रतिपदाका दिनदेखि नै घटस्थापना गरेर जमरा राखिन्छ। यसैले आश्विन शुक्ल पक्षको दशैंलाई बडादशैं भनिन्छ। बडादशैंमा दशमी तिथिका दिन मान्यजनबाट टीका र जमरा लगाउने गर...

तमू ह्युल छोँज धीं गुरुङ राष्ट्रिय परिषदको चौथों राष्ट्रिय महाधिवेशन चैत २८ र २९ गते चितवनमा हुने

तमू ह्युल छोँज धीं गुरुङ राष्ट्रिय परिषदको चौथों राष्ट्रिय महाधिवेशन चैत २८ र २९ गते चितवनमा हुने
चितवन,२५ चैत । तमू ह्युल छोँज धीं गुरुङ राष्ट्रिय परिषद्को चौथो राष्ट्रिय महाधिवेशन चितवनमा हुने भएको छ । चैत २८ र २९ गते दुई दिन चितवनको भरतपुर स्थित सिएमटी रिसोर्ट हाकिम चोकमा महाधिवेशन हुने भएको हो । परिषद्ले चितवनको भरतपुर ९ सरदपुर स्थित डल्फिन रिर्सोटमा आज शुक्रबार पत्रकार सम्मेलन गरि महाधिवेशन बारे जानकारी दिएको हो । महाधिवेशन सम्पन्न गर्नका लागि केन्द्रीय अध्यक्ष रेशम गुरुङको संयोजकत्वमा २३१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ ।साथै चितवनका अध्यक्ष गणेशबहादुर गुरु...