Banner News

इच्छाकामनामा केन्द्र, प्रदेश र जिल्लाको निर्णय अनुसार अघि बढ्ने कांग्रेस र माओवादी केन्द्रबिच सहमति

इच्छाकामनामा केन्द्र, प्रदेश र जिल्लाको निर्णय अनुसार अघि बढ्ने  कांग्रेस र माओवादी केन्द्रबिच  सहमति
कुरिनटार,२५ चैत । चितवनको इच्छाकामनामा अगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनको तयारी स्वरुप गठबन्धनको बैठक सम्पन्न भएको छ । नेपाली कांग्रेस र माओवादी केन्द्रबिचको संयुक्त बैठक आज सम्पन्न भएको हो । नेपाली कांग्रेसका सभापति कृतिकुमार श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले स्थानिय निर्वाचन व्यवस्थित गर्नका लागि इच्छाकामना गाउँपालिकाको तथ्याङ्क माथिल्लो निकायमा सम्प्रेषण गर्ने निर्णय गरेको छ। उक्त कार्यका लागि कांग्रेसका तर्फबाट खुम प्रसाद पन्त र माअ‍ोवादी केन्द्रको तर...

इच्छाकामना ४ स्याक्लाङमा सामुदायिक स्वास्थ्य इकाईको स्थापना

इच्छाकामना ४  स्याक्लाङमा सामुदायिक स्वास्थ्य इकाईको  स्थापना
कुरिनटार : इच्छाकामना गाउँपालिका ४ लामिडाँडा स्याक्लाङमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरिएकोच छ । तीन कोठे पक्की भवन निर्माण गरेर स्वास्थ्य सेवा दिन सुरु गरिएको हो । गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले एक कार्यक्रमकाबिच भवन उद्घाटन तथा स्वास्थ्य जाँच गरि सेवा सुभारम्भ गर्नुभएको हो । सो वडाको सराथोक, कुरिनभित्ता, लामीडाँडा, स्याक्लाङ, पातिघरी, बेलडाँडा लगायत माथिल्लो भेगका नागरिकलाई स्वास्थ उपचारका भवनको उद्घाटन गरी सेवा शुभारम्भ भएको कार्यक्रमकी प्रमुख अथिति ...

आजदेखि ७५ लाख बालबालिकालाई टाइफाइडविरुद्धको खोप

आजदेखि  ७५ लाख बालबालिकालाई  टाइफाइडविरुद्धको खोप
काठमाडौं : आजदेखि १५ महिनादेखि १५ वर्ष उमेरका ७५ लाख बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइँदैछ । स्वास्थ्य सेवा विभाग, बालस्वास्थ्य तथा खोप शाखाका अनुसारका प्रमुख सागर दाहालका अनुसार गाभी ९खोपसम्बन्धी विश्वव्यापी सञ्जाल०ले नेपाललाई निःशुल्क टाइफाइड खोप उपलब्ध गराएको हो । खोप अभियानअन्तर्गत देशभर ५६ हजार ४२९८ खोप केन्द्र र विद्यालयमा खोप लगाइनेछ । यसका लागि १० हजार स्वास्थ्यकर्मी र एक लाख १२ हजार ८५८ स्वयमसेवक परिचालन गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबा...

नेकपा माओवादी केन्द्रको तर्फबाट इच्छाकामना ६ मा याम बहादुर गुरुङको उम्मेद्वार रहने

नेकपा माओवादी केन्द्रको  तर्फबाट इच्छाकामना  ६ मा याम बहादुर गुरुङको उम्मेद्वार रहने
चितवन : बैशाखा ३० गते हुने स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै नेकपा माओवादी केन्द्र इच्छाकामनाले वडा तहमा उठ्ने उम्मेद्वारको छनौट गर्न सुरु गरेको छ। जस अनुरुप आज वडा नं ६ बाट उम्मेद्वार रहनेहरुको सर्वसम्मत छनोट गरेको छ। वडा नं ६ मा माओवादी केन्द्रले याम बहादुर गुरुङलाई उम्मेद्वार बनाउन सिफरिस गरेको छ। इच्छाकामना ६ तल्लो ढुङ्ग्रे निवासी गुरुङ माओवादी केन्द्रका वडा कमिटि अध्यक्ष समेत हुन्। यस्तै महिला सदस्यमा बिमला घिमिरे, खुल्ला सदस्यमा सन्त बहादुर चेपाङ र दिल बहाद...

इच्छाकामना र गण्डकी गाउँपालिका जोड्ने रिभर फन जीपलाइन आजदेखि सञ्चालनमा

इच्छाकामना र  गण्डकी गाउँपालिका जोड्ने  रिभर फन जीपलाइन आजदेखि सञ्चालनमा
कुरिनटार : चिवनको त्रिशुली नदीमाथि जीपलाइन सञ्चालन गरिएको छ । आज बिहिबारदेखि रिभर फन बिच रिसोर्ट बुट्टारले पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना ३ चुमखोला र गोरखाको गण्डकी गाउँपालिका १ बुट्टार जोड्ने त्रिशुली नदीमाथि जीपलाइन व्यवसायिक रुपमा सञ्चालनमा ल्याएका हुन् । इच्छाकामना गाउँपालिकाका अध्यक्ष गीता कुमारी गुरुङ र गण्डकी गाउँपालिका अध्यक्ष होम बहादुर राना मगरले संयुक्त रुपमा जीप लाइनको उद्घाटन गर्नुभएको हो । जीपलाइनको उद्घाटन गर्दै चितवनको इच्छाकामना गाउँपालिका...

फेरि बढ्यो इन्धनको मूल्य

फेरि बढ्यो इन्धनको मूल्य
काठमाडौँ । इन्धनको मूल्य फेरी बढेको छ । नेपाल आयल निगम सञ्चालक समितिको मंगलबार बसेको बैठकले मंगलबार राति १२ बजेपछि लागु हुने गरी पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य बढाएको हो । निगमले पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएर १६० रुपैयाँ कायम गरेको छ । यस्तै, डिजेल र मट्टितेलको मूल्य १४३ रुपैयाँ प्रतिलिटर पुगेको छ । निगमले हवाई इन्धन आन्तरिक उडानतर्फ प्रतिलिटर ५ रुपैयाँ बढाएको छ । मूल्य बढेपछि हवाई इन्धन आन्तरिककोे मूल्य प्रतिलिटर १५६ रु...

पार्टीले आवश्यक ठाने भरतपुरको मेयर बन्न तयार छु : दिनेश कोइराला

पार्टीले आवश्यक ठाने भरतपुरको मेयर बन्न तयार छु : दिनेश कोइराला
चितवन : नेपाली काँग्रेसका केन्द्रिय सदस्य दिनेश कोइरालाले पार्टीले आवश्यकता महशुस गरे भरतपुर महानगरपालिकाको मेयर बन्न तयार रहेको बताएका छन । इच्छा खबरसंग कुराकानी गर्दै कोइरालाले यस्तो बताएका हुन । पार्टीले आधिकारिक उमेदवार बनाए शानदार ढंगले जित्ने युवा नेता समेत रहेका केन्द्रिय सदस्य कोइरालाको दाबी छ । यसअघि २०७४ सालको स्थानीय तह निर्वाचनमा पार्टी केन्द्रले माओबादीलाई भरतपुर महानगर दिँदा सभापति शेर बहादुर देउवाले कोइरालाको उमेदवारी फिर्ता लिएका थिए । कोइराला पुनः उमेदवा...

नमुना खोर निर्माण र सुधारका लागि इच्छाकामना गाउँपालिकाद्धारा बाख्रा पालक कृषकलाई अनुदान

नमुना खोर निर्माण र सुधारका लागि इच्छाकामना गाउँपालिकाद्धारा बाख्रा पालक कृषकलाई अनुदान
इच्छाकामना, २२ चैत । चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाले नमुना खोर निर्माण तथा खोर सुधारका लागि बाख्रा पालक कृषकहरुलाई आर्थिक सहयोग गरेका छन् । इच्छाकामना गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा दियालो परिवार नारायणगढद्वारा सञ्चालित कृषि तथा पशु उद्यमशिलता विकास परियोजना अन्तरगत नमुना खोर निर्माण तथा खोर सुधारका लागि रकम हस्तान्तरण गरेका हुन् । मंगलबार गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले वडा नम्बर १ का ३३ जना बाख्रा पालक कृषक...

नेपाल निवृत्त शिक्षक समाज इच्छाकामनाको दोस्रो साधारण सभा सम्पन्न ।

नेपाल निवृत्त शिक्षक समाज इच्छाकामनाको दोस्रो साधारण सभा  सम्पन्न ।
नेपाल निवृत्त शिक्षक समाज इच्छाकामनाको दोस्रो साधारण सभा आज इच्छाकामना ३ नरसिंहटार स्थित निवृत्त शिक्षक ऋषिराम अधिकारीको निवासमा सम्पन्न भएको थियो । नेपाल निवृत्त शिक्षक समाज जिल्ला समिति चितवनका सचिव एकराज शर्माको प्रमुख आतिथ्यता,वयोवृद्ध पूर्व शिक्षक गोविन्दप्रसाद पौडेल ( माष्टर बा)को विशिष्ट आतिथ्यतामा भएको कार्यक्रम नेपाल निवृत्त शिक्षक समाज इच्छाकामनाका अध्यक्ष कृष्णप्रसाद पोखरेलको अध्यक्षतामा भएको थियो । सो ...

१५ बर्ष पछि एमालेमा फर्किएका बेनिघाट रोराङका अध्यक्ष पुन एक दिनमै माओवादीकेन्द्रमा फर्किए।

१५ बर्ष पछि एमालेमा फर्किएका बेनिघाट रोराङका अध्यक्ष  पुन एक दिनमै माओवादीकेन्द्रमा फर्किए।
हिजोमात्र एमाले अध्यक्ष ओलि निवास बालकोट पुगेर एमाले प्रवेश गरेका धादिङको बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्त बहादुर डल्लाकोटी `हरि´एकदिन पूरा नहुदै माओवादीमाकेन्द्रमै फर्किएका छन् । आत्मालोचना गर्दै अब यस्तो किषिमको व्यवहार नदोहोर्‍याउने बाचा सहित उनी माओबादीकेन्द्रमै फर्किएको प्रेस बिज्ञप्तिमार्फत जानकारी गराएका हुन। यस्तोछ डल्लाकोटीको विज्ञप्ति...