Banner News

नेपालको अर्थतन्त्रमा सहकारी क्षेत्रको महत्त्वपूर्ण भुमिका छ : उपप्रमुख अधिकारी

नेपालको अर्थतन्त्रमा सहकारी क्षेत्रको महत्त्वपूर्ण भुमिका छ  :  उपप्रमुख अधिकारी
आशिष अधिकारी चितवन :    भरतपुर महानगर उप प्रमुख चित्रसेन अधिकारीले नेपालको अर्थतन्त्रमा सहकारी क्षेत्रको महत्त्वपूर्ण भुमिका रहेको बताउनु भएको छ । देशको अहिलेको अर्थतन्त्रलाई सहकारी क्षेत्रले धानेको छ वहाँले भन्नू भयो । नेपाल सहकारी बित्तीय सस्था चितवन शाखाले आज नारायणगमा आयोजना गरेको शेयर सदस्य प्रमाणपत्र बितरण कार्यक्रमलाई सम्बोधन गर्दै उप प्रमुख अधिकारीले देश्को अर्थतन्त्रलाई चलायमान बनाउन पनि सहकारीको आबश्यकता रहेको बताउनु भयो । वहाँले भरतपुरलाई पर्यटकीय नगरी सगसगै ...

इच्छाकामनामा गर्भ जाँच गराउँदा अण्डा उपलब्ध गराइने

इच्छाकामनामा गर्भ जाँच गराउँदा अण्डा उपलब्ध गराइने
मुग्लिन :  चितवनको इच्छाकामना गाउँपालिकाले गर्भवती महिलाले गर्भ जाँच गराउँदा अण्डा उपलब्ध गराउने भएको छ । पालिकाभित्रको स्वास्थ्य संस्थामा गर्भ जाँच गराउन आउने गर्भवती महिलालाई अण्डा उपलब्ध गराइने भएको हो । गर्भवती महिलालाई नियमित स्वास्थ्य संस्थामा आई गर्भ जाँच गराउनका लागि प्रेरित गर्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको गाउँपालिका उपाध्यक्ष माया सिलवालले बताइन् । गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा समेटिएको उक्त कार्यक्रमका लागि बजेट विन...

चितवनमा पेस्तोल सहित एक जना पक्राउ

चितवनमा पेस्तोल सहित एक जना पक्राउ
चितवन ,१२ असार । चितवनमा पेस्तोलसहित एक जना पक्राउ परेका छन् । भरतपुर महानगरपालिका–८ घर भई हाल भरतपुर–५ मा डेरा गरि बस्ने वर्ष ३२ का प्रकाश वि.क.लाई प्रहरीले आज (आइतबार) बिहान पेस्तोलसहित कोठाबाट पक्राउ गरेको हो । गत जेठ २३ गते भरतपुर–४ बाट कटुवा पेस्तोलसहित पक्राउ परेका दिपक पुन मगरलाई पक्राउ गरि अनुसन्धान गरिरहेको बेला वि.क.लाई पक्राउ गरिएको हो । वि.क.को कोठा खनतलासी गर्दा कटुवा पेस्तोलसहितका विभिन्न सामग्रीहरु समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहर...

सुख्खा पहिरोका कारण अवरुद्ध पृथ्वी राजमार्ग दुइतर्फी सञ्चालन

सुख्खा पहिरोका कारण अवरुद्ध पृथ्वी राजमार्ग दुइतर्फी सञ्चालन
कुरिनटार,१२ असार । पृथ्वी राजमार्ग दुइतर्फी सञ्चालनमा आएको छ । चितवनको इच्छाकामना गाउँपालिका ४ स्थित नाग्दी खोला नजिकै खसेको सुख्खा पहिरो पञ्छाएपछि राजमार्ग दुइतर्फी सञ्चालनमा आएको हो । प्रहरीका अनुसार मध्यान्न १२ः१० बजे खसेको सुख्खा पहिरो पञ्छाई दुइतर्फी सुचारु भएको भएको सडकको सोही ठाउँमा पुन २ :  ५ बजे पहिरो खसेपछि दुइतर्फी अवरुद्ध बन्न पुगेका थिए । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक सुनजित तामाङका अनुसार पुन खसेको पहिरो पञ्छाएर ३ बजेदेखी सडक दुइतर्फी स...

पृथ्वीराजमार्ग पुन : अवरुद्ध

पृथ्वीराजमार्ग पुन  : अवरुद्ध
कुरिनटार :  पृथ्वीराजमार्ग पुन  : अवरुद्ध बनेको छ । पहिरो हटाई दुइतर्फी सुचारु गरेको केहीबेरमै पुन पहिरो खसी राजमार्ग दुइतर्फी अवरुद्ध बनेको हो । चितवनको इच्छाकामना गाउँपालिका ४ स्थित नाग्दी खोला नजिकै १२ः१० बजे खसेको सुख्खा पहिरो पञ्छाई २ बजेबाट सडक दुइतर्फी सुचारु गरेका थिए । सडक सुचारु भएको केही छिनै मै पुन  : सोही ठाउँमा पहिरो खसेपछि सडक दुइतर्फी अवरुद्ध बनेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक सुनजित तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले पहिरो...

पेट्रोलमा प्रतिलिटर २० र डिजेलमा प्रतिलिटर २९ रुपैयाँले घट्यो 

पेट्रोलमा प्रतिलिटर २० र डिजेलमा प्रतिलिटर २९ रुपैयाँले घट्यो 
काठमाडौं  :   पेट्रोलियम पदार्थमा लिँदै आएको कर  सरकारले  कटौती गर्दै मूल्य घटाएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आकिस्मक पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी दिएको हो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलमा प्रतिलिटर २० र डिजेलमा प्रतिलिटर २९ रुपैयाँ कर कटौती गर्दै मूल्य घटाइएको बताए। घटाइएको मूल्य आज राति १२ बजेदेखि लागू हुनेसमेत उनले जानकारी दिए। अब पेट्रोल प्रतिलिटर १ सय ७९ र डिजेल १ सय ६३ रुपैयाँ पुगेको मन्त्री बडूले बताए। यसअघ...

इच्छाकामनामा सार्वजनिक शिक्षा सवलिकरणमा युवा परिचालनका लागि स्वयंसेवक विकास कार्यक्रम

इच्छाकामनामा सार्वजनिक शिक्षा सवलिकरणमा युवा परिचालनका लागि स्वयंसेवक विकास कार्यक्रम
कुरिनटार, ११ असार । चितवनको इच्छाकानमना गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले यूवाहरुलाई स्वयंसेवक शिक्षकको परिकल्पना गरेको बताउनुभएको छ । सार्वजनिक शिक्षा सवलिकरणमा युवा परिचालनका लागि स्वयंसेवक विकास कार्यक्रमको आज उद्घाटन गर्दे अध्यक्ष गुरुङले विद्यालयमा प्रयाप्त जनशक्ति नभएकोले स्वंवसेवक शिक्षक आवश्यक रहको बताउनुभएको हो । अध्यक्ष गुरुङले भन्नुभयो, ‘हामीले स्वयंसेवक शिक्षकको पनि परिकल्पना गरेका छौँ, जोश जांगर भएका युवा भाइबहिनीहरुलाई कतैन कतै स्वंयसेवकको रुपमा परिचालन गर्...

दलबीचको सहमतिपत्र अनुसार मुख्यमन्त्री बन्ने पालो कांग्रेसको- कैलाश कोइराला (बागमती प्रदेश सम्पादन समितिका सदस्य)

दलबीचको सहमतिपत्र अनुसार मुख्यमन्त्री बन्ने पालो कांग्रेसको- कैलाश कोइराला (बागमती प्रदेश सम्पादन समितिका सदस्य)
चितवन, बागमती प्रदेशको मुख्यमन्त्रीमा दलबीच भएको सहमतिपत्र सार्वजनिक भएको छ । एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच भएको सहमतिपत्र सार्वजनिक भएको हो । सहमतिपत्रमा राजेन्द्र पाण्डेले अब मुख्यमन्त्री छोड्नुपर्ने अवस्था सिर्जना भएको देखिन्छ । बानियाँ यसअघि पनि मुख्यमन्त्रीको होडमा थिए। नेकपा (एमाले) विभाजन भएर एकीकृत समाजवादी बनेपछि तत्कालीन मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी थिइन्। त्यससँगै बानियाँ मुख्यमन्त्री बन्ने चर्चा थियो। तर‚ गठबन्धन...

इच्छाकामना गाउँपालिकाको बजेट ६७ करोड ४४ लाख ३५ हजार

इच्छाकामना गाउँपालिकाको बजेट ६७ करोड ४४ लाख ३५ हजार
कुरिनटार,१० असार । चितवनको इच्छामाना गाउँपालिको गाउँसभामा ६७ करोड ४४ लाख ३५ हजार बजेट पेश भएका छन् । शुक्रबार आर्थिक बर्ष २०७९/८० का लागि ६७ करोड ४४ लाख ३५ हजार प्रस्तावित बजेट प्रश्तुत गरेका हुन् । गाउँपालिका प्रवक्ता नर बहादुर नेपालले प्रस्ताव गर्नुभएको बजेटमा चालु तर्फ ३६ करोड ९४लाख ९६ हजार रहेका छन् । पुँजीगत तर्फ ३० करोड ४९ लाख ९६ हजार रहेका छन् । यसैबिच गाउँसभाले नीति तथा कार्यक्रम पारित गरेका छन् । उपाध्यक्ष माया सिलवालले आर्थिक बर्ष २०७९÷८०को नीति तथा कार्यक्रम ...

देशभरका  स्थानीय तहहरुले  बजेट आज बजेट सार्बजनिक गर्दै 

देशभरका  स्थानीय तहहरुले  बजेट आज बजेट सार्बजनिक गर्दै 
चितवन  :  आज स्थानीय तहहरुले आगामी वर्षको बजेट आ–आफ्नो गाउँ र नगर सभामा प्रस्तुत गर्ने भएका छन्। अन्तरसरकारी वित्त व्यवस्था ऐनको दफा २१ मा स्थानीय तहले असार १० गतेभित्र आ–आफ्नो सभामा आगामी वर्षको बजेट पेस गर्नुपर्ने कानुनी व्यवस्था गरेअनुसार स्थानीय तहले आ–आफ्नो सभामा बजेट पेस गर्ने भएका हुन्। कतिपय स्थानीय तहले भने यसअघि नै आ–आफ्नो सभामा बजेट पेस गरिसकेका छन्। सङ्घीय सरकारले जेठ १५ गते र प्रदेश सरकारले असार १ गते सङ्घ र प्रदेशको व्यवस्थापिकामा बजेट पेस गरिसकेका छन्। ...