शिक्षा/स्वास्थ्य

बागमतीका स्वास्थ्य मन्त्री जोशी प्रदेशभरि उत्कृष्ट, प्रधानमन्त्री प्रचण्डबाट सम्मानित

बागमतीका स्वास्थ्य मन्त्री जोशी प्रदेशभरि उत्कृष्ट, प्रधानमन्त्री प्रचण्डबाट सम्मानित
चितवन :  बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशी प्रदेशभरका उत्कृष्ट मन्त्रीको रूपमा सम्मानित भएका छन् । प्रदेश स्वास्थ्य मन्त्रालयबाट उत्कृष्ट कार्य गरेको भन्दै मन्त्री जोशीलाई सम्मान गरिएको हो । जोशीलाई मंगलबार विश्व मानसिक स्वास्थ्य दिवस एवं सेतो कोट दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्मान गरेका हुन् । मन्त्री जोशी गत जेठ ७ गते बागमती प्रदेशको स्वास्थ्यमन्त्रीमा नियुक्त भएका थिए । मन्त्री जोशीले आफ्नो कार्यकालमा प्रादेशिक अस्पतालहरुमा विपन्नलाई...

ईच्छाकामनाकी मृगौला पिडित मित्र कुमारी गुरुङ्गलाई आर्थिक सहयोग

ईच्छाकामनाकी मृगौला पिडित मित्र कुमारी गुरुङ्गलाई आर्थिक सहयोग
चितवन :  चितवनको ईच्छाकामना ३ की मृगौला पिडित बिरामीलाई आर्थिक सहयोग गरिएको छ । मृगौलामा समस्या देखिएपछि सहयोगको याचना गरेकी ईच्छाकामना ३ की मित्र कुमारी गुरुङ्ग लाई सहयोग हस्तान्तरण गरिएको हो । ईच्छाकामना गाउँपालिकाकी निवर्तमान अध्यक्ष गीता कुमारी गुरुङ्गको पहलमा प्रबासी मुलुक अमेरीकाबाट सहयोग रकम प्राप्त भएको हो । पिडितको सहयोगका लागी ६२ हजार पाँच सय १६ रुपैँया सहयोग रकम मकाउ जनसम्पर्क समितिका सस्थापक अध्यक्ष तथा नेपाली कांग्रेस महासमिति सदस्य (हाल) अमेरिकाबाट अम्बिर...

राजनैतिक कार्यक्रममा शिक्षक सहभागी नहुन र विद्यालय प्रयोग नगर्न गण्डकी गाउँपालिकाको सुचना।

राजनैतिक कार्यक्रममा शिक्षक सहभागी नहुन र विद्यालय प्रयोग नगर्न गण्डकी गाउँपालिकाको सुचना।
गण्डकी गाउँपालिका - गोर्खाको गण्डकी गाउँपालिकाले गण्डकी गाउँपालिका भित्रका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुलाइ राजनैतिक कार्यक्रममा सहभागिता नजनाउन साथै कुनैपनी राजनैतिक कार्यक्रम विद्यालय क्षेत्र भित्र नगर्न सुचना जारी गरेको छ।                                                                                        सामाजिक संजालमा गण्डकी गाउँपालिका वडा ७ स्थित ज्ञानमार्ग माध्यमिक विद्यालयमा राजनैतिक पार्टीको झण्डा सहित सामुदायिक विद्यालयमा कार्यरत शिक्षक हरु...

इच्छाकामना गाउँपालिकाद्वारा जारी शिक्षाकार्यविधिको सर्वत्र बिरोध ।

इच्छाकामना गाउँपालिकाद्वारा जारी शिक्षाकार्यविधिको सर्वत्र बिरोध ।
इच्छाकामना गाउँपालिकाद्वारा प्रचलित शिक्षा ऐन तोडमोड गरि विद्यालय शिक्षक र कर्मचारी छनौट कार्यविधी जारी गरेको भन्दै विभिन्न संघ संस्था र राजनैतिक पार्टीले बिरोध जनाएका छन।                                                                                               व्यवस्थापिका संसदबाट संशोधन भएर कार्यबिधि आउनुपर्नेमा  सरकारको स्वीकृत दरवान्दिमा करार शिक्षक तथा विद्यालय कर्मचारी छनौट कार्यविधि -२०८० इच्छाकामना गाउँपालिकाले वभिन्न  नियमावली ऐन र बिधि मिचेर जारी गरेको र त्यो तु...

फिस्लिङ र चुम्लिङटारका मेडिकल, क्लिनिक, एग्रोभेट र होटलहरुमा अनुगमन 

फिस्लिङ र चुम्लिङटारका   मेडिकल,  क्लिनिक, एग्रोभेट र होटलहरुमा अनुगमन 
 इच्छाकामना :  चितवनको इच्छाकामना गाउँपालिकाले मेडिकल, क्लिनिक एग्रोभेट र  होटलहरुमा अनुगमन गरेका छन् । वडा नम्बर ३ को फिस्लिङ र चुम्लिङटारमा रहेका मेडिकल , क्लिनिक, एग्रोभेट र  होटलहरुमा  अनुगमन गरेका हुन् । फिस्लिङदेखि चुम्लिङटारसम्म अनुमगन गरिएको गाउँपालिका उपाध्यक्ष माया सिलवालले जानकारी दिनुभयो । अनुगमनका क्रममा  केही  क्लिनिक एग्रोभेटहरुले औषधीको मूल्य सूचि नराखेको, आवश्यक डकुमेन्ट पुरा नभएको दर्ता नभएको र रिनु  नभएको भेटिएको उपाध्यक्ष  सिलवालले बताउनुभयो । ती एग्रोभेट...

इच्छाकामना ७ मा फोहोरमैला व्यवस्थापन तथा डेंगु रोग सम्बन्धि अभिमुखीकरण कार्यक्रम

इच्छाकामना ७ मा फोहोरमैला व्यवस्थापन तथा डेंगु रोग सम्बन्धि अभिमुखीकरण कार्यक्रम
सिमलढाप :  चितवनको इच्छाकामना ७ मा फोहोर मैला व्यवस्थापन तथा डेंगु रोग सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । मंगलबार टोल विकास संस्थाका पदाधिकारीहरुलाई फोहोरमैला व्यवस्थापन तथा डेंगु रोग सम्बन्धि अभिमुखीकरण तालिम दिइएको हो । क्रियसन नेपाल र इको फेमिली प्रालिसँगको सहकार्यमा गाउँपालिकाले फोहोरमैला व्यवस्थापन तथा डेंगु रोग सम्बनधी सम्बन्धि सचेतना कार्यक्रम गरिएको हो । वडा नम्बर ७ का कार्यवाहक वडाध्यक्ष फुलमती गुरुङको सभापतित्व, गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङको प्र...

चितवनमा डेङ्गुबाट बच्न ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरु

चितवनमा डेङ्गुबाट बच्न ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरु
चितवन : लामखुट्टेको टोकाइबाट हुने डेङ्गुबाट बच्न चितवनको खैरहनी नगरपालिकाले ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरु गरेको छ । आइतबारदेखि पालिकाका विभिन्न क्षेत्रमा लामखुट्टेले अण्डा पार्नसक्ने सम्भावित स्थानको खोजी गरी लामखुट्टेको लार्भा नष्ट गर्न घरदैलो अभियान सुरु गरिएको हो । नगरप्रमुख शशीकुमार खनियाँ, उपप्रमुख कविता उप्रेतीलगायत जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी र स्थानीयवासी अभियानमा सहभागी भएका थिए । सो अवसरमा नगरप्रमुख खनियाँले अभियानलाई निरन्तरता दिने जनाउँदै सबै स्व...

मायाटारमा सामुदायिक स्वास्थ्य इकाई केन्द्रको उद्घाटन तथा सेवा सुभारम्भ

मायाटारमा सामुदायिक स्वास्थ्य इकाई केन्द्रको उद्घाटन तथा सेवा सुभारम्भ
मायाटार : चितवनको इच्छाकामना २ मायाटारमा सामुदायिक स्वास्थ्य इकाई केन्द्रको भवन उद्घाटन तथा सेवा सुभारम्भ भएको छ । गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले  भवनको समुद्घाटन  गर्नुभएको हो । साथै एक बृद्धाको स्वास्थ्य जाँच गरि  बिहिबार देखिनै  स्वास्थ्य सेवाको पनि  सुभारम्भ गरिएको छ । गाउँपालिकाका सबै नागरिकलाई  आधारभुत स्वास्थ्य सेवाको पहुँचमा पु¥याउने अभियान अन्तरगत मायाटारमा सामुदायिक स्वास्थ्य इकाइ केन्द्रको स्थापना गरिएको गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले बताउनुभयो । यस...

इच्छाकामनाको निति तथा कार्यक्रम : शिक्षक,जनप्रतिनिधि र सरकारी कर्मचारीले सामुदायिक विद्यालयमा आफ्ना बालबालिकालाई बढाउनुपर्ने

इच्छाकामनाको निति तथा कार्यक्रम :  शिक्षक,जनप्रतिनिधि र सरकारी कर्मचारीले सामुदायिक विद्यालयमा आफ्ना बालबालिकालाई    बढाउनुपर्ने
कुरिनटार, ५ असार ।  चितवनको इच्छाकामना गाउँपालिकाका जनप्रतिनिधि, सामुदायिक विद्यालयका शिक्षकका साथै सरकारी कर्मचारीले अब आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने भएको छ । गाउँपालिकाको आर्थिक वर्ष २०८०।०८१ को वार्षिक निति तथा कार्यक्रम आज सार्वजनिक गर्दै आगामी वर्षदेखि सामुदायिक विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी एंव जनप्रतिनिधिहरुले आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा अध्ययन गराउनु पर्ने व्यवस्था मिलाउने भएको हो । गाउँपालिकाले सामुदायिक विद्यालयको शिक्षामा गुणस्...

इच्छाकामनाको दश बर्षे गाउँ शिक्षा योजना निर्माणका लागि सुझाब संकलन कार्यशाला गोष्ठी

इच्छाकामनाको दश बर्षे गाउँ शिक्षा योजना निर्माणका लागि  सुझाब संकलन कार्यशाला गोष्ठी
इच्छाकामना :  चितवनको इच्छाकामना  गाउँपालिकाले दश बर्षे गाउँ शिक्षा योजना निर्माणका लागि सुझाब संकलन कार्यशाला गोष्ठी  सम्पन्न गरेको छ । इच्छाकामना गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको  आयोजनामा  चुम्लिङ्गटार स्थित सिद्धार्थ रिर्सोटमा गाउँ शिक्षा योजना  २०७९/८०–२०७९/९० निर्माण सम्बन्धी सुझाब संकलन कार्यशाला गोष्ठी सम्पन्न गरेको हो । कार्यक्रममा शिक्षक, जनप्रतिनिधि, राजनितिक दलका प्रतिनिधि लगायत सरोकारवााहरुको उपस्थिति रहेका थिए । कार्यक्रममा राष्ट्रिय युवा परिषद्का प्रशा...