शिक्षा/स्वास्थ्य

गण्डकीपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

गण्डकीपालिका  पूर्ण खोप सुनिश्चितता  पालिका घोषणा
गण्डकी :  गोरखाको गण्डकीलाई पूर्ण खोप सुनिश्चतता गाउँपालिका  घोषणा गरिएको छ । राष्ट्रिय पूर्ण खोप निर्देशिका बमोजिम सम्पुर्ण प्रक्रिया पुरा गरेपछि घोषणा गरिएको हो । पूर्ण खोप घोषणाका लागि १६ देखि ५९ महिनासम्मका सबै बालबालिकालाई १५ महिना भित्र पाउनुपर्ने सबै खोप अनिवार्य दिनुपर्छ । एक कार्यक्रमकाबिच  गाउँपालिका अध्यक्ष दीपक तिमिल्सिना ‘साकार’ले पूर्णखोपयुक्त गाउँपालिका  घोषणा गर्नुभएको हो । जिल्ला समन्वय समितिका प्रमुख मोहन बहादुर थापा, स्वास्थ्य कार्यालय  गोरखाका  कार्यालय  ...

सपना भिलेजद्धारा चेपाङ बालबालिकाका लागि विद्यालयमै खाना कार्यक्रम सुरु

सपना भिलेजद्धारा चेपाङ बालबालिकाका  लागि विद्यालयमै खाना कार्यक्रम सुरु
चितवन,१२ जेठ । चितवनका पहाडी क्षेत्र ईच्छाकामना गाँउपालिका वडा नं। १ भाराङमा रहेको राष्ट्रिय आधारभूत विद्यालयमा पौष्टिक आहारसहितको दिवा खाना कार्यक्रम सुरु गरिएको छ । चेपाङ समुदायको स्वास्थ्य र शिक्षासहित जीवनस्तर उकास्‍न निरन्तर सक्रिय सपना भिलेज सोसियल ईम्प्याक्टले भाराङ विद्यालयमा पौष्टिक आहारसहितको दिवा खाना कार्यक्रम सुरु गरेको हो । चेपाङ समुदायका बालबालिकालाई शिक्षामा थप अग्रसर गराउन विद्यालयस्तरमा खाजा, खाना कार्यक्रम प्रभावकारी देखिएपछि आफुहरुले विद्यालयमा नै भा...

लम्पी स्किन रोगको रोकथामका लागि इच्छाकामनामा गोठ– गोठमा पशु चिकित्सक र प्राविधिक

लम्पी स्किन रोगको रोकथामका लागि इच्छाकामनामा गोठ– गोठमा पशु चिकित्सक र प्राविधिक
मुग्लिन : लम्पी स्किन रोग फैलिँदै गएपछि चितवनको इच्छाकामनामा पशु चिकित्सक र प्राविधिकहरु किसानको गोठ–गोठमा पुगेका छन् । रोग फैलिन नदिन र सङ्क्रमित गाईवस्तुको उपचारका लागि पशु चिकित्कस तथा प्राविधिकहरु किसानको गोठ–गोठमा पुगेको गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले बताउनुभयो । उहाँका अनुसार यस रोगबारे किसानलाई आवश्यक परामर्शसमेत दिँदै आएका छन् । गाउँपालिका पशु सेवा शाखाका प्रमुख रञ्जित विकका अनुसार लम्पी स्किन रोगबाट गाउँपालिकाभर हालसम्म २३ वटा गाईगोरु मरेका छन् । वडा नं १ मा स...

मुग्लिङ हाइवे हस्पिटलमा नि : शुल्क स्वास्थ्य शिबिर, २३० जनाले लिए सेवा

मुग्लिङ हाइवे हस्पिटलमा नि : शुल्क स्वास्थ्य शिबिर, २३० जनाले लिए सेवा
मुग्लिङ  :  सामुदायिक हस्पिटलको रुपमा संचालित मुग्लिङ हाईवे हस्पिटलमा एक दिने स्वास्थ्य शिबिर सम्पन्न भएको छ । चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ५ को समन्वयमा मुग्लिङ हाइवे हस्पिटलले नि  : शुल्क स्वास्थ्य शिबिर सम्पन्न गरेको हो । उक्त शिबिरमा २३० जनाले स्वास्थ्य सेवा लिएका छन् । स्त्री तथा प्रसुती तर्फ ८८, अर्थोपेडिक सेवा ६७ र मेडिसिन तर्फ ७५ जनाले स्वास्थ्य सेवा लिएका हुन् । स्वास्थ्य शिबिरमा भरतपुर अस्पतालका बरिष्ठ स्वास्थ्य बिशेषज्ञहरुबाट स्वास्थ्य जाँच तथा उपचार ग...

आँबुखैरेनीका जनप्रतिनिधिले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा पढाउने पर्ने

आँबुखैरेनीका जनप्रतिनिधिले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा पढाउने पर्ने
तनहुँ  :  तनहुँको आँबुखैरेनी गाउँपालिकाले जनप्रतिनिधिका छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउने निर्णय गरेको छ । सामुदायिक विद्यालयको शैक्षिकस्तर उकास्ने उद्देश्यसहित जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय गरिएको हो । गाउँ कार्यपालिकाको आइतबार बसेको बैठकले आगामी शैत्रिक सत्रदेखि जनप्रतिनिधिका छोराछोरीलाई सामुदायिक विद्यालयमा अध्ययन गराउने निर्णय गरेको अध्यक्ष शुक्र चुमानले बताए । गाउँपालिकामा ३२ जनप्रतिनिधि छन् । आँबुखैरेनी गाउँ...

अभिभावकको मन जित्दै इच्छाकामनाको सरकारी विद्यालय।

अभिभावकको मन जित्दै इच्छाकामनाको सरकारी विद्यालय।
कुरिनटार- ठुलोमात्रामा सरकारी लगानी रहेको सरकारी शैक्षिक संस्थाहरुले अभिभावकहरुको बिश्वास जित्ननसकेका कारण निजिविद्यालयहरुमा विद्यार्थी भरिएको आरोप लाग्दै गर्दा इच्छाकामनाको एक विद्यालयले भने अभिभावकको मन खिचेको पाइएको छ।                                                                                            सरकारी विद्यालयहरुमा  गुणस्तरिय शिक्षा  र प्रभावकारी शैक्षिक ब्यबस्थापन नहुदा निजि विद्यालयहरुमा आकर्षण बढ्दै गएको बर्तमान परिपेक्षमा इच्छाकामना ३ फिश्लिङ स्थित राष्ट्...

इच्छाकामनामा गुणस्तरीय शिक्षाका लागि गाउँपालिका र शिक्षक संगठनसँग सहमति

इच्छाकामनामा गुणस्तरीय शिक्षाका लागि गाउँपालिका र शिक्षक संगठनसँग सहमति
कुरिनटार  : सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्ने उद्देश्यसहित युनाइट प्रोजेक्ट नेपालले चितवनको इच्छाकामना गाउँपालिका र इच्छाकामना गाउँपालिकाभित्रको शिक्षक संगठन नेपाल राष्ट्रिय शिक्षक संगठनसँग संयुक्तरूपमा सहमति गरेको छ। इच्छाकामना–४, कुरिनटारमा भएको दुई दिने गोष्ठी समापन गर्ने क्रममा ती संस्थाहरूबीच विभिन्न बुँदामाथि छलफल गरेर गुणस्तरीय शिक्षाको लागि काम गर्ने विषयमा सहमति भएको गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरूङले जानकारी दिए। सहमतिपत्रमा गाउँपालिकाको तर्फबाट अ...

सर्वशान्ति माविले मनायो विभिन्न कार्यक्रम गरि ५३ औँ बार्षिकत्सव

सर्वशान्ति माविले मनायो विभिन्न कार्यक्रम गरि ५३ औँ बार्षिकत्सव
इच्छाकामना  : चितवनको इच्छाकामना गाउँपालिका ४ कुरिनटारमा रहेको सर्वशान्ति माध्यमिक विद्यालय कुरिनटारले विभिन्न कार्यक्रम गरि ५३ औँ बार्षिकत्सव तथा अभिभावक दिवस मनाएको छ । एक हप्ता सम्म विभिन्न कार्यक्रम गरि बार्षिकत्सव मनाएको हो । बार्षिकत्सवको अवसरमा विद्यालयले विभिन्न खेलकुद प्रतियोगिता, हाजिरी जवाफ प्रतियोगिता, सांस्कृतिक कार्यक्रम लगायतका विभिन्न कार्यक्रम आयोजना गरेका थिए ।साथै विद्यालयका चन्दादाताहरुलाई सम्मान गरेका थिए । विद्यलाय व्यवस्थापन समितिका अध्यक्ष बासुदेव सि...

मृगौला रोगी गोरखाकी एक माया गुरुङको उपचारका लागि आर्थिक अभाव, सहयोगको अपिल

मृगौला रोगी गोरखाकी  एक माया गुरुङको उपचारका लागि आर्थिक अभाव, सहयोगको अपिल
गोरखा, २ पुस । आर्थिक अभावका कारण गोरखाको गण्डकी गाउँपालिका ७ छाप गाउँकी मृगौला रोगी एक माया गुरुङको उपचारमा समस्या भएको छ । विगत ९ बर्षदेखि दुबै मृगौलाले काम नगर्ने भएपछि डायालासिस गरिरहेको छ । आर्थिक अभावका कारण डायलासिस गर्न समस्या परेको परिवारले जनाएको छ । साथै उनको मृगौला फेर्नका लागि आर्थिक सहयोगको अपिल गरिएको छ । गरिब विपन्न परिवारका गुरुङको तत्काल औषधी उपचार तथा डायलासिस गर्न समस्या परेको र मृगौला समेत फेर्नुपर्ने भएकाले आर्थिक सहयोग गरिदिन वडा कार्यालयले समेत आग्रह ग...

आजदेखि प्रदूषण जाँच पास नभएका गाडी चलाए एक लाख जरिवाना

आजदेखि प्रदूषण जाँच पास नभएका गाडी चलाए  एक लाख जरिवाना
काठमाडौं : वन तथा वातावरण विभागले तोकिएको मापदण्ड पूरा नगरी सञ्चालन हुने सवारीसाधनलाई शुक्रबारदेखि एक लाख रुपैयाँ जारिवाना गर्ने भएको छ। विभागले गत मंसिर २२ गते सूचना प्रकाशन गरी वायु प्रदूषणको मुख्य कारण गाडीबाट निस्कने धुवाँ र खुलारूपमा जलाउने फोहोर रहेको भन्दै प्रदूषण जाँच गरी तोकिएको मापदण्ड पूरा गरेर मात्र गाडी चलाउन आग्रह गरेको थियो।  प्रदूषण जाँच नगरेका गाडीलाई कारबाहीसहित जारिवाना गरिने विभागले जनाएको छ। विभागले प्रदूषण जाँच गरेरमात्रै गाडी चलाउन आग्रह गरेको छ। विभ...