राजनीति

नेकपा एमालेको पहिलो विधान महाधिवेशनमा इच्छाकामनाबाट चार जना सहभागी

नेकपा एमालेको पहिलो विधान महाधिवेशनमा इच्छाकामनाबाट चार जना सहभागी
कुरिनटार : नेकपा एमालेको पहिलो विधान महाधिवेशनमा चितवनको इच्छाकामनाबाट चार जना प्रतिनिधि सहभागी भएका छन् ।नेकपा एमाले वागमती प्रदेश सदस्यद्वय प्रकाश अधिकारी र नारायणप्रसाद अधिकारी, इच्छाकामनाका अध्यक्ष कृष्ण सिलवाल र चन्द्रमणी सापकोटा प्रतिनिधिको रुपमा सहभागी भएका हुन् । देशभरबाट छ हजार बढी प्रतिनिधि सहभागी भएको उक्त विधान महाधिवेशनमा चितवनबाट मात्र ७० जना सहभागी छन् । ललितपुरको गोदावरीमा आजदेखि सुरु भएको विधान महाधिवेशन तीन दिन सम्म चल्ने छ ।

प्रधानमन्त्री देउवाको आह्वानमा सर्वदलीय बैठक बस्दै

प्रधानमन्त्री देउवाको आह्वानमा सर्वदलीय बैठक बस्दै
काठमाडौं,१४असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय संसद्को गतिरोध अन्त्यका लागि सर्वदलीय बैठक बोलाउनुभएको छ । उहाँले प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान १० बजे सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताको बैठक बोलाउनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठकमा संसद् सञ्चालनमा देखिएको अवरोध हटाई बैठक सञ्चालन गर्ने तथा समसामयिक राजनीतिलगायत विषयमा छलफल हुने छ। सङ्घीय संसद्को चालु अधिवेशनमा नेकपा ९एमाले०ले सभामुखको कार्यप्रति असन्तुष्टी जनाउँदै बै...

नेकपा एकीकृत समाजवादी रत्ननगर १५ को अध्यक्षमा मदन भुजेल

नेकपा एकीकृत  समाजवादी रत्ननगर १५ को अध्यक्षमा मदन भुजेल
रत्ननगर : नेकपा एकीकृत समाजवादीले चितवनमा संगठन विस्तारलाई तीब्र पारेको छ । आज पुर्वी चितवनको रत्ननगर १५ मा नेकपा एकीकृत समाजवादीको वडा कमिटी गठन गरिएको हो । ३९ सदस्यीय वडा कमिटीको अध्यक्षमा मदन भुजेल चयन भएका छन्। कमिटीको उपाध्यक्षमा रोहिणि प्रसाद भट्ट र भिम प्रसाद बगाले,सचिवमा सविना सुवेदी(न्यौपाने),सह(सचिवमा टीका बल्लभ लामिछाने चयन भएका छन। नव गठित कमिटीलाई कार्यक्रमका प्रमुख अतिथि पार्टीका पोलिट ब्युरो सदस्य तथा प्रदेश साँसद कृष्णप्रसाद खनालले पद तथा गोपनीयता...

वाइसियल इच्छाकामना ५ को अध्यक्षमा टक बहादुर गुरुङ

वाइसियल इच्छाकामना  ५ को अध्यक्षमा  टक बहादुर  गुरुङ
अमृता गुरुङ मुग्लिन : नेकपा (माओवादी केन्द्र) को सहायक संगठन योङ्ग कम्युनिष्ट लिग(वाइसियल)नेपाल इच्छाकामना ५को भेला सम्पन्न भएको छ ।मुग्लिनमा सम्पन्न भेलाले टक बहादुर गुरुङको अध्यक्षतामा २३ सदस्यीय वडा कार्य समिति गठन गरेको छ । भेलाले उपाध्यक्षमा सन्तोष चेपाङ र आकाश चेपाङ, सचिवमा प्रविन मगर, सह–सचिवमा सागर गुरुङ, पुशपति तीवारी र कोषाध्यक्षमा सकुन्तला रानामगरलाई चयन गरिएको छ । नेकपा माओवादी केन्द्र वागमती प्रदेश सचिवालय सदस्य तथा प्रदेश सांसद घनश्याम दाहालको प्रमुख अथिति...

नेपाली काँग्रेस भरतपुर महानगर सभापतिमा चित्रसेन अधिकारी विजयी

नेपाली काँग्रेस भरतपुर महानगर सभापतिमा चित्रसेन अधिकारी विजयी
चितवन:नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत चितवनको भरतपुर महानगर सभापतिमा चित्रसेन अधिकारी विजयी भएका छन् ।उनले ६४९ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्धन्दी भरत अधिकारीले ५४६ मत प्राप्त गरे । महानगर सभापतिकै अन्य उम्मेदवारहरु हिरामणी अधिकारीले १२९, बचन कार्कीले ७५ तथा अर्जुनप्रसाद रिजालले २६ मत प्राप्त गरेका छन् । यस्तै महानगर उप सभापतिमा वुद्धिकान्त न्यौपाने र विजय घले बिजयी भएका छन् । न्यौपानेले ६६१ तथा घलेले ५५६ मत प्राप्त गरेका छन् । महानगर सचिवमा प्रनिशा गुरुङ विज...

म कांग्रेसको सिपाही हुँ, कुनै गुटको होइन : सभापति कृतिकुमार श्रेष्ठ (प्रेस विज्ञप्ती सहित )

म कांग्रेसको सिपाही हुँ, कुनै गुटको होइन : सभापति कृतिकुमार श्रेष्ठ (प्रेस विज्ञप्ती सहित )
मुग्लिन,१० असोज । नवनिर्वाचित नेपाली कांग्रेस इच्छाकामनाका सभापति कृतिकुमार श्रेष्ठले आफु पार्टीको कुनै गुटमा नरहेको बताउनुभएको छ । केही सञ्चार माध्यामहरुमा आफु सभापति शेर बहादुर देउवाको प्यानलबाट निर्वाचित भएको समाचार आएको भन्दै कुनै गुटमा नरेहको स्पष्ट पार्नुभएको हो । आज प्रेस विज्ञप्ती जारी गर्दै आफु नेपाली कांग्रेसको नीति, सिद्धान्त र आदर्शको पक्षधर भई निष्ठापूर्बक संगठनमा लागेको सिपाही भएको र कुनै नेता बिशेषको गुट वा प्यानलसँग जोडिएको, गाँसिएको वा आबद्ध नभएको बताउनुभएको ...

कांग्रेस इच्छाकामनाको सभापतिमा कृतिकुमार श्रेष्ठ विजयी

कांग्रेस इच्छाकामनाको सभापतिमा कृतिकुमार श्रेष्ठ विजयी
मुग्लिन : चितवनको इच्छाकामना गाउँपालिकाको सभापतिमा कृतिकुमार श्रेष्ठ विजयी हुनुभएको छ । प्रतिद्धन्दी विष्णुकुमार कुँवरलाई ४ मतान्तरले पराजित गर्दै श्रेष्ठ विजयी हुनुभएको हो । खसेको कुल मत मध्ये ६६ मत प्राप्त गर्दै विजयी हुनुभएको हो । प्रतिद्धन्दी कुँवरले ६२ मत प्राप्तु गर्नुभयो ।

नेपाली कांग्रेस शहिदलखनको सभापतिमा काशिनाथ अम्गाई निर्विरोध निर्वाचित

नेपाली कांग्रेस शहिदलखनको सभापतिमा काशिनाथ अम्गाई निर्विरोध निर्वाचित
गोरखा : नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट गोरखाको शहिद लखन गाउँपालिका सभापतिमा काशिनाथ अम्गाई निर्विरोध निर्वाचित हुनुभएको छ सभापति पदमा ३ जनाको उम्मेद्वारी परेकोमा दुई जनाले उम्मेद्वारले अम्गाईलाई समर्थन गर्दै आफ्नो उम्मेद्वारी फिर्ता लिएपछि निर्विरोध निर्वाचित हुनुभएको हो ।

कांग्रेस गण्डकी गाउँपालिकाको सभापतिमा होम बहादुर राना निर्विरोध

कांग्रेस गण्डकी गाउँपालिकाको सभापतिमा होम बहादुर राना निर्विरोध
गोरखा,९असोज । नेपाली कांग्रेस गोरखाको गण्डकी गाउँपालिकाको सभापतिमा होम बहादुर राना निर्वाचित हुनुभएको छ । आसन्न १४ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत आज भएको पालिका अधिवेशनमा गोरखाको सभापतिमा राना निर्विरोध निर्वाचित हुनुभएको हो ।

कांग्रेसको पालिका अधिवेशन आज : इच्छाकामनाको सभापतिका लागि श्रेष्ठ र कुवँरबिच पतिष्पर्धा हुने

कांग्रेसको  पालिका  अधिवेशन आज : इच्छाकामनाको सभापतिका  लागि  श्रेष्ठ र कुवँरबिच पतिष्पर्धा हुने
कुरिनटार : नेपाली कांग्रेसले गाउँ तथा नगर अधिवेशन गर्दैछ। पार्टीको १४औँ महाधिवेशन अन्तगर्त दोस्रो आज चरणको अधिवेशन हुन लागेको हो। गत भदौ १८ गतेबाट सुरू भएको महाधिवेशनको क्रममा वडा तहको नेतृत्वको चुनाव भैसकेको छ। आजदेखि सुरू हुने गाउँ तथा नगरअधिवेशनले पालिकाहरुमा नयाँ नेतृत्व चयन गर्नेछ। सातवटा स्थानीय तह रहेको चितवनमा पनि सबै पालिकामा आजै निर्वाचन सुरू हुने भएको छ। निर्वाचन सुरु भएसँगै चितवनको एकमात्र गाउँपालिका इच्छाकामनामा कांग्रेस पालिका सभापति को बन्ने भन्नेमा दौड स...