कांग्रेस इच्छाकामना ४ को डाडाँबारी सोराथोक टोल कमिटी गठन, एमाले र माओवादीका १७ जना कांग्रेसमा प्रवेश
कुरिनटार, १६ कार्तिक । नेपाली कांग्रेस इच्छाकामना ४ को डाडाँबारी सोराथोक टोल कमिटीको सभापतिमा रमेश सदाशंकर चयन हुनुभएको छ । आज भएको टोलभेलाले सदाशंकरको नेतृत्वमा २१ सदस्यीय वडा कमिटी गठन गरिएको हो ।
यसैबिच डाडाँबारी सोराथोक टोलको महिला सभापतिमा विष्णुमाया चेपाङ चयन हुनुको छ । चेपाङको नेतृत्वमा २३ सदस्यीय टोल कमिटी समिति चयन गरिएको हो ।
नेपाली कांग्रेस इच्छाकमनाका पार्टी सभापति तथा गाउँपालिका उपाध्यक्ष कृतिकुमार श्रेष्ठको प्रमुख आतिथि तथा वडा नम्बर ४ का ...









