राजनीति

एमसिसी परिमार्जन गरेर पारित गर्नुपर्छ : नेता थापा

एमसिसी परिमार्जन गरेर पारित गर्नुपर्छ : नेता थापा
चितवन : पूर्वगृहमन्त्री एवं नेकपा (एमाले) पोलिटब्युरो सदस्य रामबहादुर थापाले अमेरिकी मिलेनियम च्यालेन्स कर्पोरेशन (एमसिसी) परिमार्जन गरेर पारित गर्नुपर्ने बताउनुभएको छ । प्रेस चौतारीले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले बहसमा आएका विषय परिमार्जन गरेर पारित गर्नुपर्नेमा जोड दिनुभयो । नेता थापाले लोकतन्त्रमा कसैलाई बोल्ने अधिकार रोक्न नहुने स्पष्ट पार्दै लिम्पियाधुरा, कालापानी, एमसिसीका विषयमा धारणा राख्न पाउनुपर्ने बताउनुभयो । “स्रोत नखुलाई लगानी गर्न पाउने व...

समाजसेवी टंकनाथ पौडेलको घोषणा- चितवन क्षेत्र नम्बर २ का २८ जना असहाय अशक्तको स्वास्थ्य बिमा गरिदिने  

समाजसेवी टंकनाथ पौडेलको घोषणा- चितवन क्षेत्र नम्बर २ का २८ जना असहाय अशक्तको स्वास्थ्य बिमा गरिदिने  
चितवन : चितवन क्षेत्र नम्बर २ नेपाली कांग्रेसका महाधिवेसन प्रतिनिधिका उम्मेदवार वरिष्ठ समाजसेवी टंकनाथ पौडेलले क्षेत्र नम्बर २ का २८ जना असहाय अशक्तको स्वास्थ्य बिमा गर्ने घोषणा गरेका छन् । क्षेत्र नम्बर २ मा भरतपुर महानगरको १० वडासहित इच्छाकामना र कालिका गरी २८ वडा रहेकोले वडा कमिटीले सिफारिस गरी पठाएको एक वडाको १ जनालाई स्वास्थ्य बिमा गरिदिने घोषणा आफूले गरेको पौडेलले इच्छा खबर लाई बताए । भरतपुर महानगरको वडा नम्वर ७ निर्वाचित कार्यसमितिले बधाई तथा परिचयात्मक कार्यक्...

सातौँ संविधान दिवस विभिन्न कार्यक्रम गरि देशभर मनाइँदै

सातौँ संविधान दिवस  विभिन्न कार्यक्रम गरि देशभर  मनाइँदै
काठमाडौँ : सातौँ सविधान दिवस स्वदेश र विदेशमा आज विविध कार्यक्रमको आयोजना गरी भव्यरुपमा मनाइँदैछ । संविधान दिवस मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आज बिहान आयोजना हुने विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी उपस्थित हुनुहुनेछ । प्रधानमन्त्री शेरबहादुर देउवाले विशेष समारोहलाई सम्बोधन गर्नुहुने कार्यक्रम छ । जनताका प्रतिनिधिद्वारा निर्माण गरी संविधानसभाबाट जारी भएको नेपालको संविधानलाई विश्वकै उत्कृष्ट संविधानकारुपमा रहेको ख्याख्या र विश्लेषण गरिएको छ । सङ्घीय...

इच्छाकामनामा नेकपा एमाले र कांग्रेस परित्याग गरि ५० जना माओवादी केन्द्रमा प्रवेश

इच्छाकामनामा नेकपा एमाले र कांग्रेस परित्याग गरि ५० जना माओवादी केन्द्रमा  प्रवेश
कुरिनटार,२ असोज । चितवनको इच्छाकामना ४ मा नेकपा एमाले र नेपाली कांग्रेस परित्याग गरि नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । आज कुरिनटारमा सम्पन्न योङ्ग कम्युनिष्ट लिग नेपाल (वाइसियल) इच्छाकामना ४  को वडा भेलामा नेकपा एमाले र कांग्रेस परित्याग गरि माओवादी केन्द्रमा ५० जना प्रवेश गरेको वाइसियल इच्छाकामनाका अध्यक्ष झलक गुरुङले जानकारी दिनुभयो । उनिहरुलाई प्रमुख अतिथि माओवादी केन्द्रका चितवन जिल्ला सचिवालय सदस्य तथा इच्छाकामनाका इन्चार्ज प्रताप गुरुङ...

वाइसियल इच्छाकामना ३ को अध्यक्षमा प्रकाश आले

वाइसियल इच्छाकामना ३ को अध्यक्षमा प्रकाश आले
फिस्लिङ्ग : योङ्ग कम्यूनिष्ट लिग नेपाल (वाइसियल) इच्छाकामना ३ को अध्यक्षमा प्रकाश आले चयन हुनुभएको छ । बिहिबार फिस्लिङ्गमा सम्पन्न वडा भेलाले आलेको नेतृत्वमा ४३ सदस्यीय वडा कमिटी गठन गरिएको हो । भेलाले उपाध्यक्षमा राजकुमार गुरुङ, रेशम बहादुर चेपाङ, छविलालचेपाङ,सचिवमा सविन थापा मगर,सह–सचिवमा रोशन गुरुङ,फुलमाया चेपाङ कमला चेपाङ र कोषाध्यक्षमा रबिन मियाँलाई चयन गरिएको छ । नेकपामा माओवादी केन्द्रका जिल्ला सचिवालय सदस्य तथा इच्छाकामनाका इन्चार्ज प्रताप गुरुङको प्रमुख अतिथि...

वाइसियल इच्छाकामना ७ को अध्यक्षमा नविन गुरुङ चयन

वाइसियल इच्छाकामना ७ को अध्यक्षमा नविन गुरुङ चयन
चितवन : योङ्ग कम्यूनिष्ट लिग (वाइसियल ) नेपाल इच्छाकामना ७ को अध्यक्षमा नविन गुरुङ चयन हुनुभएको छ । भालुमारामा सम्पन्न भेलाले गुरुङको नेतृत्वमा २४ सदस्यीय वाइसियल गाउँ कमिटी पुर्नगठन गरिएको हो । भेलाले उपाध्यक्षमा सुरेश तामाङ र सुभास तामाङ, सचिवमा मनिष मगर, स–ह सचिवमा मनोज गुरुङ र कोषाध्यक्षमा भरिमाय गुरुङलाई चयन गरिएको छ । नेकपा माओवादी केन्द्रका जिल्ला सचिवालय सदस्य तथा इच्छाकामनाका इन्चार्ज प्रताप गुरुङको प्रमुख अतिथि तथा वाइसियल इच्छाकामनाका अध्यक्ष झलक गुरुङको सभापतित...

इच्छाकामनामा एमालेले पार्टी प्रवेश गरेको भनि झुटो प्रचार गरेपछि.. (विज्ञप्ती सहित)

इच्छाकामनामा एमालेले  पार्टी प्रवेश  गरेको  भनि झुटो प्रचार गरेपछि.. (विज्ञप्ती सहित)
कुरिनटार,२८ भदौ । चितवनको इच्छाकामना ७ का गंगा बहादुर श्रेष्ठ र कुमार मगरले आफुहरु नेकपा एमालेमा प्रवेश नगरेको बताएका छन् । आज एक विज्ञप्ती जारी गर्दै उनिहरुले आफु सम्बद्ध पार्टी नेकपा माओवादी केन्द्रमै क्रियाशिल रहेको जानकारी दिएका हुन् । साथै नेकपा एमालेमा प्रवेश गरेको भनि आफुहरुको नाम समेत समाचारमा आएको भन्दै आपत्ती समेत जनाएका छन् । उनिहरुले आफु नेकपा माओवादी केन्द्रमै रहेकोले यस्ता भ्रमपूर्ण प्रचारको पछि नलाग्न सम्पूर्ण पार्टी, नेता, कार्यकर्ता तथा शुभचिन...

दलित मुक्ति मोर्चा इच्छाकामनाको अध्यक्षमा जीत बहादुर परियार चयन

दलित मुक्ति मोर्चा इच्छाकामनाको अध्यक्षमा  जीत बहादुर  परियार  चयन
कुरिनटार,२६ भदौ । नेकपा माओवादी केन्द्र निकट नेपाल दलित मुक्ति मोर्चा इच्छाकामनाको प्रथम भेला सम्पन्न भएको छ । कुरिनटारमा सम्पन्न भेलाले जित बहादुर परियारको नेतृत्वमा २६ सदस्यीय गाउँ कार्य समिति चयन गरिएको छ । भेलालले अध्यक्षमा जीत बहादुर परियार, उपाध्यक्षमा लाल बहादुर विक र विर बहादुर विक,सचिवमा वेनदास परियार, सह–सचिवमा शिशिर परियार र कोषाध्यक्षमा मनकुमारी विकललाई चयन गरिएको नेकपा माओवादी केन्द्र जिल्ला सचिवालय सदस्य तथा इच्छाकामनाका इन्चार्ज प्रताप गुरुङले जानकारी दिनुभयो। ...

जननिर्वाचित प्रथम प्रधानमन्त्री बिपीको १०८ औं जन्मदिन मनाईदै

जननिर्वाचित प्रथम प्रधानमन्त्री बिपीको १०८ औं जन्मदिन मनाईदै
काठमाडौँ : नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिनुभएका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १०८औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज देशभर मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनःस्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभएका कोइरालाको विसं १९७१ भदौ २४ गते जन्म भएको थियो । जहानियाँ राणा शासनको विरोधमा उहाँका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले पहिरेको कपडा राणा प्रधानमन्त्री चन्द्रशम्शेरलाई पार्सल गरी पठाएपछि कोइराला परिवार भारत निर्वासनमा जानुपरे...

कांग्रेस इच्छाकामना ३ को वडा अधिवेशन सुरु, सर्वसहमतीमा आजै नेतृत्व चयन गरिने

कांग्रेस इच्छाकामना ३ को वडा अधिवेशन सुरु,  सर्वसहमतीमा आजै  नेतृत्व चयन गरिने
चुम्लिङ्गटार :  नेपाली कांग्रेस इच्छाकामनाको १४ औँ वडाअधिवेशन आजदेखि सुरु भएको छ । सात वटै वडामा अधिवेशन सुरु भएको हो । यसैबिच वडा नम्बर ३ को वडाअधिवेशनको इच्छाकामना गाउँपालिका अध्यक्ष तथा कांग्रेस महासमिति सदस्य गीता कुमारी गुरुङले उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष गीता कुमारी गुरुङले देशमा जनतामा संकट आएको बेला समस्याको समाधान गरि देशलाई सहीमार्ग तर्फ डोर्‍याउन कांग्रेसले नेतृत्व गरेको बताउनुभयो । उहाँले अधिवेशनबाट सर्वसहमतीमा सक्षम नेतृत्व चयन हुने विश...