देश / समाज

माग पूरा नभएसम्म उपचार नलिने केसीको अडान, आज यस्ता छन् कार्यक्रमहरु

माग पूरा नभएसम्म उपचार नलिने केसीको अडान, आज यस्ता छन् कार्यक्रमहरु
काठमाडौं, ५ साउन । चिकित्सा शिक्षा सुधारको माग राखी २१ दिनदेखि अनसनरत प्राडा गोविन्द केसीले आफ्ना माग पूरा नभएसम्म थप उपचार नलिने अडान राख्नुभएको छ । ‘सरकारले आफुलाई सुविधा सम्पन्न अस्पतालमा लगेर उपचार गरी माग पनि पुरा गर्ने बताएर काठमाडौँ ल्याएको थियो । मलाई सुविधा सम्पन्न अस्पताल ल्याएको हैन, यी सबै परिक्षण त जुम्लामै भैरहेको थियो नि रु’ –उहाँले भन्नुभयो । उहाँले रगत, मुटुलगायत कुनै परिक्षण गर्न नमानेको उहाँको उपचारमा संलग्न डाक्टरहरूले बताएका छन् । विहिवारदेखि उहाँको...

स्वैच्छिक अवकाश तुहाउने षड्यन्त्रविरुद्ध कर्मचारी

स्वैच्छिक अवकाश तुहाउने षड्यन्त्रविरुद्ध कर्मचारी
काठमाडौं, ५ साउन । स्वैच्छिक अवकाशलाई तुहाउन सरकारले स्वैच्छिक अवकाशबाट बाहिरिएकालाई नियमित प्रक्रियाबाट पेन्सन दिने नीति ल्याएको भन्दै त्यसविरुद्ध कर्मचारीले गृहकार्य अघि बढाएका छन् । केही दिनअघि मन्त्रिपरिषद्को बैठकले स्वैच्छिक अवकासमा दिएको निवेदन फिर्ता लिएपछि कर्मचारीले नियमित प्रक्रियाबाट पेन्सन दिन सक्ने नियम ल्याएको थियो । त्यसपछि ३ सयभन्दा बढी कर्मचारी त्यस प्रक्रियाबाट बाहिरिएका छन् । सो योजना स्वैच्छिक अवकाश तुहाउने हिसाबले ल्याइएको स्वैच्छिक अवकाशमा जान चाहने क...

सिण्डिकेट हटाउन सफल भए गृहमन्त्री बादल, मन्त्री महासेठ र बादलबीच ६ बुदेँ निर्णय

सिण्डिकेट हटाउन सफल भए गृहमन्त्री बादल, मन्त्री महासेठ र बादलबीच  ६ बुदेँ निर्णय
काठमाडौँ, ४ साउन । गृहमन्त्री रामबहादुर थापा‘बादल’को नेतृत्वमा अन्तत यातायात क्षेत्रको सिन्डीकेट तोडिएकोछ । सिण्डिकेटको निर्णयबाट सरकार पछि हटेको आरोप लागिरहेको बेला गृहमन्त्री थापाले भौतीक पूर्वधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई समेत सहमत गराएर सिण्डिकेट हटाउने निर्णयलाई यथावत राख्ने निर्णय गराएका हुन् । मन्त्री बादल र मन्त्री महाशेठबीच ६ बुदेँ निर्णय सँगै सिण्डिकेटवाला यातायात समतिहरुको चल, अचल सम्पत्ति अब राष्ट्रियकरण हुने भएको छ । सहमतिको पहिलो बुँदामै यातायत समित...

मिटरमा लाईन वाईपास गरेर विद्युत चोरी गर्ने २१ जनालाई कार्वाही

मिटरमा लाईन वाईपास गरेर विद्युत चोरी गर्ने २१ जनालाई कार्वाही
विकास पौडेल चितवन, ३ साउन । पूर्वी चितवनमा २१ जना मिटरमा लाईन वाईपास गरेर विद्युत चोरी गर्ने ग्राहकलाई कार्वाही गरिएकोे छ । नेपाल विद्युत प्राधिकरण रत्ननगर टाडीँ वितरण केन्द्रले ७ सय ४५ जना ग्राहकको मिटर अनुगमन गरि २१ जना मिटरमा लाईन वाईपास गरेर विद्युत चोरी गर्ने ग्राहकलाई कार्वाही गरेको हो । केन्द्रका प्रमुख चुटुन कुमार श्रीवास्तवले तिनिहरुलाई कार्वाही ३ लाख १७ हजार राजस्व संकलन समेत गरिएको जानकारी दिए । यस्तै लामो समयसम्म महशुल नतिर्ने ८ जना ८५ जना ग्राहकबाट २ करोड ५९ ...

आफ्नो भाषामा चेपाङ यूवायूवतीहरुको आकर्षण बढ्दो छ : अध्यक्ष जितेन्द्र चेपाङ

आफ्नो भाषामा चेपाङ यूवायूवतीहरुको आकर्षण बढ्दो छ : अध्यक्ष जितेन्द्र चेपाङ
हिरालाल गुरुङ चितवन, २७ असार । नेपालमा सिमान्तकृत भित्र पर्ने चेपाङ समुदायको संख्या २०६८ को जनगणना अनुसार ६८ हजार ३ सय ९९ रहेका छन् । चेपाङ आफ्नै मौलिक संस्कृति भेषभुषा र सामाजिक रहनसहन भएको जाती हो । यस समुदाय गोरखा, धादिङ, चितवन, मकवानपुर लगायत ६ जिल्लामा बसोबास गर्दै आएका छन् । ग्रामिण भेगमा बस्ने यस समुदायको बस्तीमा प्राय भोकमरीले सताइरहन्छन् । पाखोबारीमा उव्जाएको खाधान्नले ३ देखि छ महिना भन्दा बढि खान पुग्दैन । शिक्षा स्वास्थ्य, रोजगारबाट उनिहरु बन्चित छन् । उनिहरुमा ज...

भाँसियो नारायणगढ–मुग्लिन सडक ,सवारी आवागमन एकतर्फी

भाँसियो नारायणगढ–मुग्लिन सडक ,सवारी आवागमन एकतर्फी
चितवन, २७ असार नारायणगढ–मुग्लिन सडक खण्डको गाईघाट नजिक अकस्मात सडक भाँसिएपछि आवागमन एकतर्फी भएको छ । सडक भाँसिने क्रम बढ्दै गएपछि भाँसिनाको कारण खोजी गर्न विज्ञ समूह झिकाईएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालले मंगलबार बिहान सामान्य भाँसिएको देखिएकोमा क्रमशः बढ्दै गएर एक फिटजति भाँसिएको बताउनुभयो । भाँसिने क्रम बढ्दै गएपछि मंगलबारबाटै सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ । सो स्थान नारायणगढबाट १७ किलोमिटर मुग्लिनतर्फ पर्दछ । सडकको ३० मिटर लम्बाइ र छेउब...

नारायणगढ– मुग्लिन सडक दुई तर्फी खुल्यो

नारायणगढ– मुग्लिन सडक दुई तर्फी खुल्यो
चितवन, १३असार । पहिरोका कारण अवरुद्ध नारायणगढ– मुग्लिन सडक दुई तर्फी संचालनमा आएको छ । । चितवनको इच्छाकामना ६ स्थित चार किलो भन्ने स्थानमा आज बिहान ६ :३० बजे पहिरो खसेपछी सडक अवरुद्ध भएको थियो । अहिले विहान ११ : ४५ बजेबाट सडक दुई तर्फी संचालनमा आएको आयोजनाका इन्जिनियर शिव खनालले जानकारी दिए । बाटो अवरुद्ध भएपछि कयौं सवारी साधनहरु बिच बाटोमै अलपत्र परेका थिए । हिजो पनि बिहानै देखि पहिरो खस्दा अबरुद्ध बनेको सडक अपरान्ह ४ बजेबाट मात्र संचालनमा आएको थियो । बाटो विस्तारका क...

नारायणगढ–मुग्लिन सडक : पहिरो पन्छाएको पैसा नपाएको भन्दै ठेकेदारले ढिलाइ गर्दा सडक खुलेन

नारायणगढ–मुग्लिन सडक : पहिरो पन्छाएको पैसा नपाएको भन्दै ठेकेदारले ढिलाइ गर्दा सडक खुलेन
चितवन, १२ असार । पहिरो पन्छाएको रकम नपाएको भन्दै ठेकेदारले काम नगरेपछि आज बिहान टोपे खोलामा खसेको पहिरो पन्छाउन ढिलाइ भएको छ । नारायणगढ–मुग्लिन सडकखण्डको तेस्रो भागको ठेक्का लिएको सुप्रिम रौताहा जेभिले यसअघि खसेका पहिरो पन्छाएको रु तीन करोड ५० लाखभन्दा बढी पैसा नपाएको भन्दै पहिरो पन्छाउन अटेर गरेको हो । नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख रोहितकुमार बिसुरालका अनुसार बिहान ठेकेदारले पैसा नपाएको भन्दै शुरुमा पहिरो पन्छाउन नमाने पछि पहिरो पन्छाउन ढिलाइ भएको हो । बिहान ५ः३...

मुग्लिनमा लागु औषध दुरुपयोग तथा ओसारपसार सम्बन्धी जनचेतनामुलक –याली

मुग्लिनमा लागु औषध दुरुपयोग तथा ओसारपसार सम्बन्धी जनचेतनामुलक –याली
हिरालाल गुरुङ मुग्लिन , १२ असार । चितवनको इच्छाकामना ५ स्थित मुग्लिनमा लागु औषध दुरुपयोग तथा ओसारपसार सम्बन्धी जनचेतनमुलक कार्यक्रम गरिएको छ । इलाका प्रहरी कार्यालय मुग्लिन, सामुदायिक प्रहरी सेवा केन्द्र मुग्लिन र ५ नम्बर वडाको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै ईलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख (प्रहरी निरिक्षक) धर्म बहादुर केसीले लागु औषध दुरुपयोग तथा ओसारपसारलाई नियन्त्रण गर्न प्रहरी र समुदायबीच हातेमालो गरेर अघि बढ्नु पर्ने बताउनुभय...

अवरुद्ध नारायणगढ– मुग्लिन सडक दुई तर्फी संचालन

अवरुद्ध नारायणगढ– मुग्लिन सडक दुई तर्फी संचालन
चितवन, २० जेठ । पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक सुचारु भएको छ । आज दिउँसो ३ बजे चितवनको इच्छाकानमा गाउँपालिका ६ स्थित चार किलोमा सुख्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । पहिरो हटाएपछि ६ ः ३० बजेबाट दुई तर्फी सडक संचालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरिक्षक धर्म बहादुर केसीले जानकारी दिनुभयो ।