देश / समाज

आँबुखैरेनी सांस्कृतिक महोत्सवमा भोलि काउली बुढी र गायिका सहिमा श्रेष्ठको प्रस्तुती रहने

आँबुखैरेनी, २१ माघ । आदीबासी जनजाती आँबुखैरेनी सांस्कृतिक महोत्सवमा विविध सांस्कृतिक कार्यक्रमहरु दर्शकको मुख्य आकर्षण बनेको छ । विभिन्न चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती, नृत्य प्रतियोगिता, हास्य ब्याङ्ग, कौरा नृत्य लगाएतका कारण महोत्सव स्थलमा दिन प्रतिदिन दर्शकहरुको चाप बढ्दै गएको हो । दर्शकहरुले बढी रुचाईएका चर्चित पप गायक कमल खत्री, सुनिल गिरी, लोकदोहोरी गायक पशुपति शर्मा लगाएतका कलाकारहरुको प्रस्तुतीका कारण महोत्सवको रौनक झन बढेको महोत्सवका प्रवक्ता मिलन...

जोे कांग्रेसलाई जिस्काउन आयो, त्यो गयो : प्रवक्ता शर्मा

जोे कांग्रेसलाई जिस्काउन आयो, त्यो गयो  : प्रवक्ता शर्मा
चितवन, २१ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसलाई नजिस्काउन चेतावनी दिनुभएको छ । नेपाली कांग्रेस चितवनले गरेको शक्ति प्रदर्शनमा बोल्दै कांग्रेस सुतीरहेको बाघ भएको र जिस्काउन खोज्नेलाई नछाड्ने चेतावनी दिनुभयो । उहाँले भन्नुभयो, ‘जिस्काउन जो आयो, त्यो गयो, । अधिकांश समय सरकारको आलोचनामा समय खर्चेका कांग्रेस प्रवक्ता शर्माले सुतेको बाघलाई जिस्काउन आउनेहरुको हालत नराम्रो हुने संकेत गर्नुभयो । सभामा उहाँले तत्कालीन राजा महेन्द्रलाई...

भोली ल्होसारको दिन प्रदेश नं ३ मा सार्वजनिक बिदा

भोली ल्होसारको दिन प्रदेश नं ३ मा सार्वजनिक बिदा
हेटौँडा, २१ माघ । प्रदेश नं ३ प्रदेशसरकारले सोनाम ल्होछार ९ल्होसार० को अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले आइतबार विज्ञप्ति जारी गरी माघ २२ गते २८५५औँ सोनामा ल्होछारको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिएको जनाएको छ । गत माघ ९ गतेको मन्त्रिपरिषदको बैठकले बिदा दिने निर्णय गरेको हो । तामाङबाहुल्य प्रदेश नं ३ मा ल्होसारको अवसरमा बृहत ल्होछार महोत्सवको समेत आयोजना गरिने भएको छ । माघ २१ र २२ गते प्रदेश राजधानी हेटौँडामा सो महो...

दश हजार घुष रकम सहित नायब सुब्बा पक्राउ

दश हजार घुष रकम सहित नायब सुब्बा पक्राउ
काठमाडौँ, २० माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला मालपोत कार्यालय, महोत्तरीका नायब सुब्बा ढकबहादुर कार्कीलाई रु दश हजार घुस लिएको अभियोगमा पक्राउ गरेको छ । जग्गा नामसारी गर्न सार्वजनिक मुचुल्का गरेबापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा आयोगको महोत्तरी कार्यालयबाट खटिएको टोलीले रकमसहित पक्राउ गरेको हो । आयोगका प्रवक्ता रामेश्वर दङ्गालका अनुसार नायब सुब्बा कार्कीलाई गौशाला नगरपालिका–१ रामनगरबाट शनिबार पक्राउ गरी आज सार्वजनिक गरिएको हो । –––

रंगशाला स्थापनाको खुसीयालीमा चितवनमा आज वृहत नागरिक ¥यालीको आयोजना (फोटो फिचर)

रंगशाला स्थापनाको खुसीयालीमा चितवनमा आज वृहत नागरिक ¥यालीको आयोजना (फोटो फिचर)
चितवन, २० माघ । भरतपुर महानगरपालिकामा निर्माणको घोषणा गरिएकोे गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशालाको स्थापनाको खुसीयालीमा भरतपुरमा आज वृहत नागरिक ¥याली निकालिएको छ।   आज विहान १० बजे भरतपुरको चौविसकोठीवाट शुरु भएको नागरिक ¥यालीमा महानगर प्रमुख रेनु दाहाल र रंगशाला निर्माणको जिम्मा पाएको धुर्मुस सुन्तली फउण्डेशनका सिताराम कट्टेल “धुर्मस” पनि सहभागी रहेका थिए । राष्ट्रिय झण्डा सहित हजारौं सर्वसाधरणको उपस्थितिमा रहेको ¥याली भरतपुरको चौविसकोठीवाट, मङ्गलपुर बजा...

मोबाइल लामो समय टिकाउन यस्तो गर्नुस

मोबाइल लामो समय टिकाउन यस्तो गर्नुस
कुरिनटार, आजकल प्रायः मानिस व्यस्त छन् । कतिपयको व्यस्तता यति चर्को छ कि बिहान सबेरैदेखि राति अबेरसम्म कामैकाम हुन्छ । यस्तो जीवन शैलीले राम्ररी मोबाइल चार्ज गर्न पनि पाइदैन या पाइए पनि आवश्यक समयसम्म टिक्दैन । अझ, तपाईको मोबाइलको ब्याट्री कमजोर छ । वा समय नभएका कारण रातभर मोबाइल चार्ज गरेर छोड्ने गर्नुहुन्छ । यदि, यस्तो हो भने यी कठिनाइबाट यसरी छुटकारा पाउन सकिन्छ । अहिले देशमा लोडसेडिङ छैन । त्यसैले तपाईलाई मोबाइल राम्रोसँग चार्ज गर्न समस्या छैन । यसो भनेर मोबाइल धेरैबेर ...

पेट्रोलियम पदार्थको मूल्य वृद्धि

पेट्रोलियम पदार्थको मूल्य वृद्धि
काठमाडौं,१९ माघ । पेट्रोलियम पदार्थको मूल्य  वृद्धि भएको छ। नेपाल आयल निगमले शनिबार प्रेस विज्ञप्ति जारी गरी पेट्रोल, डिजेल र मट्टितेल लगायतका पेट्रोलियम पदार्थको मूल्य  प्रतिलिटर २ रुपैयाँको दरले  बढेको जानकारी गराएको हो।  शनिबार राति १२ बजेदेखि उक्त मूल्य लागू हुनेछ। यससँगै मूल्य बढेर पेट्रोलको प्रतिलिटर रु १ सय १० र डिजेल मट्टितेलको रु ९७ पुगेको छ। विगत डेढ महिना जति अन्तर्राष्ट्रिय बजारमा आएको कच्चा तेलको गिरावटले पेट्रोलियम पदार्थको खरिद मूल्यमा कमी आएको कारण आ...

प्रेस यूनियन चितवनद्वारा संस्थापकहरुलाई सम्मान

प्रेस यूनियन चितवनद्वारा संस्थापकहरुलाई सम्मान
चितवन, १९ माघ । नेपाल प्रेस युनियन चितवन शाखाले २६ वर्षपछि संस्थापक कार्यसमितिलाई सम्मान गरेको छ । शनिबार नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वअर्थमन्त्री महेश आचार्यले संस्थापक कार्यसमितिलाई सम्मान गरे । २०४९ सालमा चितवनमा युनियनको शाखा स्थापना भएको थियो ।सचिव वेदनप्रसाद खरेल, कोषाध्यक्ष काशिराम अधिकारी, सदस्यहरु कृष्ण भण्डारी, विष्णु ढकाल र राजुबहादुर खनाललाई सम्मान गरिएको छ । खरेल र भण्डारी नेपाल पत्रकार महासंघ चितवनको पूर्वअध्यक्ष समेत हुन् । खरेल युनियन चितवनको ...

नेविसंघद्वारा चितवनमा मोटरसाईकल तोडफोड

चितवन,१९ माघ । चितवनमा आज नेपाल विद्यार्थी संघले सरकारी मोटरसाईकल तोडफोड गरेको छ ।भरतपुर महानगरपालिका–१० स्थित आन्तरिक राजश्व कार्यालय नजिक ना १ ब २६६८ नम्बरको मोटरसाईकल नेविसंघले तोडफोड गरेको हो । अपरान्ह ४ः४० बजेको समयमा जिल्ला वन कार्यालयका सहायक वन अधिकृत बलभद्र भण्डारीले चलाएको मोटरसाईकल तोडफोड गरिएको हो । तोडफोड गरिएको मोटरसाईकल जिल्ला प्रहरी कार्यालय भरतपुरमा राखिएको छ । नेविसंघका नेता परमेश्वर खनालले केन्द्रीय कार्यक्रम अनुसार शनिबार सरकारी सवारी साधन चलाएको भन्दै ...

आज माघ १९, ज्ञानेन्द्रको यस्तो थियो शाही घोषणा

काठमाडौं,  १९ माघ  । आज माघ १९ गते अर्थात तत्कालीन राजा ज्ञानेन्द्र शाहले सबै शासन व्यवस्था आफ्नो हातमा लिएको दिन । २०६१ साल माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्रले शासनसत्ता आफ्नो हातमा लिने घोषणा गर्दै शाही घोषणा गरेको दिन हो । योे दिनलाई नेपालको प्रजातान्त्रिक आन्दोलनमा कालो दिनको रुपमा लिने गरिन्छ । आफैंले नियुक्त गरेका प्रधानमन्त्री शेरबहादुर देउवालाई असक्षम भन्दै ज्ञानेन्द्रले आफ्नो अध्यक्षतामा मन्त्रीपरिषद् गठनको घोषणा गरेका थिए । त्यसलगत्तै राजनीतिक अधिकार, मानवअधिक...