शिक्षा/स्वास्थ्य

आफै नङ हेरेर थाहा पाउनुस् आफ्नो स्वास्थ्य

नङले तपाईंको हात र गोडाको सुन्दरता बढाउने मात्र होइन, यसले त तपाईंको स्वास्थ्य स्थिति पनि बताउँछ । प्रकृतिले हाम्रो शरीरका हरेक अंगलाई विशेष विचार गरेर बनाएको छ । तपाइँलाई थाहा नहुन सक्छ हाम्रा नङको रंग र आकार हेरेर स्वास्थ्य समेत थाहा पाउन सकिन्छ । नङको काम चिलाएको भाग कन्याउने मात्र होइन, यसले त आफ्नै भाषामा तपाईंको स्वास्थ्य बताउने पनि गर्छ । नङको अवस्थालाई ध्यान दिएर हेर्ने हो भने स्वास्थ्यका बारेमा बेलैमा जानकारी पाएर उपचार गराउन सकिन्छ । कस्ता नङ भएका ब्यक्तिको स्वास...

अस्पतालजन्य फोहर भरतपुरको मुख्य समस्या

अस्पतालजन्य फोहर भरतपुरको मुख्य समस्या
सुरेन कुँवर चितवन, १३ पुस । मेडिकल सिटीको रूपमा विकास भइरहेको भरतपुरमा अस्पतालबाट निस्किने फोहर मुख्य समस्याका रूपमा देखापरेका छ । अस्पतालको फोहर व्यवस्थापन गर्ने आधुनिक प्लान्ट नहुँदा उपचारका लागि आउने बिरामी तथा कुररुवालाई समेत संक्रमण हुने सम्भाबना छ । भरतपुर महानगरमा क्यान्सरको उपचार हुने देशकै ठूलो विपी मेमोरियल क्यान्सर अस्पताल, सरकारी अस्पताल भरतपुर अस्पताल, दुई ठूला मेडिकल कलेजलगायत झण्डै २६ अन्य ठूला निजी अस्पताल र १०० भन्दा बढी निजी क्षेत्रबाट सञ्चालित पोलिक्ल...

सार्वजनिक जग्गामा होटल संचालन, शौचालयको निकास राजमार्ग र त्रिशुलीमा

सार्वजनिक  जग्गामा होटल संचालन, शौचालयको निकास राजमार्ग र त्रिशुलीमा
धादिङ,१० पुष । पृथ्वीराजमार्ग आसपासका होटेल तथा रेष्टुरेण्टहरुले सार्वजनिक जग्गा कब्जा गरि होटल संचालन गर्नुका साथै होटलहरुको शौचालय निकास पनि राजमार्ग आसपासमा खुल्ला छोड्ने गरेका छन् । पृथ्वीराजमार्ग अन्र्तगत धादिङ जिल्ला वेनिघाट रोराङ्ग गाउँपालिका सलाङ्गघाटमा संचालित चितवन होटले राजमार्गमा नै खुल्ला शौचालयको निकास गर्दा वस्तीमा दुर्घन्ध भेलिएको छ । दुर्घन्ध फैलिए पछि स्थानिय बासीको जनगुनासो पछि सडक विभाग र वेनिघाट रोराङ्ग गाउँपालिकाले पटक पटक चितवन होटल संचालकलाई सेफ्टिट...

३ नम्बर प्रदेश सरकारले प्रादेशिक विश्वविद्यालय गठन गर्ने

३ नम्बर प्रदेश सरकारले प्रादेशिक विश्वविद्यालय गठन गर्ने
हेटौंडा, ९ पुष । ३ नम्बर प्रदेश सरकारले प्रादेशिक विश्वविद्यालय गठन गर्ने भएको छ । मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको हो । विश्वविद्यालय गठनका लागि सामाजिक विकास मन्त्रालयले अध्ययन कार्यदल गठन गर्ने भएको छ । यसैगरी बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्रालयले पेश गरेका शान्ति पार्क छनोट गरी निर्माण गर्न स्थान छनोट गर्ने, प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमीक सुविधा सम्बन्धी ऐन २०७५ को अनुसुची १ र २ तथा ऐनको ...

उठ्ने बित्तिकै यी काम गर्नुहोस् , तन्दुरुस्त र शुभ हुन्छ

उठ्ने बित्तिकै यी काम गर्नुहोस् , तन्दुरुस्त र शुभ हुन्छ
एउटा भनाई छ ,बिहान दिनको प्रतिक हो । नयाँ दिनको सुरुवात हो । त्यसैले बिहानको समयलाई मानीसहरु प्रेम गर्छन् । दिन शुभ रहोस् भन्ने कामना गर्छन् । दिन शुभ हुनका लागि तन्दुरुस्त शरीर चाहिन्छ । शारिरीक व्यायमले शरिर फुर्तिलो बनाउँछ । त्यसैले बिहानको समयमा अधिकाँस मानीस शारिरीक व्यायममा केन्द्रित हुन्छन् । व्यायमसँगै पुजापाठमा सक्रिय रहन्छन् । मनलाई शान्त पार्ने, देवतालाई खुशि पार्नमा प्रयत्नशील रहन्छन् । यी दुई कामसँगै अरु के के गर्यो भने हुन्छ फलीफाप ? १.तामाको लोटामा राखेको...

प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना

प्रधानमन्त्री केपी शर्मा  ओली अस्पताल भर्ना
काठमाडौं,१२कात्तिक  । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीर्ला ओलीलाई अस्पताल भर्ना गरिएको छ।  ओलीलाई  खोकि बढ्दै गएपछि संक्रमण हुने डर भएकोले उपचार भन्दापनि पुर्वसावधानिका दृष्टिले अस्पताल भर्ना गरिएको उहाँका प्रेस सल्लाहकार कुन्दन अर्यालले  बताए। ‘उहाँलाई शिक्षण अस्पतालमा राखिएको छ। केहिदिन देखि अस्वस्थताका कारण निवासमै आराम गरिरहनु भएको थियो।’ अर्यालले भने ।  प्रधानमन्त्री ओलीका करिब एकदशक अघि मृगौला प्रत्यारोपण गरिएकोले स्वास्थ्यमा विशेष हेरचाह गर्नु पर्न...

राजमार्गको होटल : खाऊँ किरा, नखाऊँ भोकै

राजमार्गको होटल : खाऊँ किरा, नखाऊँ भोकै
चितवन,८ कात्तिक । ‘मध्यरातमा एकान्तमा लगेर खाना खान गाडी रोक्यो’, काठमाडौंबाट दाङ हिँडेका यात्रु कमल नेपालीले भने, ‘खाऊँ भने थालमा किरा, नखाऊँ भने पेटमा भोकका किरा।’ चितवनको इच्छाकामना गाउँपालिका ४ लेवाटारमा सोमबार राति १२ बजे खाना खाँदै गर्दा थालमै किरा भेटिएको उनले सुनाए। उनले होटल सञ्चालकलाई यसबारे जानकारी गराउँदा पनि वास्ता नगरेको बताए। राजमार्गका होटलले चरम लापरवाही गरेका कारण यात्रुहरू अस्वस्थ खाना खान बाध्य भएका हुन्। राजधानी भित्रिँदा र बाहिरिँदा लामो यात्रा गर्नेह...

दाहाखानी स्वस्थ्यचौकीको बन्यो नयाँ भवन,गाउँपालीकाकी अध्यक्ष गुरुङद्वारा भवनको उद्घाटन

दाहाखानी स्वस्थ्यचौकीको बन्यो नयाँ भवन,गाउँपालीकाकी अध्यक्ष गुरुङद्वारा  भवनको उद्घाटन
दाहाखानी,२६ असोज । चितवनको इच्छाकामना –७ दाहाहानीमा रहेको दाहाखानी स्वास्थ्य चौकीको नवनिर्मित भवनको एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ । इच्छाकामना गाउँपालिकाकी अध्यक्ष गीता कुमारी गुरुङको प्रमुख आतिथ्य, गाउँपालिकाका कार्यकारी अधिकृत नरहरि सापको विशिष्ट तथा , सुरक्षा प्रमुख दुत बहादुर लोप्चन र समाजसेवी भक्त बहादुर गुरूङको आतिथ्ययमा एक कार्यक्रमकाबीच नवनिर्मित स्वास्थ्य चौकी भवनको उद्घाटन गरिएको हो । प्रमुख अतिथी रहनु भएका अध्यक्ष गुरूङले भवनको शिलालेख अनावरण गरेर दाहाखानी ...

मुग्लिङमा स्याटलाईट हस्पिटल एण्ड ट्रेनिङ सेन्टर स्थापनाका लागि अध्ययन

मुग्लिङमा स्याटलाईट हस्पिटल एण्ड ट्रेनिङ सेन्टर स्थापनाका लागि अध्ययन
चितवन, १० भदौ । मुग्लिङमा स्याटलाईट हस्पिटल एण्ड ट्रेनिङ सेन्टर स्थापना गरिने भएको छ । त्रिविवि, चिकित्साशास्त्र अध्यन संस्थान अन्तर्गत रहेका अस्पतालका सेवा तथा सुबिधाहरु राजधानी बाहिर पँहुचबिहिन स्थानहरुमा समेत विकास र बिस्तार गर्ने त्रिभुवन विश्वविद्यालयको योजना अनुसार मुग्लिङ बजारमा त्रिविवि, चिकित्साशास्त्र अध्यन संस्थान अन्तर्गत स्याटलाईट हस्पिटल एण्ड ट्रेनिङ सेन्टरको स्थापनाका लागि आबश्यक तयारीको कार्य शुरु गरिएको हो । मुग्लिनमा बजारमा सेटलाईट हस्पिटल थथा ट्रेनिङ...

कोरीयामा रहेका माडीवासीद्धारा हरिनगर आधारभूत विद्यालयलाई शैक्षिक सामाग्री सहयोग

कोरीयामा रहेका माडीवासीद्धारा हरिनगर आधारभूत विद्यालयलाई शैक्षिक सामाग्री  सहयोग
भदौ ०३ माडी ।चितवनको माडी नगरपालिका ६ मा अवस्थित हरिनगर आधारभूत विद्यालयमा शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।विद्यालय व्यवस्थापन समिति अध्यक्ष सूर्यबहादुर गुरुङको अध्यक्षता र जिल्ला समन्वय समिति चितवनका सदस्य चुडामणि महतोको प्रमुख आतिथ्यमा सम्पन भएको कार्यक्रममा कोरियामा रहेका माडी बासीहरूको आर्थिक सहयोगमा शैक्षिक सामग्री वितरण गरिएको थियो। १२५ जना विद्यार्थीहरूलाई टाइ बेल्ट प्रदान गरिएको थियो भने हस्तान्तरण गरिएको सामानको सही सदुपयोग गरिदिन हुन दाता...