शिक्षा/स्वास्थ्य

मृगौंला रोगबाट ग्रसित सफलता श्रेष्ठको उपचारको लागि आर्थिक संकलन कार्य सुरु

मृगौंला रोगबाट ग्रसित सफलता श्रेष्ठको उपचारको लागि आर्थिक संकलन कार्य सुरु
आँबुखैरेनी, २८ पौंष । मृगौंला रोगबाट ग्रसित आँबुखैरेनी निवासी एक किशोरीको उपचारको लागि आर्थिक संकलन कार्य सुरु भएको छ । आँबुखैरेनी गाउँपालिका–३, पानीघट्टकी मृगौंला रोगबाट ग्रसित १३ वार्षिय सफलता श्रेष्ठको उपचारको लागि आँबुखैरेनी सेवा समाजका अध्यक्ष मनोज कुमार श्रेष्ठको आग्रहमा आर्थिक संकलन कार्य सुरु भएको हो । स्थानीय समाजसेवी (इम बहादुर के.सी.) केदार के.सी.ले नगद १० हजार ५ सय १० रुपैंया सफलता श्रेष्ठको परिवारलाई हस्तान्तरण गरेका छन् । यस्तै, सफलता श्रेष्ठको जिनव रक्षाकोे लाग...

कठ्यांग्रिएर काठमाडौंमा दैनिक ६ को मृत्यु

काठमाडौं,२७ पुस । काठमाडौंमा बढेको चिसोले कठ्यांग्रिएर दैनिक ६ जनाको मृत्यु हुने गरेको प्रहरी अनुसन्धानले देखाएको छ । मृत्यु हुनेमा विशेष गरी सडकमा बेवारिसे अवस्थाका वृद्धवृद्धा छन् । प्रहरीका अनुसार यो तथ्यांक काठमाडौं महानगरपालिका आसपास सडकपेटीमा बेवारिसे अवस्थामा रहेका वृद्धवृद्धाको मात्रै हो । यस्ता वृद्धवृद्धा काठमाडौंको सडकपेटीमा दुई सयको हाराहारीमा रहेको प्रहरीको दाबी छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । मन्दिर आसपासमा धेरै वृद्धवृद्धा महानगरीय प्रहरी प...

डा.गोविन्द केसीले सुरु गरे १६ औँ अनशन, प्रधानमन्त्री ओलीलाई रोगीको संज्ञ

काठमाडौं,२५ पुस । शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘रोगी’को संज्ञा दिँदै इलामबाट आफ्नो १६औँ अनशन सुरु गरेका छन्। संसद्को शिक्षा तथा स्वास्थ्य समितिले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक बहुमतले पारित गरेपछि केसीले इलाममा पुगेर अनशन थालेका हुन्। उनी केही दिन अघिदेखि नै अनशन बस्ने उद्देश्यका साथ इलाममा पुगेका छन्। केसीले एक विज्ञप्ति जारी गर्दै आफ्नो १५ औं अनशनका क्रममा साउन १० गते सरकारसँग भएका सहमति बमोजिक चिकित्सा शिक्षा विधेयक आउनुपर...

यी हुन् महिनावारीसँग जोडिएका महिलाले जान्नै पर्ने ८ भ्रम

यी हुन् महिनावारीसँग जोडिएका महिलाले जान्नै पर्ने ८ भ्रम
महिलाहरुले महिनावारी भएको बेलामा कमजोर र आलश्य महसुस गर्न सक्छन् । यहाँ महिनावारीसँग जोडिएका यस्ता भ्रमहरु दिइएका छन् जसबारे महिलाहरुले जान्नैपर्ने हुन्छः १. महिनावारी रगत फोहोर ? महिला महिनावारी भएको बेलामा श्राव हुने रगत नियमित रुपमा बग्ने रगत समान नै हुने गर्दछ । यसमा दुर्गन्ध पटक्कै हुँदैन र शरLरको रगतभन्दा असामान्य पनि हुँदैन । २.  शरीर कमजोर यो कुरामा केहि  सत्यता छैन । तपाईंको शरीर रगतको कमीले कमजोर हुँदैन । यो सत्य हो कि महिनावारीको दौरान तपाईंको शरीरमा १५० मि.ल...

दिवाखाजा कार्यक्रम हटेपछि चेपाङ बालबालिका नियमित विद्यालय जान छाडे

दिवाखाजा कार्यक्रम हटेपछि चेपाङ बालबालिका नियमित विद्यालय जान छाडे
–कृष्ण आचार्य  चितवन, २३ पुस  ।   २०६७ सालदेखि प्राथमिक तहका विद्यार्थीलाई दिइँदै आएको दिवाखाजा कार्यक्रम हटेपछि चितवनको पहाडी क्षेत्रका चेपाङ बालबालिका नियमित विद्यालय जान छाडेका छन् । खाजा कार्यक्रमपछि आर्थिक अवस्था निकै कमजोर भएका चेपाङ समुदायका बालबालिकाको विद्यालयमा भर्नादर र उपस्थिति दर बढेको थियो तर भदौदेखि सरकारले दिँदै आएको खाजा कार्यक्रम हटेपछि चेपाङ समुदायका विद्यार्थी विद्यालयमा नियमित हुन सकेका छैनन् । चेपाङ समुदायका बालबालिका मात्रै अध्ययन गर्दै आइरहेको र...

नियमित सेक्सका महत्वपूर्ण ५ फाइदा जानौँ

नियमित सेक्सका   महत्वपूर्ण ५ फाइदा जानौँ
हाम्रो समाजमा अझैपनि सेक्सका बारेमा खुलेर कुरा गर्न सकिदैन् । अधिकतम मानिसहरू सेक्सको आनन्द लिने गर्दछन् । तरपनि सबैले आ-आफ्नो तरिकाले सेक्सप्रति विचार राख्दछन् । तर, सत्य के हो भने नियमित सेक्स स्वस्थ स्वास्थ्यका लागि महत्वपूर्ण कार्य हो । सेक्सले ब्लड प्रेसर कम गर्छ र कोलस्ट्रोलमा पनि सुधार ल्याउँछ । नियमित सेक्स गर्दा मानिस शारीरिक रुपमा मात्र नभई मानसिक रुपमा पनि स्वस्थ रहने बताइन्छ । यसकारण नियमित सेक्स गर्दा हुनसक्ने यी ५ फाइदाहरू यसप्रकार छन्ः १-रोग प्रतिरोधक क्षमता...

नेपालकै यस्तो ठाँउ जहाँ ३ कक्षा पास गरे भत्ता पाइन्छ

नेपालकै यस्तो ठाँउ जहाँ ३ कक्षा पास गरे भत्ता पाइन्छ
पर्वत, २२ पुस । कक्षा ३ सम्म पनि नपढी बालबालिकाले विद्यालय छाड्ने समस्या बढेपछि पर्वतको एक विद्यालयले दिवा खाजा, पोसाक, शैक्षिक सामग्रीबाहेक विद्यार्थीलाई भत्तासमेत वितरण गर्न थालेको छ । कुश्मा नगरपालिका–१ पाङको मालढुंगामा सञ्चालित श्रमिक प्राथमिक विद्यालयले कक्षा तीन उत्तीर्ण गरी ४ मा भर्ना भएका विद्यार्थीलाई भत्ता दिन थालेको हो। प्रधानाध्यापक तेजेन्द्रप्रसाद आचार्यको पहलमा गत वर्षदेखि प्रतिविद्यार्थी वार्षिक ३६ हजार ४ सय रुपैयाँ भत्ता दिन थालिएको हो। यस वर्ष ५ विद्यार...

त्रिवेणी वराह माविमा नि:शुल्क दन्त शिविर तथा औषधी र कपडा बितरण

त्रिवेणी वराह माविमा नि:शुल्क दन्त शिविर तथा औषधी र कपडा बितरण
मुग्लिन, २० पुस । मुग्लिन, त्रिवेणी वराहा मावि मुग्लिनमा विद्यार्थीहरुको नि: शुल्क दन्त परिक्षण गरिएको छ ।  शुक्रबार चितवन मेडिकल कलेज भरतपुरबाट आउनुभएका  ओरल डेभलपिङ कन्ट्रिज  (oral care for developing countries) का एम्बेसडर यूथ (youth ambassador) बिनय सुवेदीको नेतृत्वमा डा.सरू श्रेष्ठ लगायत दन्त चिकित्सक समूहले इच्छाकामना गाउँपालिका वडा न ५ त्रिवेणी वराह मा.वि. मुग्लिनमा कक्षा १ देखि ८ सम्मका विद्यार्थीहरूको नि: शुल्क दन्त परीक्षण तथा औषधी वितरण गरिएको हो । शिविरमा २२० जना...

भरतपुर कारागारमा दस वर्षमा ४१ को मृत्यु

भरतपुर,१८ पुस । भरतपुर कारागारमा रहेका कैदीबन्दीहरुको मृत्युको क्रम बढेको छ । अन्य कारणभन्दा क्यान्सर रोगका कारण मृृत्यु हुनेको संख्या बढी रहेको छ । कारागारमा क्यान्सर रोगसँग लडिरहेका बिरामीहरु ल्याइएकोले मृत्युदर बढेको कारागार प्रमुख कमल काफ्लेले बताए । जिल्ला कारागार प्रशासन भरतपुर चितवनका अनुसार दस वर्षको अवधिमा ४१ जना कैदीको मृत्यु भएको छ । क्यान्सरकै कारण २९ जनाले ज्यान गुमाएको दिपेन्द्र अधिकारीले चितवनपोष्टमा खबर लेख्नुभएको छ । उच्च रक्तचापका कारण मृत्यु हुनेको सं...

भाइरसले सताउला आफू नजिकै खोकी रहेको व्यक्ति छन् भने सजग हुनुहोस्

भाइरसले सताउला   आफू नजिकै खोकी रहेको व्यक्ति छन् भने सजग हुनुहोस्
काठमाडौँ,१८ पुष । आफू नजिकै खोकी रहेको व्यक्ति छन् भने सजग हुनुहोस्। खोकी लाग्नु भाइरसको संक्रमण हो। भाइरसका कारण हुने संक्रमण नै इन्फ्लुएन्जा हो। यसलाई फ्लु पनि भन्ने गरिन्छ। भाइरसका कारण हुने मौसमी रुघाखोकीले अहिले सबै उमेर समूहका व्यक्तिलाई सताएको छ। खोकी लागिरहने, नाकबाट पातलो सिंगान आउने र ज्वरो आएपछि अस्पताल धाउने बिरामीको संख्या दिनहुँ सय भन्दा बढी छन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, शिक्षण अस्पताल महाराजगन्ज, वीर अस्पताल, कान्ति बाल अस्पताललगायत सरका...