शिक्षा/स्वास्थ्य

कोरोनाका कारण कुन देशमा कति जनाको ज्यान गयो ? ,विरामी र मृतकको तथ्याङ्क सहित

कोरोनाका  कारण  कुन देशमा कति  जनाको   ज्यान गयो   ? ,विरामी र मृतकको तथ्याङ्क सहित
काठमाडौं :  चीनको बुहानमा गत डिसेम्बरको अन्तीम समय देखिएको कोरोना भाइरस अहिले विश्वभर फैलिएको छ । कोरोनाले विश्वभर नै त्रासदी बनाएको छ । विश्व स्वास्थ्य संगठनको पछिल्लो रिपोर्टअनुसार चीनमा देखिएको कोरोना अहिले विश्वका ८१ मुलुकमा फैलिएको छ । चीनसँगै अन्य १६ देशमा कोरोनाको कारण मानिसहरुको ज्यान गईसकेको छ । जनाइएअनुसार कोरोनाको कारण चीनसहित विभिन्न १६ देशमा ३२८२ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनका पछिल्लो तथ्यांकअनुसार विश्वभर ९७ हजारभन्दा बढि मानिस कोरोनाबाट ...

कोरोना भाईरसको प्रभाव : थुप्रै आयोजना अन्यौलमा

कोरोना भाईरसको प्रभाव :  थुप्रै आयोजना अन्यौलमा
काठमाडौं :  छिमेकी मुलुक चीनबाट फैलिएको कोरोना भाईरसको प्रभाव नेपालको विकास निर्माणमासमेत पर्न थालेको छ । हालसम्म प्रदेश २ र सुदुरपश्चिमबाहेक सबै प्रदेशका दर्जनभन्दा बढी सरकारी तथा निजी लगानीका ठूला तथा साना विकाश निर्माण आयोजनाका काममा कोरोनाको प्रत्यक्ष प्रभाव परिसकेको छ । अप्रत्यक्ष प्रभावको लेखाजोखा छैन । चीनबाट आयात हुने उपकरण कोरोनाका कारण रोकिएको र नयाँ बर्ष मनाउन स्वदेश गएका चिनियाँ ठेकेदार, ईन्जिनियर र कामदार उतै अड्किएकाले आयोजनाहरु प्रभावित भएका हुन । नेपालमा...

कोरोनाको त्राससगैँ मास्कको मुल्य ह्वात्तै बढ्यो

कोरोनाको त्राससगैँ मास्कको मुल्य ह्वात्तै बढ्यो
काठमाडौं :  कोरोना भाईरसको सम्भावित संक्रमणबाट बच्न मस्कको माग बढेसंगै कालोबजारी सुरु भएको छ । मास्कको कालोबजारीका कारण पोखरा र नेपालगञ्जका बजारमा अस्वाभाविक मुल्यु तिर्नुपरेको गुनासो उपभोक्ताले गरेका छन । माग बढेसंगै औषधी पसलेले अस्वभाविक मुल्य बढाएर बेच्न थालेका छन । कृतिम अभाव सिर्जना गरि महंगोमा मास्क बेचेर रातारात पैसा कमाउने ब्यापारीको समुह यस धन्दामा लागेको छ । कास्की प्रशासनले बिहीबार पोखरामा गरेको बजार अनुगमनका क्रममा अस्वभाविक मुल्य लिएर मास्क बिक्रि गरेको फेला प...

बाह्र वर्षअघि कोरोना भाइरसको भविष्यवाणी गर्ने यो पुस्तक

बाह्र वर्षअघि कोरोना भाइरसको भविष्यवाणी गर्ने यो पुस्तक
एजेन्सी :  अहिले विश्वरभर आंतक फैलाइरहेको कोरोना भाइरसको भविष्यवाणी १२ वर्ष अघि नै भएको खुलेको छ । त्यो पनि पुस्तकमार्फत् । सिल्भिया ब्राउनीको पुस्तक इन्ड अफ डेजः प्रेडिक्सन एन्ड फोरफेसिज एबाउट दी इन्ड अफ दी वल्र्ड मा सँसारभर कोरोनाभाइरस फैलन भविष्यवाणी गरिएको थियो । यो पुस्तक सन् २००८ मा प्रकाशित भएको थियो । अहिले पुस्तक र यसमा उल्लेखित रोगको भविष्यवाणीबारेको पेज भाइरल भइरहेको छ । पुस्तकमा सन् २०२० तिर विभिन्न किसिमका निमोनिया जस्ता रोगहरु सँसारभर फैलनेछ । फोक्सोमा आक्...

प्रम ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै भरतपुरमा दीप प्रज्वलन

प्रम ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै भरतपुरमा दीप प्रज्वलन
चितवन :  प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै आज बुधबार भरतपुरमा दीप प्रज्वलन गरिएको छ । मदन भण्डारी फाउण्डेशन चितवनले कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा जिल्लाका नेकपा नेता कार्यकर्ता र सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो । सो अवसरमा नेकपा बागमती प्रदेश कमिटी सहइन्चार्ज काशिनाथ अधिकारीले प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपण सफल भएको बताउँदै अब उहाँको नेतृत्वमा देश समृद्धिको बाटोमा अ...

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशन, चैत ५ भित्र परीक्षा सक्नु

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशन,   चैत ५ भित्र परीक्षा सक्नु
काठमाडौं :  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चैत ५ गतेभित्र परीक्षा सम्पन्न निर्देशन दिएको छ ।मन्त्रालयले करिब एक महिना विद्यालयमा कुनै पनि गतिविधि सञ्चालन नगर्न पनि आग्रह गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव महेशप्रसाद दाहालको अध्यक्षतामा मंगलबार बसेको बैठकले सो आग्रह गरेको हो ।मन्त्रालयको यो निर्देशनपछि आगामी शैक्षिक सत्र वि।सं। २०७७ को सरकारी भर्ना अभियान र निजी विद्यालयको भर्ना प्रक्रियामा गम्भीर समस्या पर्ने भएको छ । मन्त्रालयले चैत ५ गतेभि...

प्रधानमन्त्री ओलीको आज ९ बजेदेखि शल्यक्रिया सुरु हुने

प्रधानमन्त्री ओलीको आज ९ बजेदेखि शल्यक्रिया सुरु हुने
काठमाडौं :  प्रधानमन्त्री केपी शर्मा ओलीको आज मिर्गौला प्रत्यारोपण हुँदैछ। प्रत्यारोपणको सम्पूर्ण तयारी भइसकेको त्रिवि शिक्षण अस्पतालका निर्देशक प्रा।डा। प्रेमकृष्ण खड्गाले जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य रहे आज ९ बजेदेखि शल्यक्रिया सुरु हुने उहाँले बताउनुभयो प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गर्ने शल्यक्रिया टोलीमा अस्पतालका युरोलोजी तथा मिर्गौला प्रत्यारोपण विभागका प्रा.डा. उत्तम शर्मा, प्रा.डा. प्रेम ज्ञवाली, डा.पवनराज चालिसे, डा. स...

कोरोना भित्रिन नदिन चितवनमा उच्च सतर्कता

कोरोना भित्रिन नदिन चितवनमा उच्च सतर्कता
चितवन : चीनबाट शुरु भएर विश्वका विभिन्न देशमा फैलिरहेको कोरोना भाइरसको सम्भावित खतरालाई ध्यानमा राखी स्थानीय प्रशासनले उच्च सतर्कता अपनाएको छ । अस्पतालमा विशेष सावधानी अपनाउन, मेला महोत्सव रोक्न, भिडभाड गरेर फागु नखेल्न, ठूला सभा, समारोह र भोजभतेर नगर्न स्थानीय प्रशासनले आग्रह गरेको हो । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईका अनुसार आज बिहान चिकित्सकसँग छलफल गरिएको छ । अस्पतालमा छुट्टै कक्ष ९आइसोलेसन रुम० खडा गर्न ठूला अस्पताललाई अनुरोध गरिएको छ । जिल्लाको सरकारी भरत...

प्रधानमन्त्री ओली अस्पताल पुग्दा मुस्कुराएपछि..

प्रधानमन्त्री ओली अस्पताल पुग्दा मुस्कुराएपछि..
काठमाडौं :  त्रिवि शिक्षण अस्पतालमा सोमबार साँझ गाडीबाट ओर्लने वित्तिकै प्रधानमन्त्री केपी ओली शुभेच्छुक सामु मुस्कुराए । उनी सञ्चारकमीसंग बोलेनन् । प्रशन्न मुद्रामा हात हल्लाए । प्रधानमन्त्री ओलीलाई साँझ ६ बजे भर्ना गरिएको अस्पतालका कार्यकारी निर्देशक डा।प्रेमकृष्ण खड्गले बताए । ओलीलाई मृगौला दिन चार घण्टा अघि नै अस्पताल पुगेकी थिईन, ३२ बर्षीया समीक्षा संग्रौला । उनी पनि आकर्षणको केन्द्र बनिन् । दर्जनौं फोटोग्राफरले पछ्याएपछि उनी मुस्कुराउँदै भित्र छिरिन । प्रधानमन्त्र...

प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार मृगौला प्रत्यारोपण गरिदैँ , आजै अस्पताल भर्ना हुने

प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार मृगौला प्रत्यारोपण गरिदैँ , आजै अस्पताल भर्ना हुने
काठमाडौं  :  प्रधानमन्त्री केपी शर्मा ओली दोस्रोपटक मिर्गौला प्रत्यारोपणको लागि आज अस्पताल भर्ना हुँदैछन् । उनी आजै दिउँसो महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना हुन लागेको हुन् । उनको पर्सि (बुधबार) मिर्गौला प्रत्यारोपण गरिने छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले मिर्गौला प्रत्यारोपणका लागि भर्ना हुन सबै तयारी पूरा भएको जानकारी दिए । प्रधानमन्त्री ओलीको यसअघि २०६४ मा भारतको नयाँ दिल्लीमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।