शिक्षा/स्वास्थ्य

कोरोनाभाइरस संक्रमित पहिलो नेपाली बिरामी भन्छन्, ‘डाक्टरहरू डराए, त्यही भएर घरमै उपचार गरेँ’

कोरोनाभाइरस संक्रमित पहिलो नेपाली बिरामी भन्छन्, ‘डाक्टरहरू डराए, त्यही भएर घरमै उपचार गरेँ’
काठमाडौं :  नेपालमा पहिलो पटक कोरोना भाइरस प्रमाणित भएका नेपालगन्जका एक युवा निको भएर नियमित कामकाजमा फर्किएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म चार जनाको ल्याब परीक्षण गरिएको र माघ ९ गते चीनबाट नेपाल फर्किएका ती युवाबाहेक अरूको रिपोर्ट अहिलेसम्म नेगेटिभ आएको अवस्था छ। मन्त्रालयले बिरामीको परिचय गोप्य राख्ने चाहना प्रकट गर्दै उनी अहिले आफ्नो काममा फर्किसकेको समेत जानकारी दिएपछि नेपाल समाचारपत्रले बिरामीलाई नै भेटेर कुराकानी गर्दा उनले भने– ‘हो, परीक्षण...

कोराना विश्वमा सयभन्दा बढी देशमा फैलियो, ३८०० बढीको मृत्यु

कोराना  विश्वमा सयभन्दा बढी देशमा फैलियो, ३८०० बढीको मृत्यु
चीनबाट फैलिएको कोरोना भाईरसका कारण विश्वभर मृत्यु हुनेको संख्या ३८ सय नाघेको छ । अहिलेसम्म संक्रमितहरुको संख्या एक लाख १० हजार पुगेको छ । कोरोनाको माहामारी सयभन्दा बढी देशमा फैलिईसकेको छ । विश्व स्वास्थ्य संगठनले पछिल्लो पटक जानकारी गराए अनुसार क्यानाडामा कोरोनाका कारण पहिलो ब्यक्तिको मृत्यु भएको छ । नयाँ १४ संक्रमितसहित कुल संक्रमितको संख्या ७१ पुगेको छ । कोरोना भाईरसको महामारीकै कारण ईरानमा अहिलेसम्म २ सय ३७ जनाले ज्यान गुमाईसकेका छन । त्यस्तै महामारीका कारण जटिल स्थि...

अष्ट्रेलियामा एक नेपाली विद्यार्थीलाई कोरोना संक्रमण, चार जना क्वारेन्टाइनमा

अष्ट्रेलियामा एक नेपाली विद्यार्थीलाई कोरोना संक्रमण, चार जना क्वारेन्टाइनमा
  तान्जानिया  :अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीलाई कोरोना संक्रमण भएको छ । तास्मानिया राज्यस्थित होबार्टमा एक नेपाली विद्यार्थीलाई कोरोना भाइरसको संक्रमण भएको हो । उनलाई अस्पताल भर्ना गरिएको छ भने उनीसँग नजिकको सम्पर्कमा रहेका चार जनालाई पनि क्वारेन्टाइनमा राखिएको छ । फेब्रुअरी २६ मा नेपालबाट सिंगापुर र सिड्नी हुँदै होबार्ट आएका एक नेपाली विद्यार्थीलाई कोरोना भाइरसको संक्रमण देखिएको हो । ‘उनको स्वास्थ्य स्थितिमा सुधार आएको छ’ नेपाली सोसाइटी अफ तास्मानियाकी ...

हर्ट–अट्याक हुनुभन्दा १ महिनाअघिदेखि शरीरले दिन्छ यस्ता संकेत

हर्ट–अट्याक हुनुभन्दा १ महिनाअघिदेखि शरीरले दिन्छ यस्ता संकेत
हृदयघात युवा वयष्क या वृद्धवृद्धा जुनसुकै उमेरमा पनि अकस्मात हुन सक्छ, यो घातक शव्दको नाम सुन्दा पनि धेरैलाई डर लाग्छ । आज सबै ठिक ठाक रहेको मानिस भोली मृत्युको मुखमा पुगिसकेको हुन्छ, यो जतिखेर पनि जहाँ पनि आउन सक्छ । हृदयघातका कारण हरेक वर्ष धेरै मानिसको मृत्यु हुन्छ । बूढाबूढीलाई मात्र हृदयघात लाग्छ भन्ने होइन । यौवनावस्थामा रहेका व्यक्ति पनि यसको शिकार हुन्छन् । हृदयघात हुनुभन्दा एक महिनापहिले नै यसको लक्षण देखिन शुरु गर्छ । यसमा ध्यान दिँदा यसको खतराबाट बच्न सकिन्छ । ...

अझै ‘कोरोनाको संक्रमण रोक्ने तयारी नै पुगेको छैन’

अझै ‘कोरोनाको संक्रमण रोक्ने तयारी नै पुगेको छैन’
काठमाडौं : कोरोना भाइरस नेपालको कुना कुनामा गइसकेको छ ।एक्कासि धेरै मानिसको मृत्यु भयो या धेरै बिरामी भए भने मात्र यसको प्रभाव के हो भन्ने थाहा हुन्छ । बितेका २ वर्षमा निमोनिया र श्वासप्रश्वासको समस्याबाट कति मान्छेको मृत्यु भयो र कति निको भएर फर्किए भन्ने तथ्यांक अहिलेसम्म बाहिर आएको छैन । अब आउने तथ्यांकलाई सरकारले नलुकाई बाहिर ल्याउनुपर्छ । नेपालबाट अस्ट्रेलिया गएका व्यक्तिमा कोरोना भाइरस प्रमाणित भइसकेको भनेपछि यहाँ छैन भन्न मिल्दैन । यत्ति हो कि कोरोनाले उग्र रू...

कोरोनाबाट इटालीमा एकै दिन एक सय १३ को मृत्यु

कोरोनाबाट इटालीमा एकै दिन एक सय १३ को मृत्यु
रोम :  कोरोनाभाइरसको सङ्क्रमणबाट इटालीमा मृत्यु हुनेको सङ्ख्या १३३ थपिएर ३६६ पुगेको अधिकारीहरूले जनाएका छन्।सङ्क्रमितहरूको सङ्ख्या २५ प्रतिशत बढेर ५८८३ बाट ७३७५ पुगेको छ। प्रकोप नियन्त्रणका लागि आइतवार दशौँ लाख मानिसहरूको निम्ति नयाँ प्रतिबन्धहरू लगाइएपछि पनि उक्त सङ्ख्या थपिएको छ।लोम्बर्डी र १४ वटा प्रान्तका एक करोड ६० लाख मानिसलाई नयाँ क्वारन्टीनअन्तर्गत यात्राको निम्ति विशेष अनुमति लिनुपर्ने बनाइएको छ। प्रधानमन्त्री जुजेप्पे कोन्टेले देशभरिका विद्यालय, व्यायामशाला, स...

नेपालमा औषधि अभाव हुन दिन्नौं : उत्पादक

नेपालमा औषधि अभाव हुन दिन्नौं : उत्पादक
काठमाडौं :  नेपाल औषधि उत्पादक संघले औषधिको अभावन हुन नदिने बताएको छ ।भारतले केही औषधि निर्यातमा रोक लगाएको र चीनबाट आयात रोकिएको अवस्थामा पनि नेपालमा उत्पादन हुन सक्ने कुनै पनि औषधि अभवा नहुने संघको दाबी छ । ‘विदेशीलाई हारगुहार गर्नुको सट्टा नेपाली उत्पादकसँग सहकार्य गर्नुहोस्,’ संघले विज्ञप्तिमार्फत सरकारसँग आग्रह गर्दै भनेको छ , ‘हामी सहज सुलभ र गुणस्तरीय औषधि पुर्याउन सदैव तत्पर र सक्षम पनि छौं ।’ आजको नागरिक दैनिकमा समाचार छ ।

कोरानाका शंकास्पद बिरामी भेटिए उपचारका लागि गोरखामा आईसोलेशन वार्ड स्थापना

कोरानाका शंकास्पद बिरामी भेटिए उपचारका लागि गोरखामा आईसोलेशन वार्ड स्थापना
गोरखा :  गोरखा जिल्ला अस्पतालमा कोरोना भाईरस (कोभिड १९) का शंकास्पद बिरामी भेटिएमा उपचारका लागि आइसोलेशन वार्डको स्थापना गरिएको छ । कोरोना भाइरसको उपचारका लागि पूर्व तयारी स्वरुप अस्पतालमा वार्डको स्थापना गरिएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट नवीन थापाले जानकारी दिनुभयो । ‘कोरोनाका शंकास्पद बिरामी अस्पतालमा उपचारका लागि आएमा उहाँहरुलाई सुरक्षित ठाउँमा राखेर उपचार गर्नु आबश्यक हुन्छ, उहाँले भन्नुभयो, त्यसका लागि पहिले नै हामी तयारी अबस्थामा रहनुपर्ने भएकाले वार्डको स्थापना...

प्रधानमन्त्री ओलीलाई हिँडडुल गराउन थालियो

प्रधानमन्त्री ओलीलाई हिँडडुल गराउन थालियो
काठमाडौं :   मिर्गौला प्रत्यारोपण गरिएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई हिँडडुल गराउन थालिएको छ । त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेको तेस्रो दिन उनलाई हिँडडुल गराउन थालिएको चिकित्सकले बताएका छन् । शुक्रबार अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा।डा। प्रेमकृष्ण खड्गाले प्रधानमन्त्रीलाई हिँडडुल गराउन र ठोस आहार दिन थालिएको बताए । प्रधानमन्त्रीको भाइटल र ल्याब रिपोर्ट सामान्य रहेको पनि अस्पतालले जनाएको छ । प्रधानमन...

नेपालका औषधी उत्पादक भन्छन् – भारतले प्रतिबन्ध लगाए पनि औषधि अभाव हुँदैन

नेपालका औषधी उत्पादक भन्छन् – भारतले प्रतिबन्ध लगाए पनि  औषधि अभाव हुँदैन
काठमाडौं : पछिल्लो समय विश्वव्यापी महामारीको रुप लिँदै गरेको कोरोना भाइरस (कोभिड–१९)को सन्त्रासका बीच भारतले २६ प्रकारका औषधि र कच्चापदार्थको निर्यातमा रोक लगाएपछि नेपालका औषधिको अभाव चुलिने चर्चा चलेको छ । नेपाल औषधी उत्पादक संघले नेपालमा ६ महिनासम्म औषधी अभाव नहुने बताएका छन् । शुक्रबार पत्रकार सम्मेलन गरी संघले नेपालका ६२ कम्पनीले उत्पादन गरेको औषधीले ६ महिनाको माग धान्ने जानकारी दिएको छ । संघले भारत र चीन बाहेकका देशबाट कच्चा पदार्थ आपूर्ति गरेर पनि देशमा औषधि अ...