शिक्षा/स्वास्थ्य

गोरखाको शहिद लखनका १३ जनामा कोरोना नेगेटिभ

गोरखाको शहिद लखनका १३ जनामा कोरोना नेगेटिभ
राजेन्द्र न्यौपाने गोरखा, ३ साउन । शहिद लखन गाउँपालिका भित्रका पिसिआर परीक्षण गरिएका १३ जना नागरिकहरुको कोरोना नेगेटिभ देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणका क्रममा एक महिला सहित १२ जना पुुरुषको स्वावमा नेगेटिभ नतिजा आएको परीक्षणमा सलग्न डाक्टर मोनि सुवेदीले बताउनुभयो । कोरोना संक्रमणबाट आफू बच्न र अरुलाई बचाउन अपनाउनुपर्ने सावधानिका प्रक्रियाहरुको पूर्ण पालना गर्न गाउँपालिका अध्यक्ष रमेश थापा मगरले बताउनुभयो ।र

नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १७ हजार १ सय ७७ पुग्यो

नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १७ हजार १ सय ७७ पुग्यो
काठमाडौं  :  पछिल्लो २४ घण्टामा देशभर ११६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १७ हजार १ सय ७७ पुगेको छ। त्यस्तै, बुधबार मात्र कोरोनाबाट निको भएर घर फर्कनेको संख्या ६ सय ९७ जना रहेका छन्। हालसम्म कोरोना संक्रमणबाट निको भएर घर फर्कनेहरूको संख्या ११ हजार २५ जना छन्।

आबुखैरेनीमा फेरि भेटिए १ जना कोरोना संक्रमित

आबुखैरेनीमा फेरि भेटिए १ जना कोरोना संक्रमित
तनहुँ  :  आबुखैरेनी गाउँपालिकामा फेरि १ जना कोरोना संक्रमीत भेटिएको छ। स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले आज बिहान १०स्१५ बजे गरेको नियमित अपडेट मार्फत आबुखैरेनी गाउँपालिकामा फेरि १ जना २८ वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएको प्रमाणित गरेको हो। क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परिक्षणमा कोरोना रिपोर्ट पोजेटिभ देखिएको निर्देशनालयले जानकारी दिएको छ। यसैबीच आज कोरोना पोजेटिभ देखिएको पुरुष लमजुङ राइनाश नगरपालिका १० घर भइ आबुखैरेनीमा अस्थायी बसोबास गर्ने भारतिय सै...

कोभिड –१९ मा शिक्षा र वैकल्पिक सिकाई सहजिकरणको प्रभावकारिता

कोभिड –१९ मा शिक्षा र वैकल्पिक सिकाई सहजिकरणको प्रभावकारिता
अर्जुन बहादुर खत्री कुरिनटार शिक्षा सामाजिक तथा आर्थिक विकासको महत्वपूर्ण र अनिवार्य पूर्वाधार हो । मानव समाजको निर्माणसँगै शिक्षाको थालनी भएको भन्ने कुरामा दुईमत नहोला । वैदिककाल हुँदै विभिन्न अनौपचारिक कालखण्डहरु पार गर्दै नेपालमा औपचारिक शिक्षाको थालनी वि.सं. १९१० मा तत्कालिन राणा प्रधानमन्त्री जङ््गबहादुर राणाद्वारा भएको थियो । त्यसपछि क्रमशः पाठशालाहरु खुल्दैगए । हाल नेपालमा १२ वटा विश्वविद्यालयहरु र ३५ हजार ५५ वटा विद्यालयहरु रहेका छन् । विद्यालय तह बालकक्षा देखि ...

गोरखाको गण्डकी गाउँपालिका कोरोना संक्रमण मुक्त

गोरखाको गण्डकी गाउँपालिका कोरोना संक्रमण मुक्त
गोेरखा, २८ असार । गोरखाको गण्डकी गाउँपालिका कोरोना संक्रमण मुक्त भएको छ । गाउँपालिकात्रिका १५ जनामा विभिन्न मितिमा कोरोना संक्रमण पुष्टिभएकोमा सबै जना निको भएका हुन् । संक्रमित सबै निको भएर आइसोलेसनबाट घर फर्किसकेको गाउँपालिकाकी स्वास्थ्य शाखा संयोजक बेली श्रेष्ठले जानकारी दिनुभयो । पालिकाको मकैसिङ प्राथमिक स्वासथ्य केन्द्रमा कोरोना संक्रमितको उपचारका लागि भेन्टिलेटरसहित १० बेड आइसोलेसन तयार गरिएको छ । सबै संक्रमित निको भएपछि हाल आइसोलेसनको सबै बेड खाली रहेका छन् । गण्डकी ग...

कोरोनाबाट थप तीन जनाको मृत्यु

कोरोनाबाट थप तीन जनाको मृत्यु
काठमाडौं :  नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण नेपालमा तीन जनाको मृत्यु भएको पुष्टि भएको छ । काठमाडौं महानरपालिका–१० शंमखुलका ६० वर्षीय पुरुष, गोकर्णेश्वर–४ का ४५ वर्षीय पुरुष र सिन्धुपाल्तचाके पाँचपोखरीका ४५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

कोरोनाबाट नेपालमा थप एकको मृत्यु

कोरोनाबाट नेपालमा थप एकको मृत्यु
काठमाडौं :  कोरोनाका कारण सिन्धुपाल्चोकका थप एकजनाको मृत्यु भएको छ। सिन्धुपाल्चोक पाँचपोखरी थाङपालधाप गाउँपालिकाका एक पुरुषको मृत्यु भएको हो। शुक्रबार मिर्गौलासम्बन्धी रोगको उपचारका क्रममा पाटन अस्पतालमा उनको मृत्यु भएको पाटन स्वास्थ्‍य विज्ञान प्रतिष्ठानका निर्देशक डा विष्णुप्रसाद शर्माले पुष्टि गरे। मृतक पुरुषको मृत्युबारे जिल्ला प्रहरी कार्यालयका डिएसपी माधव काफ्लेले भने, उपचारका लागि काठमाडौँको पाटन अस्पताल जानुभएको थियो। उहाँको स्वास्थ्य परीक्षण गराउँदा कोरोना पोजेटिभ दे...

नेपालमा ७० जना कोरोना संक्रमित थपिए, ४३१ जना डिस्चार्ज

नेपालमा ७० जना कोरोना संक्रमित थपिए, ४३१ जना डिस्चार्ज
काठमाडौं  : देशभर पछिल्लो २४ घण्टामा देशभर ७० जना कोरोना संक्रमित थपिएका छन्। देशका विभिन्‍न २५ वटा प्रयोगशालामा ३ हजार ६ सय ४८ जनाको पिसिआर परीक्षण गर्दा उनीहरूको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा। जागेश्वर गौतमले जानकारी दिए। शनिबार मात्र कोरोनाबाट ४ सय ३१ जना मुक्त भएका छन्। हालसम्म कोरोना संक्रमणबाट निको भएर घर फर्कनेहरूको संख्या आठ हजार ४ सय ४२ छ।

इच्छाकामनाका स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य जाँच तथा उपचार गर्न आउनेको संख्या बढे

इच्छाकामनाका स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य जाँच तथा उपचार गर्न आउनेको संख्या बढे
हीरालाल गुरुङ इच्छाकामना  : चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाका स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य जाँच तथा उपचार गराउन आउनेहरुको संख्या बढ्दै गएको छ । सरकारले बन्दाबन्दीलाई सहज बनाएसंगै स्वास्थ्य संस्थामा स्वास्थ्य जाँच तथा उपचार गर्न आउनेहरुको संख्या बढ्दै गएको हो । अहिले गाउँपालिकाभर रहेका स्वास्थ्य संस्थाहरुमा दैनिक २५० जना भन्दा बढिले स्वास्थ्य जाँच तथा उपचार गराउने गरिएको गाउँपालिका स्वास्थ्य शाखा सहायक प्रमुख हरि देवकोटाले जानकारी दिनुभयो। देवकोटाका अनुस...

झुण्डिएर आत्महत्या गरेका गोरखाका एक युवकमा कोरोना पुष्टि

झुण्डिएर आत्महत्या गरेका गोरखाका एक युवकमा कोरोना पुष्टि
गोरखा : झुण्डिएर आत्म हत्या गरेका गोरखाका उएक यूवकमा कोरोना पुष्टि भएको छ । आत्म हत्या प्रयासपछि घाइते भएका गोरखाको भीमसेन थापा गाउँपालिका तान्द्राङ २ का ती युवामा कोरोना पुष्टि भएको हो । पाटन अस्पतालमा उपचारको क्रममा हिजो बेलुका मृत्यु भएका हुन् । आत्महत्या प्रयास गर्दा उनलाई डोरी काटेर बचाइएको थियो । लगत्तै पाटन अस्पताल भर्ना गरिएका उनको उपचारकै क्रममा मृत्यु भएको थियो । मृतक युवा मानसिक विरामी रहेको बताइएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३६ पु...