देश / समाज

गण्डकी गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

गण्डकी गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न
गोरखा :  गण्डकी गाउँपालिकाको प्रथम चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ । स्थानीय विकास, सेवा प्रवाह, पारदर्शिता, सुशासन लगायतका विविध विषयमा जानकारी दिने उद्देश्यले सार्वजनिक सुनुवाइ सम्पन्न भएको हो । गाउँपालिका–४ को गैरीचौतरामा मंंगलबार गाउँपालिका अध्यक्ष दीपक तिमिल्सेनाको अध्यक्षमा आर्थिक वर्ष २०८१र०८२ को प्रथम चौमासिक कार्यक्रम सम्पन्न भएको छ । सार्वजनिक सुनुवाइ कार्यक्रमको उद्देश्य गाउँपालिका प्रशासनसँग जनताको प्रत्यक्ष संवाद गर्नु रहेको छ । यसबाट स्थानीय स...

बार्षिकोत्सवको अवसरमा विभिन्न सामाजिक कार्य गर्दै सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटि

बार्षिकोत्सवको  अवसरमा विभिन्न सामाजिक कार्य गर्दै सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटि
चुम्लिङ्गटार :  सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटिको २७ औँ बार्षिकोत्सवको अवसरमा सिद्धार्थ रिभरसाइड रिसोर्ट चुम्लिङ्ग्टारले विभिन्न सामाजिक कार्यहरु गरेको छ। समुदाय सरसफाई,रक्तदानका साथै बिश्व क्यान्सर दिवसको अवसरमा सचेतना कार्यक्रम गरेको हो । सिद्धार्थ हस्पिटालिटिले विश्वमा प्रत्येक बर्र्ष क्यान्सर रोगी बढ्दै गइरहेको प्रमुख कारण उच्च बिषादी प्रयोग भएको अस्वस्थकर खाना नै भएकाले देशभरीका आफ्नो शाखाहरुमा क्यान्सर बिरुद्द लड्न सहयोग पुर्याउने खानालाई मेनुमा समाबेश गर्न लागेक...

प्रगति पाठशाला कुरिनटारले मनायो १९ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस

प्रगति पाठशाला कुरिनटारले मनायो १९ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस
कुरिनटार :  प्रगति पाठशाला कुरिनटारले आफ्नो १९ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस मनाइएको छ । बागमती प्रदेशका बन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवालको प्रमुख आतिथ्यतामा एक समारोहकाबिच बार्षिकोत्सव तथा अभिभावक दिवस मनाइएको हो ।कार्यक्रममा गाउँपालिका उपाध्यक्ष माया सिलवाल,प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त बस्नेतको विशिष्ट तथा  वडा नम्बर ४ का वडाध्यक्ष  रुद्रप्रसाद उप्रेती, वडा नम्बर ३ का वडाध्यक्ष नरबहादुर नेपाल, पूर्व शिक्षक तथा साहित्यकार कृष्णप्रसाद पोखरेल,इलाका प्रहरी कार...

गण्डकी गाउँपालिका अध्यक्ष दीपक तिमिल्सिसना ‘साकार’ सम्मानित

गण्डकी गाउँपालिका अध्यक्ष दीपक तिमिल्सिसना ‘साकार’ सम्मानित
गण्डकी :  गोरखाको गण्डकी गाउँपालिका अध्यक्ष दीपक तिमिल्सिना ‘साकार’ सम्मानित हुनुभएको छ ।  स्थानिय उत्पादनलाई प्रबर्द्धन गर्दै आदीवासी जनसमुदायको परम्परा ज्ञान र सीपको संरक्षण ,प्रवर्धन र जगेर्ना गर्न घरेलु मदिराको ब्राण्डिङ गरि  प्रयोगमा ल्याउने  काम गरेकोले  सो कार्यको उच्च मूल्याङ्कन  गर्दै  नेपाल आदिवासी जनजाति  आयोगले आफ्नो चौथो स्थापना दिवसको अवसरमा अध्यक्ष तिमिल्सिनालाई  सम्मान गरेका हुन् । उहाँलाई सभामुख देबराज घिमिरे र आयोगका अध्यक्ष  राम बहादुर थापाले दोसल्ला ओढाएर...

इच्छाकामनाका एक हजार दुई सय ८३ किशोरीलाई एचपिभी खोप लगाइने

इच्छाकामनाका एक हजार दुई सय ८३ किशोरीलाई एचपिभी  खोप लगाइने
इच्छाकामना :  सरकारले देशभरका करिब १७ लाख किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको  एचपिभि खोप लगाउने भएको छ । भोली मङ्गलबार माघ २२ गतेदेखि फागुन ६ गतेसम्म १५ दिन देशव्यापी अभियानको रूपमा अघि बढाउने भएको हो । विद्यालयमा अध्ययन गर्ने कक्षा ६ देखि १० सम्म्मका छात्राहरू र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप दिन लागिएको हो । यसैबिच चितवनको इच्छाकामना गाउँपालिकामा  एक हजार दुई सय ८३ जना किशोरीहरुलाई  पाठेघरको मुखको...

सांसद गुरुङको नेतृत्वमा बागमती प्रदेशका योजनाको चितवनमा स्थलगत अनुगमन

सांसद गुरुङको नेतृत्वमा बागमती प्रदेशका योजनाको चितवनमा स्थलगत अनुगमन
चितवन :  बागमती प्रदेशसभाका सदस्य गीता गुरुङले पश्चिम चितवनको विकास निर्माणका लागि स्थलगत अनुमगन तथा निरीक्षणमा लाग्नुभएको छ । बागमती प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा. गंगादत्त नेपाल, आर्थिक मामिला एवम् योजना मन्त्रीका स्वकिय सचिव अनुप अधिकारी सहित गुरुङ बागमती प्रदेश भित्रका योजनाहरुको स्थलगत अनुगमनमा लाग्नुभएको हो । उहाँले पश्चिम चितवनको विकास र समृद्धिका लागि भएका योजना र आगामी हुनुपर्ने योजनाका विषयमा स्थानिय तहका जनप्रतिनिधि तथा स्थानिय बासिसंग अन्तरक्रिया ...

जनताको अवस्थामा अझै परिवर्तन आएको छैन : अध्यक्ष दाहाल

जनताको अवस्थामा अझै परिवर्तन आएको छैन : अध्यक्ष दाहाल
शैक्षिक सुधारका लागि वेनिघाटमुग्लिन : राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले जनताको अवस्थामा अझै परिवर्तन नभएको बताएका छन् । आज धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ स्थित चरौँदीमा आयोजित श्रीमद् भागवत ज्ञान महाज्ञको समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले ठूलो त्याग र बलिदानबाट राजनीतिक परिवर्तन भए पनि अझै जनताको अवस्थामा परिवर्तन हुन नसकेको बताएका हुन् । अध्यक्ष दाहालले भने, ‘नेपाली जनताले बारम्बारको त्याग र बलिदान गरेर राजनीतिक परिवर्तन गरेका छन्, तर जनता...

शैक्षिक सुधारका लागि वेनिघाट रोराङमा धार्मिक महायज्ञ सुरु

शैक्षिक सुधारका लागि वेनिघाट रोराङमा धार्मिक महायज्ञ सुरु
चरौँदी : धादिङको बेनीघाट रोराङ गाउँपालिकाले शैक्षिक सुधारका लागि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु गरेको छ ।बेनीघाट रोराङ गाउँपालिका भित्रका सामुदायिक विद्यालयको सवलीकरण मार्फत गुणस्तरीय शिक्षामा सबैको समतामुलक पहुँच स्थापित गराउने उद्देश्यले गाउँपालिकाले नै श्रीमद्भागवत सप्ताह सुरु गरेको हो । आमा बाबु नभएका र विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाको लालन पालन, पोषण र शिक्षादीक्षा सुनिश्चित गर्न यो महायज्ञले सहयोग पुग्ने गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर थपलियाले बताए । ...

अखिल नेपाल महिला संघ (क्रान्तिकारी) इच्छाकामनाको अध्यक्षमा सम्झना सिलवाल

अखिल नेपाल महिला संघ (क्रान्तिकारी) इच्छाकामनाको अध्यक्षमा सम्झना सिलवाल
इच्छाकामना  : नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) इच्छाकामनाको अध्यक्षमा सम्झना खड्का सिलवाल निर्वाचित हुनुभएको छ । शनिबार फिस्लिङ्गमा सम्पन्न दोश्रो सम्मेलनबाट सिलवाल पुन : सर्वसम्मत अध्यक्षमा चयन हुनुभएको हो । यसैबिच उपाध्यक्षमा श्रीमाया चेपाङ, होम कुमारी थापा मगर र  इन्द्रकुमारी मगर, सचिवमा जोनिशा चेपाङ,सह–सचिवमा उर्मिला पोखरेल र कोषाध्यक्षमा लक्ष्मी डल्लाकोटी निर्वाचित हुनुभएको छ । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) इच्छाकामनाका अध्यक्ष सम्झन...