अमृताले कसलाई फसाईन् झुटो जालमा (भिडियो सहित)
चितवन, मंसिर ८ । आज भोली प्रेममा धोका दिने चलन निकै बढेका छन् । आफ्नो स्वार्थ पुरा गर्न केहि समयका लागि मायाको नाटक रच्ने र स्वार्थ पुरा भएपछि धोका दिने गर्दछन् । माया प्रेमको जालमा परि कती यूवायूवती बर्बाद भएका छन् ।
यस्तै अमृता लामिछानेको झुटो जालमा परेपछि दिपेन्द्र खड्का पनि बर्बाद भएका छन । तर यो वास्तविक जिवनमा नभई भर्खरै यूटुवमा सार्वजनिक भएको तिम्रो झुटो जालमा परि बोलको म्यूजिक भिडियोमा हो ।
मनोज सिवाकोटीको स्वरमा रहेको उक्त भिडियोमा अमृता लामीछाने र दिपेन्द्र खड्क...