ईच्छाकामना टिभि

नवौँ संस्करणको रत्ननगर महोत्सव कृषि र पर्यटन विशेष, तयारी तीव्र (भिडियो)

नवौँ संस्करणको रत्ननगर महोत्सव कृषि र पर्यटन विशेष, तयारी तीव्र (भिडियो)
  चितवन ११, मंसिर । पूर्वी चितवनको रत्ननगरमा हरेक दुई⁄दुई बर्षमा आयोजना हुने रत्ननगर महोत्सव यो पटक कृषि र पर्यटन विशेष हुने भएको छ । कृषि र पर्यटनको प्रचुर सम्भावना रहेको रत्ननगर क्षेत्रको विकासलाई तिव्र रुपमा अगाडी बढाउन प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाको सहकार्यमा कृषि र पर्यटन विशेष बनाउन लागिएको हो । https://youtu.be/wXdxozmy3XE   नवौं संस्करणको महोत्सव आगामी पुस २७ गतेदेखि माघ ७ गते सम्म चल्ने महोत्सव क्षेत्रीय रंगशालाका लागि प्रस्तावित टिकौली...

दृष्टिबिहिनलाई न्यानो कपडा दिदै रेवानले मनायो ९ औँ बार्षिकोत्सव (भिडियो)

दृष्टिबिहिनलाई न्यानो कपडा दिदै रेवानले मनायो ९ औँ बार्षिकोत्सव (भिडियो)
  चितवन, ११ मंसिर । चितवनको पर्यटकीय नगरी सौराहामा रहेको क्षेत्रिय रेष्टुरेण्ट एण्ड बार एशोसीयसन नेपाल (रेवान) सौराहाले स्थापनाको ९ औँ बार्षिकोत्सव मनाएको छ । विगतमा संस्थाका सदस्यहरु विचमा मात्रै मनाईएको बार्षिकोत्सवमा यस बर्षदेखि सामाजिक कार्यको समेत थालनी गरेर स्थापना दिवस मनाईएको हो ।   https://youtu.be/FO0CnhJrruU     एक समारोहका विच पूर्वी चितवनको एक मात्र दृष्टिबिहिन बालबालिकाहरु अध्ययन गर्ने झुवानी माविको आश्रयमा रहेका २७ जना...

प्रदेश र प्रतिनिधिसभाको पहिलो चरण ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान

प्रदेश र प्रतिनिधिसभाको पहिलो चरण ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान
काठमाडौं, १० मंसिर । प्रदेश र प्रतिनिधिसभाको पहिलो चरण अन्तर्गत ३२ जिल्लामा आज सम्पन्न निर्वाचनमा ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ।प्रतिनिधिसभातर्फ ३७ र प्रदेशसभाका लागि ७४ निर्वाचन क्षेत्रमा भएको मतदानमा ६५ प्रतिशतभन्दा बढी मत खसेको निर्वाचन आयोगको मिडिया सेन्टरले जनाएको छ। यो आँकडा अझ बढ्न सक्ने आयोगको अनुमान छ। आयोगले सबैभन्दा बढी बाजुरामा ८० प्रतिशत मत खसेको उल्लेख गरेको छ।चार हजार चार सय ६५ मतदान केन्द्रमा मतदान भएकोमा केही स्थानमा छिटफुट घटना हुनु बाहेक...

धादिङको झार्लाङमा मतदान केन्द्र लोकतान्त्रिक गठबन्धनको कब्जामा

धादिङको झार्लाङमा मतदान केन्द्र लोकतान्त्रिक गठबन्धनको  कब्जामा
धादिङ, १० मंसिर । धादिङमा लोकतान्त्रिक गठबन्धले मतदान केन्द्र नै कब्जामा लिएको छ ।  धादिङको खनियाबास गाउँपालिका अन्तर्गत झार्लाङको बेन्दिदेवी मतदान केन्द्रलाई मतदान कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले आफ्नो कब्जामा लिएको हो । लोकतान्त्रिक गठबन्धनका कार्यकर्ताले वाम गठबन्धनका कार्यकर्तालाई मतदान केन्द्रमा जान नदिएपछि मतदान सुरु हुन सकेको छैन । मत दिन जान लागेका वाम गठबन्धनका मतदातालाई लोकतान्त्रिक गठबन्धनका कार्यकनर्ताले ढुंगामुढा गरेका छन् । ढुंगा लागेर वाम कार्यकर्ता ...

नारायणकाजी र बाबुरामले गरे मतदान

नारायणकाजी र बाबुरामले गरे मतदान
गोरखा, १० मंसिर । गोरखा क्षेत्र नं २ का प्रतिनिधी सभा सदस्यमा बामगठबन्धनका साझा उमेद्वार नारायणकाजी श्रेष्ठले मतदान गरेका छन्। बिहान ७ स्३० बजे आफ्नै गाउँ रहेको सिरान्चोक गाउँपालिका ८ स्थित जौबारीको परोपकार आदर्श माविमा सबै भन्दा पहिलो उनले मतदान गरेका हुन्। त्यस्तै उनका प्रतिस्पर्धी तथा पूर्व सहकमी लोकतान्त्रीक गठबन्धनका उमेद्वार डाक्टर बाबुराम भट्टराईले पनि पालुंटार नगरपालिका १ स्थित अन्नपूर्ण माविको मतदान केन्द्रमा मतदान गरिसकेका छन् ।

३२ जिल्लामा ३७ प्रतिनिधिसभा र ७४ प्रदेशसभाका लागि आज मतदान

३२ जिल्लामा ३७ प्रतिनिधिसभा र ७४ प्रदेशसभाका लागि आज मतदान
काठमाडौं, १० मंसिर ।आज ३२ जिल्लाका ३७ प्रतिनिधिसभा र ७४ प्रदेशसभा सदस्यका लागि मतदान हुँदै छ । दोस्रो चरणअन्तर्गत ४५ जिल्लामा मंसिर २१ गते मतदान हुनेछ । संविधान जारी भएपछि संघीयता कार्यान्वयनका लागि मुलुकमा पहिलोपटक चुनाव हुन लागेको हो । आयोगका अनुसार प्रतिनिधिसभातर्फ ३७ पदका लागि २ सय ८२ जना उम्मेदवार मैदानमा छन् । जसमा महिला उम्मेदवारको संख्या निकै कम १६ मात्र रहेको आयोगले जनाएको छ । यस्तै, प्रदेशसभाका ७४ निर्वाचन क्षेत्रका लागि चार सय २० जना चुनावी मैदानमा छन् । प्रदेश...

चितवनको समग्र विकास हामी गछौं : उम्मेदवार पोख्रेल

चितवनको समग्र विकास हामी गछौं : उम्मेदवार पोख्रेल
शिशिर सिंखडा खोलेसिमल, चितवन, ९ मंसिर । नेकपा एमाले चितवनका अध्यक्ष एवम् प्रतिनिधि सभा चितवन क्षेत्र नं. २ का संयुक्त वामपन्थी उम्मेदवार कृष्णभक्त पोख्रेलले चितवनको समग्र विकास संयुक्त वामपन्थी गठबन्धनले मात्र गर्न सक्ने बताएका छन् । चितवनको कालिका नगरपालिका क्षेत्रमा आज भएको घरदैलोको क्रममा पदमपुर ५ मा आयोजित कोणसभालाई सम्बोधन गर्दै उम्मेदवार पोख्रेलले चितवनको समग्र विकासको खाका हामीले तयार गरेको भन्दै निर्वाचन पछि गठन हुने वामपन्थी सरकारले जनपक्षीय काम गरी अगाडि बढ्ने बत...

गोविन्दले कांग्रेसलाई जिताउ भन्दै गीत गाए (भिडियो सहित)

गोविन्दले कांग्रेसलाई जिताउ भन्दै गीत गाए (भिडियो सहित)
चितवन, ९ मंसिर । कांग्रेसलाई जिताऔँ भन्दै गोविन्दबाबु रिजालले गीत गाएका छन् । आगामि मंसिर २१ गते हुने प्रदेश र प्रतिनिधी सभा निर्वाचनमा चितवनको क्षेत्र नं. २ मा उम्मेद्वारहरु प्रतिनिधी सभामा शेषनाथ अधिकारी प्रदेश सभा ‘क’ मा जीतनारायण श्रेष्ठ र ‘ख’ मा प्रकाश अधिकारीलाई रुख चिन्हमा भोट हाली जिताऔ भन्दै गित गाएका हुन् । उक्त गीतमा शब्द, लय र संगीत रिजालले नै गरेका हुन् । भिडियो https://www.youtube.com/watch?v=9X5sRk2KlYM

प्रचण्डको मोर्चा सम्हाल्दै नाति प्रसिद्ध (फोटो सहित)

प्रचण्डको मोर्चा सम्हाल्दै नाति प्रसिद्ध (फोटो सहित)
राजेन्द्र आचार्य चितवन, ९ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्षको अघि पछि सधैँ साथमा रहने उनका पुत्र प्रकास दाहाललाई अब हामी देख्न सक्दैनौँ । उनले यो संसारबाट विदा लिईसकेका छन् । यति बेला पुत्र शोकमा परेका प्रचण्डलाई नाती प्रकासकी जेठी श्रीमती सिर्जना त्रिपाठीका छोरा प्रसिद्ध दाहालले साथ दिएका छन् । प्रचण्ड यतिबेला चितवनको क्षेत्र न ३ आफ्नो चुनावी अभियानमा छन् । उनले चुनावी अभियानमा नाती प्रद्धिलाई पनि सगंसंगै साथ लिएर हिडेका छन् । प्रचण्डको अघिपछि देखिने प्रकासको...

जीप दुर्घटनामा परि तीन दिनअघि बिहे गरेका इन्स्पेक्टर दम्पतीसहित सातजनाको मृत्यु

जीप दुर्घटनामा परि तीन दिनअघि बिहे गरेका इन्स्पेक्टर दम्पतीसहित सातजनाको मृत्यु
रुकुम, ९ मंसिर । रुकुममा जीप दुर्घटना हुदाँ ७ जानको मृत्यु भएको छ । घरबाट विवाह सम्पन्न गरेर फर्कदै गरेका इन्स्पेक्टर दम्पतीसहित सातजनाको मृत्यु भएको हो। विवाह सकेर पूर्वी रुकुमको सदरमुकाम रुकुमकोटबाट पश्चिम रुकुमको सदरमुकाम मुसीकोट आइरहेको ग १ ज ४२६० नम्वरको जीप दुर्घटना दम्पतीसहित सातजनाको मृत्यु भएको हो । रुकुमकोट निवासी प्रहरी इन्स्पेक्टर नविन श्रेष्ठ र उनकी श्रीमती प्रहरी इन्सपेक्टर अनिता प्रधानको मृत्यु भएको हो । उनीहरुको घरबाट विवाह सकेर कार्यस्थल फर्कदै थिए । दुर्घट...