दैलेखको गुराँस गाउँपालिकामा मिनिट्रक दुर्घटना हुदा ३ जनाको ज्यान गएको छ। सुर्खेतबाट दैलेख जाँदै गरेको मालबाहक मिनि ट्रक गुराँस गाउँ पालिका १ निग्लापानी भन्ने ठाउँ बाट करिब २०० मिटर तल खसी दुर्घटना भएको दैलेख प्रहरिले जनाएको छ। मृतकको सनाखत हुन बाकी रहेको छ।