Banner News

मौसम : देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना

मौसम  :  देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ : जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा भारतको मध्य प्रदेश आसपासमा अवस्थित न्युन चापिय क्षेत्रको प्रभाव रहेको छ।साथै मनसुन न्यून चापिय रेखा औसत स्थान नजिक रहेको छ। हाल देशभर आँशिक देखि सामान्य वदली रही कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भएको छ। दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । राती देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाल...

जननिर्वाचित प्रथम प्रधानमन्त्री बिपीको १०८ औं जन्मदिन मनाईदै

जननिर्वाचित प्रथम प्रधानमन्त्री बिपीको १०८ औं जन्मदिन मनाईदै
काठमाडौँ : नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिनुभएका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १०८औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज देशभर मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनःस्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभएका कोइरालाको विसं १९७१ भदौ २४ गते जन्म भएको थियो । जहानियाँ राणा शासनको विरोधमा उहाँका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले पहिरेको कपडा राणा प्रधानमन्त्री चन्द्रशम्शेरलाई पार्सल गरी पठाएपछि कोइराला परिवार भारत निर्वासनमा जानुपरे...

एमसिसी उपाध्यक्ष फातिमा आज नेपाल आउँदै

एमसिसी उपाध्यक्ष फातिमा आज नेपाल आउँदै
काठमाडौं : अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) का उपाध्यक्ष फतिमा सुमार आज बिहीबार नेपाल आउँदैछिन् । उनको चार दिने भ्रमणमा नायब उपाध्यक्ष जोनाथन ब्रुक्स पनि साथमा रहनेछन् । उनीहरू बिहीबार कतारबाट काठमाडौँ आउन लागेका हुन् । नेपालमा एमसिसी गिजोलिएका बेला परियोजनाको पछिल्लो अवस्था बुझ्न उनी नेपाल आउन लागेकी हुन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवासहितलाई भेट्ने कार्यक्रम छ । ‘एमसीसी सैन्य रणनीति अन्तर्गत नभएको र संशोधन पनि गर्न नमिल्नेु भन्दै एमसिसीले ब...

नेपाली हिन्दु नारीहरुको महान् चाड हरितालिका तीज मनाइँदै

नेपाली हिन्दु नारीहरुको महान् चाड  हरितालिका तीज मनाइँदै
काठमाडौ‌,२४ भदौ । आज भाद्र शुक्ल तृतीया अर्थात् सनातन धर्मावलम्बी महिलाहरूको महान् पर्व तिज। उमामहेश्वरको व्रत तथा पूजा–आराधना गरी मनाइँदैछ। हिन्दू नारीहरू यो दिन बिहान सबेरै उठी स्नान गरी दिनभर व्रत बस्ने र उमामहेश्वरको आराधना गर्छन्। हिमालय पर्वत र मेनाकी पुत्री पार्वतीले भाद्र शुक्ल तृतीयाका दिन निराहार व्रत बसी कठिन तपस्या गरेको र त्यसैको प्रभावस्वरूप महादेव पति पाएको पौराणिक कथन छ। यसरी व्रत बस्दा मनोकांक्षा सिद्ध हुने विश्वासमा महिलाहरू तिजको व्रत बस्छन्। विवाहित...

नेकपा एमालेको अवरोधकाबीच राजनीतिक दल सम्बन्धि अध्यादेश पेश

नेकपा एमालेको अवरोधकाबीच राजनीतिक दल सम्बन्धि अध्यादेश पेश
काठमाडौं : नेकपा एमालेको अवरोधकाबीच सरकारले राजनीतिक दल सम्बन्धि अध्यादेश प्रतिनिधिसभामा पेश गरेको छ । प्रतिनिधिसभाको बुधबार बसेको तेस्रो बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले राजनीतिक दल सम्बन्धि अध्यादेश पेस गर्नुभएको हो । विपक्षी सांसदहरुले बैठकमा नाराबाजी गरिरहेकै बेला सभामुख अग्निप्रसाद सापकोटाले गृहमन्त्री खाँणलाई अध्यादेश पेश गर्न समय दिनुभएको थियो । आजबाट सुरु भएको संघीय संसद प्रतिनिधिसभाका पहिलो र दोस्रो बैठक एमालेका सांसदहरुको अवरोधका कारण स्थगित गरिएको थियो ।

मनकामना मन्दिर चार महिनापछि खुल्यो, केबलकार पनि सञ्चालन

मनकामना मन्दिर चार महिनापछि खुल्यो, केबलकार पनि सञ्चालन
गोरखा : प्रसिद्ध धार्मिक गन्तव्य रुपमा चिनिने गोरखाको मनकामना मन्दिर करिब ४ पछि आजदेखि खुलेको छ । कोरोना भाइरस ९कोभिड १९० को संक्रमणको जोखिमका कारण गएको बैशाख २३ गतेदेखि पुजाआजा गर्न रोक लगाइएको मनकामना मन्दिर भक्तजनहरुका लागि पुजा गर्न खुल्ला गरिएको मन्दिरका मूलपुजारी इन्सानबहादुर थापा मगरले जानकारी दिनुभयो । मनकामना क्षेत्र विकास समितिले मन्दिरमा सरकारले तोकेको स्वस्थ्य मापदण्डको पालना गर्ने गरि सर्वसाधारणका लागि समेत पुजाआजाका गर्न मन्दिर खोल्ने निर्णय गरेसंगै आजदेखि मन...

आज तीजको दर खाने दिन

आज  तीजको दर खाने दिन
काठमाडौँ : हिन्दू महिलाहरुले मनाउने महत्वपूर्ण पर्व तीजको आज दरखाने दिन, विभिन्न परिकार बनाएर दर खाएर मनाइँदैछ । विभिन्न मीठा मिठा परिकारका साथ दर खाने चलन छ । आज चेलिबेटि बोलाएर दर खुवाउने गरिन्छ । माइतीघर वा आफन्तकहाँ तथा आफ्नै घरमा खिर, हलुवा, ढकनी, घिउ, दही, दूध, मिठाइ, फलफूललगायतका मिठा परिकारलाई दरको रुपमा खाने गर्दछन् । दरखाने समय र स्थान भने ठाउँ अनुसार फरक फरक रहेको छ । कतै साँझमा अन्य चीज नखाई दर खाने प्रचलन छ भने कतिपय ठाउँमा पहिला खाना खाएर मध्य रात...

त्रिशुली नदीले बगाएर एक जना बेपत्ता

त्रिशुली नदीले बगाएर एक जना  बेपत्ता
गोरखा : हातमुख धुन नदीमा गएका एक व्यक्तिलाई आज त्रिशुली नदीले बगाएको छ । जिल्लाको गण्डकी गाउँपालिका वडा नम्बर ८ स्थित सिउरेनीटारका ६५ बर्षिय भक्तबहादुर माझीलाई घर नजिकै रहेको त्रिशुली नदीले बगाउदा बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । घरबाट घाँट काट्न निस्कीएका माझीले त्रिशुली नदी किनारमा घाँस काटेर फर्कने क्रममा हात मुख धुने क्रममा त्रिशुली नदीले बगाएको हुन सक्ने गोरखा प्रहरीले जनाएको छ । माझी घाँस काट्न गएको लामो समय सम्म पनि घर नफर्कीए पछि उनका पर...

नेपाली कांग्रेस इच्छाकामना ४ को अध्यक्षमा राजेन्द्रदेव त्रिपाठी विजयी

नेपाली कांग्रेस इच्छाकामना ४ को अध्यक्षमा  राजेन्द्रदेव त्रिपाठी विजयी
कुरिनटार : नेपाली कांग्रेस इच्छाकामना ४ को अध्यक्षमा राजेन्द्रदेव त्रिपाठी निर्वाचित हुनुभएको छ । मंगलबार सम्पन्न निर्वाचनमा बुद्धिप्रसाद सिलवाललाई २५ मतले पराजित गर्दै अध्यक्षमा विजयी हुनुभएको हो । कुल ८२ मत मध्ये राजेन्द्रदेव श्रेष्ठले ५३ मत प्राप्त गरि विजयी हुनुभएको निर्वाचन अधिकृत देब बहादुर गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार बुद्धिप्रसाद सिलवालले २८ मत प्राप्त गर्नुभयो । १ मत भने बदर भएको निर्वाचन अधिकृत गुरुङले बताउनुभयो । यसैबिच सभापति बाहेक वडा किमटीका पदाध...

पहिरोका कारण अवरुद्ध मुग्लिन– नौविसे सडक एकतर्फी सुचारु

पहिरोका कारण अवरुद्ध मुग्लिन– नौविसे सडक एकतर्फी सुचारु
कुरिनटार, २२ भदौ । पहिरोका कारण अवरुद्ध मुग्लिन– नौविसे सडक एकतर्फी सञ्चालनमा आएको छ । पृथीराजमार्ग अन्तरगत धादिङको बेनीघाट रोराङ गाउँपालिका १० जोगिमारामा बिहान ६ बजे सडकमाथिबाट पहिरो खसेर राजमार्ग दुइतर्फी अवरुद्ध भएको थियो । सडक विभागका सुपरभाइजर हरि घिमिरेका अनसार ठूलो ढुंगा सडकमा रहेकाले दुइतर्फी सञ्चालनमा आउन समय लाग्ने छ।ब्रेकरको साह्यताले ढुंगा फुटाई दुइतर्फी सञ्चालनमा ल्याइने उहाँले बताउनुभयो ।