राजनीति

चन्दाले बन्यो मनकामना मन्दिर, ‘भेटी’को हिसाब नै छैन

चितवन, १६ पुस । गोरखाको मनकामना मन्दिर हिन्दू धर्मावलम्बीहरुको महत्वपूर्ण आस्थाको केन्द्रको रुपमा रहेको धार्मिक स्थल हो । यहाँ नेपालका विभिन्न जिल्लाका अलावा छिमेकी देशबाट समेत भक्तजनहरु पूजाआजाका लागि आउने गर्दछन् । विक्रम सम्वत १६३६ ताका निर्माण भएको यस मन्दिरमा मगर जातिका व्यक्ति मूल पूजारीको रुपमा रहेका छन नमस्ते बिहानी साप्ताहिकमा खबर छ । तीन वर्ष अगाडि आएको विनाशकारी भूकम्पपछि मन्दिरमा पूजाआजाको काम प्रभावित भएको भएपनि मन्दिरको जीर्णोद्वारा पछि गत मंसिर १२ गते भक्तजनहर...

प्रवक्ता प्रकाण्डलाई पक्राउ पुर्जी जारी गरेपछि विप्लवले दिए यस्तो चेतावनी

प्रवक्ता प्रकाण्डलाई पक्राउ पुर्जी जारी गरेपछि विप्लवले दिए यस्तो चेतावनी
काठमाडौँ, १५ पुष । पार्टीका प्रवक्ता र पीबीएमका नाममा अदालतले सफाइ दिइसकेको मुद्दा पुनः उल्ट्याइएको भन्दै नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले आपत्ति जनाएका छन् । यसअघि नै आफ्नै न्यायलयले खारेज गरिसकेको मुद्धालाई ब्युँताएर ओली सरकारले दमनको बाटो अपनाएकोमा विप्लवले कडा आक्रोेश व्यक्त गरेका छन् । पुस १५ गते विज्ञप्ति जारी गर्दै महासचिव विप्लवले यस्तो हर्कत रोक्न सरकारलाई चेतावनी दिएका छन् । ‘२०७५ पुस १३ गते सामाजिक दलाल सरकारले हाम्रा पार्टीका प्रवक्ता एवम् स्थायी स...

कांग्रेसमा विवाद कायमै पौडेल र सिटौला समूहले गरे ‘अर्ली’ महाधिवेशनको माग

काठमाडौं,१३ पुष । कांग्रेस नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूहले ‘अर्ली’ महाधिवेशनको माग गरेका छन् । पौडेलले पार्टी महासमिति बैठकमा ४ पुसमा कार्यतालिकासहितको अर्ली महाधिवेशन गर्नुपर्ने प्रस्ताव पेस गरेका थिए । सिटौला समूहले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी ‘अर्ली महाधिवेशन’ माग गरेको हो । पौडेलले १६ पुसदेखि ०७६ असार मसान्तसम्म राष्ट्रव्यापी जागरण अभियान, पदयात्रा, टोलटोलमा वैचारिक र सांगठनिक प्रशिक्षणसहित ‘सदस्यता वितरण अभियान’ सुरु गरेर ७ फागुन ०७६ मा क...

नेपाली काङ्ग्रेसले मेलमिलाप दिवस मनाउने

नेपाली काङ्ग्रेसले मेलमिलाप दिवस मनाउने
काठमाडौँ, १२ पुस । राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा नेपाली काङ्ग्रेसले देशभर आमसभा, गोष्ठी, ¥याली, कोणसभालगायत कार्यक्रम गर्ने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाले हालै सम्पन्न महासमिति बैठकमा मेलमिलाप दिवसका अवसरमा विविध कार्यक्रम आयोजना गरी सङ्गठनलाई चुस्त, गतिशील र प्रभावकारी बनाउन आह्वान गर्नुभएको थियो । काङ्ग्रेसले महासमिति बैठकबाट पारित विधानअनुसार पार्टी सङ्गठनलाई विस्तार र सुदृढीकरण गर्न यसै दिवसदेखि विभिन्न अभियानको थालनी गर्ने समेत तयारी गरेको छ । ...

कांग्रेस सभापती देउवाले भने– सरकारले न्याय दिन सकेन

कांग्रेस सभापती देउवाले भने– सरकारले न्याय दिन सकेन
काठमाडौँ, ११ पुस ।  प्रमुख प्रतिपक्ष दल नेपाली काङग्रेका सभापति शेरबहादुर देउवाले मुलुकमा शान्तिसुरक्षा र न्याय दिलाउने सवालमा सरकार असफल भएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उहाँले शान्तिसुरक्षा जताततै खल्बलिएकोे अवस्थाले मुलुकमा सरकार नरहेको अनुभूत भइरहेको आरोप लगाउनुभयो । सभापति देउवाले भन्नुभयो, “शान्तिसुरक्षाको स्थिति के छ, सबैलाई थाहा छ, देशभर हत्या र बलत्कारको घटना भएका छन्, दोषीलाई लुकाउन खोजिएको छ, होइन भन्ने हत्यारा किन पत्ता लगाउन सकिएको छैन, कुनै व्...

माओको योगदान अविस्मरणीय – अध्यक्ष प्रचण्ड

माओको योगदान अविस्मरणीय – अध्यक्ष प्रचण्ड
काठमाडौँ, ११ पुस । पूर्वप्रधानमन्त्री एंव नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चिनियाँ जनक्रान्तिका नेता माओत्से तुङको जन्मजयन्तीको अवसरमा एक शुभकामना सन्देश दिँदै श्रमजीवी जनताका लागि माओको योगदान अविस्मरणीय रहेको बताउनुभएको छ । उहाँले आज एक शुभकामना सन्देशमार्फत महान् नेता माओले अर्धसामन्ती तथा अर्धऔपनिवेशिक राष्ट्र चीनलाई दीर्घकालीन जनयुद्धमार्फत नयाँ जनवादी क्रान्ति सम्पन्न गरी समाजवादी क्रान्तिको प्रक्रियामा अगाडि बढाउनुभएको स्मरण गर्नुभएको छ । माओ...

नेकपा स्थायी समिति बैठक सुरू, अध्यक्षद्वयले जवाफ दिँदै

काठमाडौं,११ पुस । प्रमुख सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी स्थायी समिति बैठकमा आज अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिँदैछन्। गत मंसिर २९ गतेबाट सुरू बैठकमा सोही दिन अध्यक्षद्वयको तर्फबाट प्रचण्डले राजनीतिक प्रतिवेदन पेस गरेका थिए। पुुस २ गतेदेखि भने सदस्यहरूले प्रतिवेदनमाथि आफ्नो धारणा राखेको थिए। वामदेव गौतम, भीम रावल लगायतका केही सदस्यले भने लिखित प्रतिवेदन नै पेस गरेका थिए। पुस २ देखि ८ गतेसम्ममा भएको छलफलमा ४७ जना नेताल...

राजपाको माग पुरा गर्न प्रधानमन्त्री ओलीले मागे सात दिनको समय

राजपाको माग पुरा गर्न  प्रधानमन्त्री ओलीले  मागे सात दिनको समय
काठमाडौं,१० पुष । राष्ट्रिय जनता पार्टीका सबै माग सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सात दिनको समय मागेका छन्। उनले राजपाको माग सम्बोधन गर्न सात दिनभित्र प्रक्रिया अघि बढाउने प्रतिवद्धता जनाएका छन्। राजपा अध्यक्ष मण्डलका नेताहरूसँग भएको छलफलमा प्रधानमन्त्री ओलीले यस्तो प्रतिवद्धता जनाएका हुन्। प्रधानमन्त्री ओलीले संविधान संशोधन, मधेस आन्दोलनमा लगाइएका मुद्दा फिर्ता, रेशम चौधरीको रिहाइ र मधेस आन्दोलनको छानविन प्रतिवेदन सार्वजनिक गर्न सात दिनभित्र प्रक्रिया अघि बढाउने ...

कांग्रेस सभापती देउवाले भने– कांग्रेसलाई एक हुन नदिने तत्व परास्त भए

कांग्रेस सभापती देउवाले भने– कांग्रेसलाई एक हुन नदिने तत्व परास्त भए
काठमाडौं, ८ पुस । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई एक हुन नदिने तत्व परास्त भएको बताएका छन् । आइतबार साँझ पार्टीको महासमिति बैठक समापन गर्दै देउवाले पार्टी एकजुट हुनका लागि बैठक फलदायी भएको बताए । ‘पार्टी एकजुट भएको छ,’ उनले भने, ‘कांग्रेसमा विभाजन ल्याउन खोज्ने, पार्टीलाई एकजुट हुन नदिन चाहने तत्व परास्त भएका छन् ।’ सभापति देउवाले सरकारको अधिनायकवाद रोक्न कांग्रेसले आन्दोलनको घोषणा गर्न लागेको बताए । सरकारको रबैयाले जनता आजित भएकाल...

नेकपा ३ नम्बर प्रदेश कमिटिमा इच्छाकामनाबाट प्रकाश अधिकारी

नेकपा ३ नम्बर प्रदेश कमिटिमा इच्छाकामनाबाट प्रकाश अधिकारी
चितवन, १७ मंसिर । नेपाल कम्युनिष्ट पार्टी नेकपाको गत १२ गते बसेको सचिवालय बैठकले तय गरेका सातै प्रदेश कमिटीका सदस्यको नामावली सार्वजनिक भएको छ । नेकपाले यसअघि नै प्रदेश कमिटीका अध्यक्ष, सचिव, इञ्चार्ज र सहइञ्चार्ज भने तोकिसकेको थियो ।यद्यपी नेकपाले केन्द्रीय समितिका सदस्यको कार्यविभाजन, जनवर्गीय सङ्गठनको एकीकरण र जिल्ला समितिका मुख्य नेतृत्वको चयन गर्न भने बाँकी छ । सो विषयलाई पनि आगामी बैठकबाट टुंग्याइने नेकपाको तयारी छ । चितवनबाट भने नेकपा ३ नम्बर प्रदेश कमिटिमा २४ जना प...