राजनीति

राजधानी विवादले प्रदेश सभा बैठक नै अनिश्चित

राजधानी विवादले प्रदेश सभा बैठक नै अनिश्चित
हेटौँडा,१ मंसिर । प्रदेश ३ को राजधानी कहाँ रहने भन्ने विषयमा देखिएको विवादका कारण डेढ महिनादेखि प्रदेश सभा बैठक बस्न सकेको छैन । स्थायी राजधानी सम्भाव्यता अध्ययन विशेष समितिले गत २२ असोजमा प्रदेश ३ सभामा प्रतिवेदन पेस गरेपछि बैठक बस्न नसकेको हो । अब बस्ने प्रदेश सभा बैठकमा स्थायी राजधानीको प्रस्ताव अघि बढाउने तयारी भएपछि प्रदेश सभा बैठक अनिश्चित भएको छ । स्थायी राजधानी टुंगो लगाउने उद्देश्यले प्रदेश सांसदबीच अनौपचारिक छलफल भए पनि अहिलेसम्म सहमति जुटेको छैन । एउटै पार...

अहिलेको सरकारले मुलुकमा समृद्धि ल्याउन नसके पाँच बर्षपछि नेकपा पहिलो पाटी रहदैन :प्रदेश सांसद दाहाल

अहिलेको सरकारले मुलुकमा समृद्धि ल्याउन नसके पाँच बर्षपछि नेकपा  पहिलो पाटी रहदैन :प्रदेश सांसद दाहाल
हिरालाल गुरुङ कुरिनटार,२७ असोज । प्रदेश सासंद घनश्याम दाहाल अविनासले देशलाई समृद्धि बनाउन नसके नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)आगामी पाँच बर्षमा पहिलो पार्टी नरहने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) इच्छाकामनाले  कुरिनटारमा आयोजना गरेको वडा दशैँ तथा तिहारको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहनुभएका सांसद अविनासले सरकार अहिले समृद्धि नेपाल निर्माणमा अघि बढीरहेको भन्दै दुई तिहाई सरकारले पनि समृद्धि दिन नसके पाँच बर्षपछि पहिलो पार्टी बन्न नसक...

अनिश्चित बन्दै नेविसङ्घको १२ औँ महाधिवेशन

अनिश्चित बन्दै नेविसङ्घको १२ औँ महाधिवेशन
काठमाडौँ, १८ असोज । नेपाली काङ्ग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको १२औँ महाधिवेशन अनिश्चित बन्दै गएको छ । पार्टीको नेविसङ्घ हेर्ने समितिले विधान र नियमावली पारित नगर्दा महाधिवेशन अनिश्चित बन्दै गएको हो । अघिल्लो महिना सम्पन्न नेविसङ्घको केन्द्रीय समितिको बैठकले ११औँ महाधिवेशनमा लगाइएको ३२ वर्षे उमेरहद हटाउने प्रस्तावसहित विधान र नियमावली पार्टीलाई बुझाएको थियो । उक्त सङ्घको वर्तमान कार्यसमितिको म्याद भदौ २ गते सकिएकाले पार्टीले तीन महीनाभित्र निर्वाचन सम्पन्न गर्...

तल्लो तहमा अझै छैन नेकपाको एकता

तल्लो तहमा अझै छैन  नेकपाको एकता
काठमाडौँ, १८ असोज ।  ५५ वर्षसम्म फरक राजनीतिक ‘स्कुलिङ’मा रहेका दुई ठूला कम्युनिस्ट घटकले चुनावी गठबन्धनदेखि पार्टी एकतासम्मको अवधि पूरा गरेको एक वर्ष बितेको छ। गत वर्ष १७ असोजमा नयाँ शक्ति पार्टीलाई समेत साथ लिएर तत्कालीन एमाले–माओवादीले प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा चुनावी तालमेल र लगत्तै पार्टी एकता गर्ने औपचारिक समझदारीपत्रमा हस्ताक्षर गरेका थिए। समझदारीविपरीत नयाँ शक्ति गठबन्धनमा १० दिन पनि टिक्न सकेन। दुई घटकले भने गत जेठ ३ मा पार्टी एकता गरे। केन्द्रमा एक...

देउवाविरुद्ध मोर्चाबन्दी, पौडेलसहितका नेता भए संगठित

देउवाविरुद्ध मोर्चाबन्दी, पौडेलसहितका नेता भए संगठित
काठमाडौँ, १८ असोज । सभापति शेरबहादुर देउवाले एकलौटी ढंगले पार्टी सञ्चालन गर्न खोजेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेता संगठित हुन थालेका छन् ।संस्थापनइतर पक्ष छिन्नभिन्न बन्दा देउवाको कार्यशैली झनै एकलौटी हुने भन्दै पौडेलले मोर्चाबन्दी सुरु गरेका हुन् । पौडेलले बालाजुको धौलागिरि सहकारीको कार्यालयमा मंगलबार भेला डाकेका थिए। भेलामा महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यहरू शेखर कोइराला, रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केस...

नेकपा इच्छाकामनाको अगुवा कार्यकर्ता भेटघाट, इच्छाकामना महोत्सवलाई सहयोग र समर्थन गर्ने

नेकपा इच्छाकामनाको अगुवा कार्यकर्ता भेटघाट, इच्छाकामना महोत्सवलाई सहयोग र समर्थन गर्ने
इच्छाकामना, १६ भदौ । नेपाल कम्युनिष्ट पार्टी इच्छाकामना गाउँपालिकाले पार्टीका अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न भएको छ । प्रतिनिधि सभा सदस्य कृष्णभक्त पोखरेलको प्रमुख अतिथ्य तथा प्रदेश सभा सदस्य घनश्याम दाहाल अविनास विशिष्ट आतिथ्यमा इच्छाकामना गाउँपालिका ३ चुम्लिङटार स्थित सिद्धार्थ होटलमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा इच्छाकामना गाउँपालिकाको समग्र विकास बारे छलफल भएको थियो । सात ओटै वडाका कार्यकर्ताहरुको सहभागी रहेको भेलामा नेकपाबाट निर्वाचित जनप्रतिनितधिह...

४ डिआइजी र २७ एसएसपीको सरुवा, को कहाँ सरुवा हेरौँ

४ डिआइजी र २७ एसएसपीको सरुवा, को कहाँ सरुवा  हेरौँ
काठमाडौं, ३० साउन । गृह मन्त्रालयले ४ डिआइजी र २७ जना एसएसपीको सरुवा गरेको छ। सरुवा अनुसार काठमाडौं परिसरमा बसन्त लामालाई पठाइएको छ। काठमाडौं परिसरका एसएसपी विश्वराज पोखरेलको प्रहरी कन्सुलरका रुपमा नयाँदिल्लीस्थित नेपाली दुतावासमा सरुवा भएको छ। ललितपुरमा एसएसपी रबिन्द्र धानुकलाई पठाइएको छ। ललितपुर परिसरका एसएसपी गणेश ऐरलाई कल्याण शाखामा सरुवा गरिएको छ। त्यस्तै अरुण बिसीलाई अख्तियार, ईश्वरबाबु कार्कीलाई मानव बेचबिखन अनुसन्धान ब्यूरो, उत्तम सुवेदीलाई प्रहरी प्रधा...

अध्यक्ष प्रचण्डले भने -जनतालाई अझ बढि अधिकार सम्पन्न बनाउन नै संघीयता

अध्यक्ष  प्रचण्डले भने -जनतालाई अझ बढि अधिकार सम्पन्न बनाउन नै संघीयता
चितवन, २६ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीयता जनतालाई अझ बढि अधिकार सम्पन्न बनाउनका लागि भएको बताउनु भएको छ । शनिवार बिहान चितवनमा आयोचित संचारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनु भएको हो । अध्यक्षले भन्नुभयो, ‘स्थानीय निकाय र प्रदेशको संरचना जनतालाई अझ धेरै सेवा प्रदान गर्न, विकासलाई गति दिन र जनतालाई अधिकार सम्पन्न बनाउनका लागि हो ।’ उहाँले कर र मूल्यबृद्धि सम्बन्धी जनताको चिन्ता आफूहरुले पनि महशुस गरेको र त्यसलाई सम्बो...

गृहमन्त्री ‘बादल’ले भने (प्रकाण्ड अपराधी नै हुन् भनेपछि

गृहमन्त्री ‘बादल’ले भने (प्रकाण्ड अपराधी नै हुन् भनेपछि
चितवन, २५ साउन । गृहमन्त्री राम बहादुर थापा ‘बादल’ले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको ९नेकपा०का नेता खड्ग बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ अपराधी भएकै कारण पक्राउ गरिएको बताएका छन् । आज गृह जिल्ला भरतपुर आएका गृहमन्त्री बादलले भरतपुर विमानस्थलमा प्रेस चौतारी र प्रेस सेन्टरले संयुक्त आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भने प्रकाण्ड अपराधी हुन् त्यसै पक्राउ गरिएको होईन,उनलाई चन्दा आंतक र राज्यलाई विध्वसं गरेको अभियोगमा मोष्ट वान्टेड सुचीमा प्रहरीले राखेका थिए , कसैलाई पनि अपराध...

भागबन्डा मिलाउन मन्त्रालय फुटाइयो

भागबन्डा मिलाउन मन्त्रालय फुटाइयो
काठमाण्डौ, ११ साउन । सरकारले दोस्रोपटक मन्त्रालय संख्या बढाएको छ ।मन्त्रिपरिषदको बिहीबारको बैठकले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय फुटाएर दुइटा बनाएको छ । फुटाएर कृषि तथा पशुपक्षी र भूमि व्यवस्था तथा सहकारी मन्त्रालय बनाइएसँगै अब मन्त्रालय संख्या २२ पुगेको छ । एउटा मन्त्रालय थप्दा मन्त्री, सचिव, निजी तथा स्वकीय सचिवालय र विभिन्न महाशाखाका लागि वर्षको कम्तीमा ५० करोड रुपैयाँ प्रशासनिक खर्च बढ्ने प्रधानमन्त्री कार्यालयकै अधिकारीले जनाए ।आजको कान्तिपुरमा खबर छ ।