राजनीति

जापान काम गर्न जान चाहनेहरुका लागि खुसीको खबर कामदार लैजाने प्रकृया सुरु गर्न छलफल

जापान काम गर्न जान चाहनेहरुका लागि खुसीको  खबर कामदार लैजाने प्रकृया सुरु गर्न छलफल
काठमाडौँ,२४ पुस । नेपाली कामदार जापान पठाउने प्रक्रिया सुरु गर्ने सम्बन्धमा छलफल भएको भएको छ।जापानको मन्त्रिपरिषद्ले केही समयअघि आप्रवासी कामदार लैजानेसम्बन्धी नीतिगत मापदण्ड अनुमोदन गरेसँगै नेपाली कामदार जापान पठाउन द्विपक्षीय छलफल सुरु भएको हो। यस विषयमा सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र जापानी राजदूत मासामिची सेइगोबीच भेटवार्ता भएको छ। भेटवार्तामा कामदार लैजाने प्रक्रियाका बारेमा छलफल भएको थियो। जापान रोजगारीका लागि जान आकांक्षीले आधारभूत...

पैसाबिना डेग चल्दैनन् मातपोत तथा नापी कार्यालयका कर्मचारी

पैसाबिना डेग चल्दैनन्  मातपोत तथा नापी कार्यालयका  कर्मचारी
१५ हजार दिनुस्। आजै काम बन्छ।’ लेखा अधिकृतको आदेशअनुसार लेखापढी व्यवसायीले सेवाग्राहीसँग सिधै पैसा मागे। सेवाग्राहीले पैसा दिन मानेनन्। काम नबनेपछि व्यवसायी अधिकृतको नजिक गइ कानेखुसी गर्न थाले। ती व्यवसायी एकैछिनमा फेरि सेवाग्राही भएको ठाउँमा गए। १५ सयमा बन्ने कामको लागि १५ हजार तिर्न नसकिने भन्दै सेवाग्राही बाहिरिए। आइतबार अपरान्ह ४:१० बजे भक्तपुर मालपोत कार्यालयको भुँई तलामा देखिएको दृश्य हो यो। यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ । विहान १२ बजे। कार्यालयमा भिड थियो...

रोकियो दीपक मनाङेको सपथ ग्रहण

पोखरा २२ पुस । दीपक मनाङेलेको सपथ ग्रहण रोकिएको छ । गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले कानुन अनुसार सपथ गराउन नमिल्ने निश्कर्ष निकालेपछि उनको सपथ रोकिएको हो । सोमबारदेखि सुरु हुने हिउँदे अधिवेशनको कार्यसूचि तयार पार्न बसेको कार्य व्यवस्था परामर्श समितिका सभापति समेत रहेका सभामुख अधिकारीले मनाङेलाई सपथ नराउने निर्णय गरिएको जानकारी दिए । मनाङेले मंसिर १२ गते बिहीबार गण्डकी प्रदेश सभामा सपथ ग्रहणको माग गर्दै निवेदन दिएका छन् । सर्वोच्चबाट थुनामुक्त भएपछि प्रदेश सभा सचिवा...

आज दिपक मनाङगेले प्रदेश सभा सदस्य पदको सपथ लिने

काठमाडौं,२२ पुस । ज्यान उद्योगमा मुद्वा खेपीरहेका मनाङ जिल्लाबाट प्रदेशसभामा निर्वाचित स्वतन्त्र सांसद् दीपक मनाङ्गले आइतबार सपथ लिने भएका छन्। प्रदेशसभा सांसद्‍का रुपमा सपथ लिनका लागि आइतबार बिहानै उनी पोखरा जाने तयारीमा रहेको मनाङ्गेको परिवारिक स्रोतले जानकारी दिएको छ। हाल थुना बाहिर रहेकाले मनाङ्गेले प्रदेश सांसदका रूपमा सपथ लिन पाउनुपर्ने माग गर्दै एक साताअघि प्रदेशसभामा निवेदन दिएका थिए। मनाङ्‍गे तत्कालीन पुनरावेदन अदातलबाट दोषी ठहर भएका तर सर्वोच्चबाट फैसला आई ...

विकास खर्च कटौती गरेर सवारीसाधन खरिद गर्दै जनप्रतिनिधि

प्युठान,२० पुस । विकास खर्च कटौती गरेर प्युठानका जनप्रतिनिधिले सवारीसाधन खरिद गर्न थालेका छन् ।उनीहरुले नगरपालिका मेयर र उपमेयर, गाँउपालिका अध्यक्ष र उपाध्यक्ष तथा सवै वडाअध्यक्षका लागि सवारी साधन खरिद गरेका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

अन्तत:रेशमलाल चौधरीले लिए सांसदको शपथ

अन्तत:रेशमलाल चौधरीले लिए सांसदको शपथ
काठमाडौँ,१९ पुस । सांसद रेशमलाल चौधरीले पद तथा गोपनीयताको शपथ लिएका छन् । टीकापुर घटनाका मुख्य अभियुक्तका रुपमा पुर्पक्षका लागि थुनामा रहेका सांसद चौधरीलाई डिल्लीबजार कारागारबाट प्रहरी भ्यानमा राखेर उनलाई सिंहदरबारस्थित संसद् भवनस्थित कृषि समितिको बैठक हलमा पुर्‍याइएका थिए। त्यही सभामुख कृष्णबहादुर महराले पद तथा गोपनीयताको शपथ दिलाएका हुन्। उनले थारु भाषामा शपथ लिएका छन्। शपथका बेला उनकी श्रीमतीरञ्जिता श्रेष्ठ र छोरा पनि उपस्थित थिए। शपथपछि सभामुख महराले उनलाई माला लगाइदिए...

रेशम चौधरीको सांसद् पदको सपथ ३ बजे

रेशम चौधरीको सांसद् पदको सपथ ३ बजे
काठमाडौं,१९ पुस । रेशम चौधरीले ३ बजे सांसद पदको सपथ लिने भएका छन् ।बिहान साढे ११ बजे सपथ लिने भनिएपनि आवश्यक तयारी नपुगेको भन्दै सपथ सारिएको हो। यसअघि चौधरीलाई सभामुख कृष्णबहादुर महराले आफ्नै कार्यकक्षमा पद तथा गोपनीयताको सपथ खुवाउने कार्यक्रम थियो। टीकापुर घटनाको मुख्य योजनाकारको आरोप लागेपछि हाल थुनामा रहेका चौधरीलाई सपथ लिएपछि पुन कारागार नै लगिने छ। चौधरी कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए। राजपाका उम्मेदवार चौधरी ३४ हजार ३ सय ४१ मत ल्...

आज प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्ने

आज प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्ने
काठमाडौं,१९ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदको प्रतिनिधिसभालाई सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्री ओलीले बिहीबार दिउँसो एक बजे प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने कार्यतालिका रहेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए। प्रधानमन्त्रीले समसामयिक राजनीति र सरकारका पछिल्ला कार्यप्रगतिबारे संसदलाई जानकारी गराउने कार्यसूची रहेको संयोजक अधिकारीले जानकारी दिए। संसद बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध उठाएका सवालको पनि जवा...

आज नेकपा कार्यदलको बैठक बस्दै

काठमाडौं,१६ पुस । प्रमुख सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले एकीकरणका बाँकी काममा गृहकार्य गर्न गठन गरेको कार्यदलको पहिलो बैठक सोमबार बस्दैछ। मंसिर २९ देखि जारी बैठकको अन्तिम दिन गत शुक्रबार ९ सदस्यीय कार्यदल गठन गरिएको थियो।आज दिउँसो ३ बजेका लागि बैठक बोलाइएको छु, कार्यदल सदस्य वेदुराम भुसालले भने। बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने छ।यद्यपि, आजको बैठक कार्यदलको छुट्टै भने बस्ने छैन। अध्यक्षद्वयले कार्यदलको काम कसरी अगाडि बढाउने, कस्ता कुराला...

स्थायी कमिटी बैठकपछि पनि नेकपामा तीन गुटको निरन्तरता, आगामी महाधिवेशन उन्मुख गुट राजनीति

स्थायी कमिटी बैठकपछि पनि नेकपामा तीन गुटको निरन्तरता, आगामी महाधिवेशन उन्मुख गुट राजनीति
काठमाडौँ, १६ पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सकिए पनि त्यसभित्र तीन गुटको निरन्तरता रहेको तथ्य सार्वजनिक भएको छ। बैठकमा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालको धारसँग मिल्दोजुल्दो गरी यसका ४५ सदस्य आपसमा विभाजित भएका देखिएका छन्।नेकपामा देखिएको यो गुट राजनीति आगामी महाधिवेशन उन्मुख हुन थालेको छ। महाधिवेशन नभई गुट गतिविधि कम नहुने बरु यो पार्टीका सबै निकायमा निरन्तर हुने संकेतसमेत प्राप्त भएका छन्। स्थायी ...