राजनीति

जिप दुर्घटना हुदाँ वडा सदस्यसहित ४ जनाको मृत्यु

जिप दुर्घटना  हुदाँ  वडा सदस्यसहित ४ जनाको मृत्यु
म्याग्दी : जिल्लाको रघुगंगा गाउँपालिका–१ बेगमा जिप दुर्घटना हुँदा एक जना वडा सदस्यसहित चार जनाको मृत्यु भएको छ ।बेनीबाट बेगको सिमतर्फ जाँदै गरेको ग १ ज ७२५१ नम्बरको जिप सोमबार साँझ पाँच बजेतिर औंलामा दुर्घटना हुँदा एक महिला र तीन पुरुषको मृत्यु भएको हो । मृत्यु हुनेमा ३० वर्षीया गौमाया विक, जिप चालक ३५ वर्षीय दुतबहादुर थापा, ३० वर्षीय खिमु पुन र ४५ वर्षीय खिमानन्द शर्मा रहेको प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङले जानकारी दिए । प्रहरीका अनुसार गौमाया विक रघुगंगा गाउँपालिका...

केपी शर्मा ओलीले भीम रावल पक्षलाई भोट नहाल्ने सूची बाँडेपछि

केपी शर्मा ओलीले  भीम रावल पक्षलाई भोट नहाल्ने सूची बाँडेपछि
चितवन, १४ मंसिर । एमालेको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा केपी ओली पक्षले आफू पक्षीय उम्मेदवारको सूची तयार गरेर प्रतिनिधिलाई वितरण गरिरहेका छन् । कसलाई भेट हाल्ने र कसलाई नहाल्ने भनेर सूची तयार गरेर ओली पक्षले वितरण गरेको हो । यसअघि एमालेले महाधिवेशन प्यानल नबनाउने घोषणा गरेको थियो । आफ्नो विपक्षी खेमामा रहेका भीम रावल र यसअघि ओलीले बन्दसत्र हलमा वाचन गरेका नाममा मात्र भाट हाल्ने गरी ओली पक्षले सूची महाधिवेशन प्रतिनिधिलाई वितरण गरेको हो । एमालेको नयाँ नेतृत्वको दौड...

नेकपा माओवादी केन्द्र गण्डकी गाउँपालिकाको अध्यक्षमा सिताराम रसाईली ‘मुक्ति’

नेकपा माओवादी केन्द्र गण्डकी गाउँपालिकाको अध्यक्षमा सिताराम रसाईली ‘मुक्ति’
गोरखा, १२ मंसिर । नेकपा माओवादी केन्द्र गण्डकी गाउँपालिकाको अध्यक्षमा सिताराम रसाईली ‘मुक्ति’ चयन हुनुभएको छ । प्रथम गाउँ अधिबेशनले मुक्तिको अध्यक्षतामा ५५ सदस्ययि गाउँ कमिटी सर्वसम्मत चयन गरिएको हो। सम्मेलनले उपाध्यक्षमा दानसिंङ गुरुङ र मिलन मगराती ‘संगम ’ र सचिवमा तुलसी रेग्मीलाई चयन गरिएको छ । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एंव प्रतिनिधि सभा सदस्य चुणामणी खड्का ‘प्रकाश’को प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलन सम्पन्न भएको हो ।

माओवादी केन्द्र बेनीघाट रोराङको अध्यक्षमा राजेन्द्रप्रसाद कडेँल

माओवादी केन्द्र बेनीघाट रोराङको अध्यक्षमा राजेन्द्रप्रसाद कडेँल
धादिङ, ११ मंसिर । नेकपा (माओवादी केन्द्र) बेनीघाट रोराङको अध्यक्षमा राजेन्द्रप्रसाद कडेँल कडेँल चयन हुनुभएको छ । शनिबार सम्पन्न प्रथम गाउँ सम्मेलनले कडेँलको अध्यक्षतामा सर्वसम्मत ५५ सदस्यीय गाउँ कमिटी चयन गरिएको हो । जसमा उपाध्यक्षहरुमा सङगीता पाण्डे ९विशुराल ०,रोशनकुमार सिलवाल ,हेमराज भुजेल , सचिवमा मणिराज गुरुङ ,सहसचिवमा शिवराज तिवारी र कोषाध्यक्ष कुमार वस्नेत रहेका छन् । यसैबिच विशालटारको चन्द्रोदय मावि स्कुलको खुल्ला चौरमा सम्पन्न सम्मेलनको अवसरमा नेकपा एमाले ,नेपाल...

नेकपा माओवादी केन्द्र इच्छाकामनाको अध्यक्षमा प्रताप गुरुङ

नेकपा माओवादी केन्द्र इच्छाकामनाको अध्यक्षमा प्रताप गुरुङ
मुग्लिन : नेकपा माओवादी केन्द्र इच्छाकामनाको अध्यक्षमा प्रताप गुरुङ निर्वाचित एका छन् । आज मुग्लिनमा सम्पन्न प्रथम सम्मेलनले गुरुङलाई सर्वसम्मत चयन गरिएको हो । यसैबिच उपाध्यक्षमा सावित्रा सिलवाल, हरि बहादुर थापा र राम प्रसाद बोहोरा ,सचिवमा रामहरि कडेँल र कोषाध्यक्षमा सम्झना खड्का सिलवाल चयन भएका छन् । सम्मेलनले ५५ सदस्यीय गाउँ कमिटी सर्वसम्मत चयन गरिएको हो । सम्मेलनको प्रदेश सांसद घनश्या दाहालले उद्घाटन गर्नुभएको थियो ।प्रमुख अतिथि समेत रहनुभएका सांसद दाहालले निर्वाचितहरुलाई...

नेकपा माओवादी केन्द्रले देशभरका स्थानीय तहमा आज एकैसाथ पालिका सम्मेलन गर्दै

नेकपा माओवादी केन्द्रले देशभरका स्थानीय तहमा आज एकैसाथ  पालिका सम्मेलन गर्दै
चितवन : नेपाल कम्युनिष्ट पार्टी .(माओबादी केन्द्र) ले आज देशभरी रहेका सात सय ५३ वटा स्थानीय तहमा निर्वाचन प्रक्रियाबाट पार्टीको नयाँ नेतृत्व चयन गर्ने भएको छ । पार्टीका अध्यक्ष पुष्षकमल दाहाल प्रचण्डले दिनको १ बजे भर्चुअल माध्यमबाट एकसाथ पालिका अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको पार्टीका केन्द्रिय सदस्य अमर तमुले बताए । निर्वाचन प्रक्रियाबाट पालिका हाँक्न सक्ने नेतृत्व चयन हुने माओवादी केन्द्रले जनाएको छ ।

नेकपा एमाले महाधिवेशन : ६ हजार प्रतिनिधिले बनाएको विधान ६ महिना नपुग्दै संशोधन

नेकपा  एमाले महाधिवेशन :  ६ हजार प्रतिनिधिले बनाएको विधान ६ महिना नपुग्दै संशोधन
चितवन: नेकपा एमालेले करिव ६ हजार बढी प्रतिनिधि भेला गरेर बनाएको विधान २ महिना नपुग्दै संशोधन गरेको छ । मध्यराती बसेको केन्द्रीय कमिटी बैठकले विधान महाधिवेशनले बनाएको विधानलाई संशोधन गरेको हो । पार्टीमा पदको आकाँक्षि बढी भएपछि भाग नपुगेका कारण विधान संशोधन गरेर विधान महाधिवेशनले तोकोको पद संख्यालाई भारी संख्यामा थप गरिएको छ । शुक्रबारबाट चितवनमा सुरुभएको महाधिवेशनको बन्दसत्र सुरु हुनुपूर्व मध्यराती बसेको केन्द्रीय कमिटी बैठकले सांगठनिक संरचना यथावत रहनेगरि केही संख्या थप ग...

नेकपा माओवादी केन्द्रले शनिबार ७५३ वटै पालिकाको सम्मेलन गर्ने

नेकपा माओवादी केन्द्रले शनिबार ७५३ वटै पालिकाको सम्मेलन गर्ने
काठमाडौं : नेकपा (माओवादी केन्द्र)ले शनिबार ७५३ वटा स्थानीय तहको अधिवेशन गर्ने भएको छ । माओवादीले सम्पर्क समन्वय समिति र विशेष समितिसमेत गरी कूल ७७६ वटा पालिका स्तरीय सम्मेलन आयोजना गरेको हो । पालिकासम्मेलनलाई शनिबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअल’ सम्बोधन गर्नुहुने कार्यक्रम तय भएको छ । शनिबार १३ बजे अध्यक्ष दाहालले सबै पालिका सम्मेलनलाई एकैपटक सम्बोधन गर्न लाग्नुभएको हो । माओवादीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठका अनुसार शनिबारको सम्मेल...

एमाले महाधिवेशन: शीर्षनेताको शुभकामना

एमाले महाधिवेशन:   शीर्षनेताको शुभकामना
भरतपुर : चितवनको भरतपुरस्थित नारायणी नदी किनारमा आजदेखि सुरु भएको एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा सहभागी विभिन्न पार्टीका शीर्ष नेताले शुभकामना दिएका छन् । एमाले महाधिवेशनलाई सफलताको शुभकामना दिँदै नेकपा (माओवादी केन्द्र) का नेता लीलामणि पोखरेलले नेपालमा कम्युनिष्ट पार्टीको एकता अनिवार्य रहेको बताउनुभयो । उहाँले राष्ट्रिय हित र विकासमा मतभेद हुन नहुने धारणा राख्नुभयो । “कम्युनिष्ट आन्दोलनलाई सफलताको शिखरमा पु¥याउन एकता र धु्रवीकरण अपरिहार्य छ”, उहाँले भन्नुभयो,...

नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन सुरु : उद्घाटनमा लाखौँ सहभागी

नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन सुरु :  उद्घाटनमा लाखौँ सहभागी
चितवन : नेपाल कम्युनिष्ट पार्टी (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशन भव्य समारोहकाबीच नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको छ । देशभरका ७७ जिल्ला, ७५३ पालिका र ६ हजार ७४३ वटै वडाबाट आएका लाखौँ जनता, स्वेदशी तथा विदेशी पाहुनाहरुका बीचमा एमाले अध्यक्ष ओलीले महाधिवेशन उद्घाटन गर्नुभएको हो । महाधिवेशन उद्घाटन हुनुपूर्व नवलपुर र चितवनका विभिन्न स्थानबाट जनप्रदर्शन गरिएको थियो । उद्घाटन अगाडि आयोजित ¥यालीमा एमाले र केपी ओलीको पक्षमा नारास...