राजनीति

नेकपा एमाले महाधिवेशन : आज उद्घाटन हुँदै

नेकपा एमाले महाधिवेशन  : आज उद्घाटन हुँदै
चितवन : नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशन आज मध्यान्ह चितवनको नारायणी किनारमा निर्मित विशेष मञ्चमा उद्घाटन हुँदैछ ।उद्घाटनका लागि सबै तयारी पूरा भएको र उद्घाटनमा पाँच लाखभन्दा बढी जनसहभागिता हुने नेकपा ९एमाले०ले जनाएको छ । महाधिवेशनमा दुई हजार १७५ प्रतिनिधि र १०३ पर्यवेक्षक सहभागी हुनेछन् । महाधिवेशनमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित विभिन्न दलका नेताले शुभकामना सम्बोधन गर्ने कार्यक्रम छ । सभामा बङ्गलादेश, श्रीलङ्का, कम्बोडियालगायत देशब...

नेकपा एमाले दशौँ महाधिवेशन : सबै तयारी पूरा

नेकपा एमाले दशौँ महाधिवेशन : सबै तयारी पूरा
चितवन,९ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को आसन्न १०औँ राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको आतिथ्य शाखा नेकपा (एमाले) चितवनले जनाएको छ । जिल्ला अध्यक्ष पार्वती रावलकाअनुसार जिल्लाका विभिन्न स्थानमा स्वागतद्वार निर्माण, उद्घाटन सत्रको मञ्च निर्माण तथा बन्दसत्र हुने हल निर्माण सहित आवास व्यवस्थापनको सबै काम पूरा भएको हो । मङ्सिर १० उद्घाटन हुने महाधिवेशन स्थलमा मञ्च निर्माण, सेल्फ...

एमालेको दशौँ महाधिवेशनमा अनेमसंघले लैँगिक हिंसाको निगरानी गर्ने

एमालेको दशौँ महाधिवेशनमा अनेमसंघले लैँगिक हिंसाको निगरानी गर्ने
चितवन,९ मङ्सिर । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुने पार्टीका नेता तथा कार्यकर्ताहरुमा लैंगिक संवेदनशीलता प्रस्तुत गर्न नेकपा एमालेको महिला संगठन अखिल नेपाल महिला संघ (अनेमसंघ)ले अनुरोध गरेको छ । संघले महाधिवेशनमा ठूलो संख्यामा मानिसहरुको सहभागिता हुने भएकाले महिलाहरुमाथि कुनै पनि खालको दुव्र्यवहारका साथै लैंगिक हिंसाका घटना हुन नदिनको लागि संयमता अपनाउन अपिल गरेको हो । संघको प्रचार विभाग प्रमुख शर्मिला कार्कीले नारायणी नदी किनारमा हुने १०औँ महाधिवेशनको उद्घ...

एमाले महाधिवेशन : सुखी नेपाली समृद्ध नेपालको थिममा चित्रकला प्रतियोगिता

एमाले महाधिवेशन :  सुखी नेपाली समृद्ध नेपालको थिममा चित्रकला प्रतियोगिता
चितवन : नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र हुने स्थान होटल सेभेन स्टारको पर्खालमा कलात्मक चित्र कोरिएको छ । समृद्ध नेपाल सुखी नेपालीको थिममा आयोजना गरिएको चित्रकला प्रतियोगितामा चितवन र नवलपुरका ५७ जना कलाकारले चित्र कोरेका छन् । होटलको २०० मिटर लामो पर्खालमा कलाकारहरुले चित्र कोरेका हुन् । नेकपा एमाले दशौँ राष्ट्रिय महाधिवेशन मूल आयोजक समितिको संयोजनमा सिर्जनशील ललितकला संघ र प्रगतिशील ललितकला संघको आयोजनामा चित्रकला आयोजना गरिएको हो ।...

नेपाली कांग्रेस चितवन क्षेत्र नं.२ को सभापतिमा भरतप्रसाद लामिछाने निर्वाचित (मतसहित)

नेपाली कांग्रेस चितवन क्षेत्र नं.२ को सभापतिमा भरतप्रसाद लामिछाने निर्वाचित (मतसहित)
नेपाली कांग्रेस चितवन क्षेत्र नं.२ को सभापतिमा भरतप्रसाद लामिछाने निर्वाचित भएका छन् । निकटतम प्रतिद्धन्द्धी लक्ष्मण गुरुङलाई ५८ मतको अन्तरले पराजित गर्दै लामिछाने सभापतिमा निर्वाचित भएका हुन् । लामिछानेले ५०३ मत प्राप्त गरे भने गुरुङले ४४५ मत प्राप्त गरे । यस्तै सचिवमा निर्मल कुमार राना र प्रल्हाद उप्रेती निर्वाचित भएका छन् । रानाले ४५५ र उप्रेतीले ४०६ मत प्राप्त गरे । अन्य प्रतिस्पर्धीहरु काशीराम गिरी (३६२), विकास पौडेल (३४९) र ध्रुवराज सुवेदी (१७७) मत प्राप्त गरे । ...

कांग्रेसले आज ६० जिल्लाका निर्वाचन क्षेत्रमा अधिवेशन गर्दै

कांग्रेसले आज ६० जिल्लाका निर्वाचन क्षेत्रमा अधिवेशन गर्दै
काठमाडौँ, ६ मंसिर । आज नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत जिल्लामा प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशन सुरु हुँदैछ । ६० जिल्लाका १४८ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा अधिवेशन सोमबार सुरु हुन लागेको काँग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक महादेव यादवले रातोपाटीलाई बताए । यादवका अनुसार १४ वटा जिल्लाको अधिवेशन सम्पन्न भइसकेको छ भने सोमबार ६० जिल्लामा अधिवेशन हुन लागेको हो । संयोजक यादवले भने, १४ वटा जिल्लाको प्रतिनिधि सभा क्षेत्रस्तरीय अधिवेशन सम्पन्न भइसके...

नेकपा माओवादी केन्द्र इच्छाकामनाको ७ वटै वडामा सर्वसम्मत नेतृत्व चयन

नेकपा माओवादी केन्द्र इच्छाकामनाको  ७ वटै वडामा  सर्वसम्मत नेतृत्व चयन
कुरिनटार,४मंसिर । नेकपा माओवादी केन्द्र इच्छाकामनाको ७ वटै वडामा वडाअधिवेशन सम्पन्न भएको छ । सात वटै वडामा सर्वसम्मत नेतृत्व चयन गर्दै अधिवशेन सम्पन्न भएको नेकपा माओवादी केन्द्र चितवनका जिल्ला सचिवालय सदस्य तथा इच्छाकामनाका इन्चार्ज प्रताप गुरुङले जानकारी दिनुभयो । –वडा नम्बर १ अध्यक्ष : सन्त बहादुर राना उपाध्यक्ष : सुद्ध बहादुर प्रजा सचिव : भद्र बहादुर प्रजा सह–सचिव : धन बहादुर प्रजा कोषाध्यक्ष : विष्णु पौडेल – वडा नम्बर २ अध्यक्ष : प्रकाश बुढाथोकी उपाध्यक्ष : बे...

आज केही ठाउँमा वर्षा र हिमपातको सम्भावना

आज केही ठाउँमा वर्षा र हिमपातको सम्भावना
काठमाडौं : जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ। अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभावका कारण मौसम बदली भई वर्षा र हिमपातको सम्भावना रहेको हो। शनिबार बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशमा आंशिक बदली रहेको छ। अन्य प्रदेशको मौसम सामान्यतः सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसमविद् प्रतिभा मानन्धरका अनुसार शनिबार दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती ...

काँग्रेस प्रदेशसभा अधिवेशन आज देखि सुरु, ८ हजार ९ सय बढी नेता चयन हुने

काँग्रेस प्रदेशसभा अधिवेशन आज देखि सुरु, ८ हजार ९ सय बढी नेता चयन हुने
काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रदेशसभा अधिवेशन आज शुक्रबारदेखि सुरू हुँदैछ । कांग्रेसले प्रदेशसभा अधिवेशनबाट ८ हजार ९ सय भन्दा बढी एकैपटक नेतृत्व तहको जिम्मेवारीमा ल्याउने भएको हो । पहिलोपटक प्रदेशसभा अधिवेशन गर्न लागेको कांग्रेसले ३३० वटा प्रदेशसभाबाट एकैपटक करिब ९ हजार नेतालाई अधिवेशनमार्फत जिम्मेवारी दिन लागेको हो । ‘पहिलोपटक हुन लागेको प्रदेशसभा अधिवेशनमा प्रत्येक प्रदेश क्षेत्रबाट २७ जनाको कार्यसमिति चयन हुनेछ,’ निर्वाचन समितिका सचिव केशव र...

को हुन् / किन जिताउने चितवन क्षेत्रीय सभापतिका उमेदवार लक्ष्मण गुरुङ्ग लाई

को हुन् / किन जिताउने चितवन क्षेत्रीय सभापतिका उमेदवार लक्ष्मण गुरुङ्ग लाई
इच्छा खबर: को हुन् / किन जिताउने चितवन क्षेत्रीय सभापतिका उमेदवार लक्ष्मण गुरुङ्ग लाई चितवन जिल्लाको पहाडि भेगबाट राजनितिमा उदाएको सामान्य परिवारमा जन्मेको काङ्ग्रेसको एउटा इमान्दार सिपाही हुन गुरुङ । २०५१ सालमा ने बि सङ्घको सदस्यता लिएर  राजनिती शुरु गरे । ने बि सङ्घ कविलास मा बि को अध्यक्ष , ने बि सङ्घ कविलास गा वि स को अध्यक्ष , ने बि सङ्घ चितवनको क्षेत्रीय सदस्य हुदै ११ औ महाधिवेशनमा नेपाली काङ्ग्रेस कविलास गा वि स को पार्टी सचिव ,१२ औ महाधिवेशनमा ने का चितवनको ...