देश / समाज

युवतीको शव बोराभित्र बोकेर नारायणीमा फाल्न हिँडेका दुई पक्राउ

युवतीको शव बोराभित्र बोकेर नारायणीमा फाल्न हिँडेका दुई पक्राउ
चितवन, १९ चैत । भरतपुर महानगरपालिका–२ क्षेत्रपुरबाट मंगलबार बिहान बोरामा राखिएको शवसहित दुईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार जुटको बोराभित्र युवतीको शवसहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार पक्राउ पर्नेमा भारतको मोतीहारी घर भई भरतपुर–२ क्षेत्रपुर बस्ने ४० वर्षीया रम्बादेवी साह र उनका भाइ २६ वर्षीय विगन साह रहेका छन् । उनीहरुले १७ वर्षीया बहिनी परीकुमारी साहलाई अन्त्येष्टिका लागि...

शितल गुरुङ कोलगेट इमेज कलाकारको उत्कृष्ट सातमा, पब्लिक च्वाईस अवार्डका लागि भोटको अपिल

शितल गुरुङ कोलगेट इमेज कलाकारको उत्कृष्ट सातमा, पब्लिक च्वाईस अवार्डका लागि भोटको अपिल
कुरिनटार,१९ चैत । चितवनको इच्छाकामना ४ सोराथोकका शितल गुरुङ कोलगेड इमेज लोक कलाकारको उत्कृष्ट सातमा पुगेको छ । जर्जहरुको मन जितिरहेका मखमली आवाज रहेका शितल गुरुङलाई पब्लिक च्वाईस अवार्डकाका लागि भोटको आवस्यकता पर्छ । गत शुक्रबारको प्रश्तुतीमा “पफमर अफ द डे” समेत बन्न  सफल  शितल गुरुङलाई अवार्डका लागि बलियो प्रतिपष्र्धी रुपमा हेरिएको छ । यस प्रतियोगितामा दुई ओटा अवार्ड रहेका छन् । जर्जहरुबाट र पब्लिक च्वाइसबाट एक/एक जना विजेता बन्ने छन् । शितल गुरुङलाई भोट गर्नका लागि आफ्नो म...

जब भीषण हावाहुरीबारे मौसमविद् नै अन्योलमा परेपछि

काठमाडौं ,१९ चैत । बारा र पर्साम आइतबार आएको भूमरीसहितको भीषण हावाहुरी कस्तो प्राकृतिक विपद् हो भन्नेमा मौसमविद् नै अन्योलमा परेका छन् । ठुलो जनधनको क्षति हुने गरी आएको हावाहुरीको प्रकृति र नामबारे उनीहरु अलमलमा परेका हुन् । ‘हावाहुरी कस्तो प्रकृतिको थियो यसलाई क नाम दिने भन्नेमा हामी अन्योलमा छौँ । यसमका लागि हामीले तथ्यांक ९डाटा० मगाएर अध्ययन गर्नुपर्ने हुन्छ,’ मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् सुजन सुवेदीले भने, ‘यो असामान्य हावाहुरी हो भन्ने निष्कर्षमा चाहिँ ह...

जब मृतकलाई अस्पतालबाट निकालेर झारफुक गरेपछि..

जब मृतकलाई अस्पतालबाट निकालेर झारफुक गरेपछि..
विराटनगर,१९ चैत । कोशी अञ्चल अस्पतालको शवगृहबाट सोमबार बिहान एक महिलाको शव बाहिर निकालियो । आफन्तले फोटो र भिडियो खिच्न रोक लगाए । हातमा सेउला लिई अगरबत्ती बालेका चार धामी उफ्रिँदै शवछेउ पुगेर झारफुक गर्न थाले । उनीहरु थिए, मोरङ जहदा गाउँपालिका, ४ का ६५ वर्षीय यदयकुमार मण्डल, २८ वर्षीय सञ्जय मण्डल, १८ वर्षीय लीलम मण्डल र लता मण्डल । मृतक थिइन् जहादकै वडा नम्बर ७ की ४० वर्षीय भुवनदेवी मण्डल । घर नजिकै आइतबार राति ९ बजे सर्पले देब्रे खु्ट्टामा टोकेपछि उनलाई उपचारका लागि अस्प...

विदेशी कम्पनीको प्रलोभनमा जहाज थन्क्याएर नयाँ गन्तव्य खोज्दै कर्मचारी

विदेशी कम्पनीको प्रलोभनमा जहाज थन्क्याएर नयाँ गन्तव्य खोज्दै कर्मचारी
काठमाडौं,१९ चैत । राष्ट्रिय ध्वा।जाबाहक नेपाल वायुसेवा निगमका उच्च अधिकारीहरु विदेशी वायुसेवा कम्पनीको प्रलोभनमा पर्दा पर्याप्त गन्तव्य हुँदाहुँदै पनि जहाज थन्क्याएर नयाँ गन्तव्य खोज्दै हिँडेको पाइएको छ ।   निगमले हालका गन्तव्यमा उडान संख्या थपेर जहाज उपयोग गर्न सक्ने अवस्था छ । तर, गन्तव्य नपाएको बहानामा जहाज थन्क्याएर राखिएको छ । निगमको मासिक घाटा ३१ करोड ७७ लाख रुपैयाँ छ । तैपनि भएको स्रोत, साधानको उच्चतम उपयोग गरेर आम्दानी बढाउनेतर्फ निगम व्यवस्थापन उदासीन छ । न...

समृद्ध नेपाल निर्माणका लागि पत्रकारहरुको भुमिका महत्वपूर्ण हुन्छ : प्रमुख गुरुङ

समृद्ध नेपाल निर्माणका लागि पत्रकारहरुको भुमिका  महत्वपूर्ण हुन्छ  :  प्रमुख गुरुङ
चितवन, १८ चैत । नेपालीहरुको नयाँ वर्ष २०७६ को अवसरमा शुभकामना आदान प्रदान तथा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश नम्बर ३ मा चितवनबाट निर्वाचित कार्यसमितिलाई बधाई दिइएको छ । फोनिज चितवनको आयोजनामा सोमबार भरतपुरमा आयोजना गरिएको कार्यक्रममा चितवनबाट फोनिज प्रदेश नम्बर ३ को कार्यसमितिमा निर्वाचित विनोद श्रेष्ठ तथा राजेश रुम्बालाई सम्मान सहित बधाई दिइएको हो । सो कार्यक्रममा ईच्छाकामना गाउँपालिकाकी अध्यक्ष गीताकुमारी गुरुङले देशमा परिवर्तन आएपछि अबको अवस्थामा समृद्...

कुरिनटारमा तीन सवारी ठोक्किदाँ एक जनाको मृत्यु, एक घाईते

कुरिनटारमा तीन सवारी ठोक्किदाँ एक जनाको मृत्यु, एक घाईते
चितवन, १८ चैत । कुरिनटामा तीन ओटा सवारी एकआपसकमा ठोक्किदाँ एक जनाको मृत्यु भएको छ। पृथ्वीराजमार्ग अन्तरगत इच्छाकामना गाउँपालिका ४ कुरिनटार स्थित सर्बशान्ती मा।वि। परिक्षा केन्द्रमा एसइई परिक्षा दिने बिद्यार्थी बोकेर मुग्लिङ बाट आउदैँ गरेको बा३ ख ७९९३ को यात्रुबाहक बसमा सोही दिशा बाट आएको ना४ च ३२९० नम्बरको डेलिभरी भ्यान र बा९०प ८१३२ नम्बरको मोटरसाइकल आज विहान ७ स् ३० बजे एकआपसमा ठक्कर खादा धादिङ ज्यामरुङका बर्ष ३५ का राजन धमलाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितव...

लाभग्राहीको सूचीमा नपरेका भूकम्पपीडितहरुको छुट तथा पुनः जाँच निरीक्षणका लागि गाउँगाउँमा प्राविधिक

चितवन, १८ चैत । भूकम्पका कारण क्षति पुगेर लाभग्राहीको सूचीमा नपरेकाको लागि लक्षित गर्दै छुट तथा पुनःजाँच निरीक्षण कार्यक्रम शुरु भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ ९अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार० कार्यक्रमअन्तर्गत आइतबारबाट जिल्लाका सबै तहमा १३ जना प्राविधिक कर्मचारी खटिएका हुन् । जसअन्तर्गत छुट तथा पुनः जाँच कार्यक्रमका लागि माडी नगरपालिका र भरतपुर महानगरपालिकामा दुई जना, रत्ननगर नगरपालिकामा तीन जना, कालिका नगरपालिकामा तीन...

कुरिनटारमा ३ ओटा सवारी साधन एकआपसमा ठोक्किदाँ दुई जना घाईते

कुरिनटारमा ३ ओटा सवारी साधन एकआपसमा ठोक्किदाँ दुई जना घाईते
कुरिनटार,१८ चैत । इच्छाकामना गाउँपालिका ४ कुरिनटार स्थित सर्बशान्ती मा.वि. परिक्षा केन्द्रमा एसइई परिक्षा दिने  बिद्यार्थी बोकेर   मुग्लिङ बाट आउदँ गरेको बा३ ख ७९९३ को यात्रुबाहक बसमा सोही दिशा बाट आएको ना४ च ३२९० नम्बरको डेलिभरी भ्यान र बा९०प ८१३२ नम्बरको मोटरसाइकल आज विहान ७ : ३० बजे एकआपसमा ठक्कर खादा दुई जना घाइते भएका छन। एसइई परिक्षार्थी ओरालेर पार्किङ गर्ने क्रममा रहेको बस र पछाडि बाट आउदै गरेको डेलिभरी भ्यानको बिचमा काठमाडौ रानिवन जाँदै गरेको  मोटरसाइकल परेपछि मोटर...

आँधीका कारण बारा र पर्सामा २७ जनाको मृत्यु, ४ सय बढी घाइते

आँधीका कारण बारा र पर्सामा २७ जनाको मृत्यु, ४ सय बढी घाइते
बारा, १८ चैत। तराईमा भीषण आँधीका कारण २७ जनाले ज्यान गुमाएका छन् । गएराति आएको आधीँमा परी बारा र पर्साका विभिन्न ठाउँमा कम्तिमा २७ जनाको मृत्यु हुनुका साथै ४ सय भन्दा बढी घार्यते भएका हुन् । रातको समयमा घटना भएकाले क्षतिको पूर्ण विवरण आउन बाँकी नै रहेको भन्दै यो संख्या अझै बढ्न सक्ने अनुमान अधिकारीहरुले गरेका छन् । ४ सय भन्दा धेरै मानिस घाइते भएका छन् । असिनापानीसँगै आएको आँधीले विभिन्न भौतिक संरचनाहरुमा क्षति पुर्‍याउँदा ठूलो संख्यामा हताहत भएका छन् । आँधीले ढालेको रुख...