अर्थ

वन्यजन्तु घरमा पालेर व्यवसाय गर्नूपर्छ : सांसद अधिकारी

वन्यजन्तु घरमा पालेर व्यवसाय गर्नूपर्छ :  सांसद अधिकारी
राजेन्द्र न्यौपाने गोरखा, १३ मंसिर । गोरखा निर्वाचन क्षेत्र नं १ का सांसद हरीराज अधिकारीले वन्यजन्तुहरु घरमा पालेर व्यावसायिक उत्पादन गर्नुपर्ने बताउनुभएको छ । उत्तरी गोरखाको विकासका बारेमा नेता अधिकारीलाई सोधिएको प्रश्नहरुको उत्तर दिने क्रममा उनले भने , “बनमा हिँड्ने पशु वस्तुहरु घरमा ल्याएर पाल्नका लागि किसानहरुलाई उत्साहित गर्नुपर्छ रतुवा, घोरल लगायतका पशु किसानहरुले घरमा पाल्न सक्छन यसबाट उत्तरी क्षेत्रको विकासमा नयाँ चरणको सुरुवात हुन्छ ।” वनमा डराएर बसेका जनावरहरुलाई ...

चुनावी बाचा पुरा गर्दै संघीय साँसद हरीराज अधिकारी सामुदायिक भवन देखि हेलिप्याडसम्म बजेट

चुनावी बाचा पुरा गर्दै  संघीय साँसद हरीराज अधिकारी सामुदायिक भवन देखि हेलिप्याडसम्म बजेट
राजेन्द्र न्यौपाने गोरखा, ९ मंसिर । गोरखा निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित संघीय साँसद हरीराज अधिकारीले आफ्नो निर्वाचन क्षेत्रमा पर्ने सातवटा गाउँपालिका भित्र अति आवश्यक क्षेत्रमा विभिन्न ३४ शिर्षक योजनामा बजेट विनियोजन गरेका छन् । नेता अधिकारीको अध्यक्षतामा बसेको बैठकले निर्वाचन क्षेत्रमा सामुदायिक भवन देखि हेलिप्याड निर्माण सम्मका लागि बजेट विनियोजन गरेको छ । सरकारको बजेट र योजनालाई मैले बनाएको, मैले दिएको, अझै दिन्छु भन्ने मानिसहरुको संख्या बढीरहेको बेला नेता अधिकार...

अबको लडाई विकास र समृद्धिका लागि : मन्त्री लामा

अबको लडाई विकास र समृद्धिका लागि  : मन्त्री लामा
मुग्लिन  : तीन नम्बर प्रदेशका भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री दवा दोर्जे लामाले अवको लडाई समृद्धि र विकासका लागि रहेको बताउनुभएको छ । आज मस्र्याङदी बहुउदेश्यीय  सहकारी संसथा लि मुग्लिन १९ औँ बार्षिक साधारण सभाको उद्घाटन गर्दै मन्त्री लामाले अव राजनितिक लडाई सकिएको भन्दै समृद्धिको लडाई लड्नु पर्ने बताउनुभएको हो । उहाँले राजनितिक परिवर्तनका धेरै लडी सकेको र राणा शासान निरंकुश राजतन्त्र समाप्त भईसकेको अवस्थामा अब सबै एक भएर समृद्धिका लागि अघी बढ्नु पर्ने बताउनुभयो । विकास...

भरतपुर २१ पार्वतिपुरमा पनि खुल्यो टिभिएस मोटरसाइकलको शोरुम

भरतपुर २१ पार्वतिपुरमा पनि खुल्यो टिभिएस मोटरसाइकलको शोरुम
एक कार्यक्रमका बिच अबिशा इन्टरप्राइजेज TVS मोटरसाइकलको शोरुम भरतपुर २१पार्वतीपुरमा उदधाट्न भएको छ। अबिशा इन्टरप्राइजेजका प्रबन्धनिर्देश बिकाश घिमिरे को सभापतित्वमा सम्पन्न भएको कार्यक्रम मा प्रमुख अतिथी चितवन अटो मोबाइल एसोसिएसनका अध्यक्ष अमृत जोशी,बिशिस्ट अतिथी भरतपुर माहानगरपालिका २१ का वडा अध्यक्ष चित्रसेन अधिकारी,भरतपुर २४ का वडा अध्यक्ष कान्छा मल्ल लगायत हुनुहुन्थ्यो । कार्यक्रम मा बिशिस्ट अतिथी चित्रसेन अधिकारी ले आफ्नो वडामा अबिशा इन्टरप्राइजेजले चनौली पछि पार्बत...

टिभिएस मोटरसाइकलको शोरुम पश्चिम चितवनको पार्वतीपुरमा पनि

टिभिएस मोटरसाइकलको शोरुम पश्चिम चितवनको पार्वतीपुरमा पनि
सुमन सुवेदी भरतपुर , बिश्व चर्चित ब्रान्ड टिभिएस मोटरसाइकलको पश्चिम चितवनको लागि आधिकारिक बिक्रेता अविशा इन्टर्प्राइजेजले भरतपुर महानगरपालिका वडा नम्बर २१ पार्वतिपुरमा साखा बिस्तार गर्ने भएको छ। पछिल्लो क्रममा नेपाली ग्राहकहरुको रोजाइमा पर्दै आएको टिभिएस ब्रान्डका मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेताको रुपमा बिगत ३ बर्ष देखि सेवा प्रदान गर्दै आएको अविशा इन्टरप्राजेजले भरतपुर महानगरपालिकाको वडानम्बर २० चनौली बजारमा ग्राहक बाट आएको राम्रो प्रतिक्रिया पछि अझ टिभिएस ब्राण्ड...

राजस्वको लक्ष्यभन्दा सरकार निकै पछाडि

राजस्वको लक्ष्यभन्दा सरकार निकै पछाडि
काठमाडौं :  चालु वर्षको पहिलो दुई महिनामा सरकारी लक्ष्यको तुलनामा २६ अर्ब २३ करोड रुपैयाँ कम राजस्व संकलन भएको छ । गत आर्थिक वर्षदेखि नै सहयोग र आन्तरिक ऋण परिचालन कमजोर देखिएको छ ।बजेटमा खर्च व्यहोर्ने राजस्व, वैदेशिक सहयोग र आन्तरिक ऋण परिचालन कम हुँदा बजेटको विश्वसनीयतामाथि नै प्रश्न उठेको छ । गत आवमा सरकारले दुई खर्ब ५३ अर्ब रुपैयाँ वैदेशिक ऋण परिचालन गर्ने लक्ष्य राखेकामा एक खर्ब ८६ अर्ब ६७ करोड रुपैयाँ मात्र परिचालन भएको अर्थ मन्त्रालयले जनाएको छ । आजको अन्नपूर्ण पोस्...

नेपाली बजारमा ६२ लाख पर्ने बाइक भित्रीयो

नेपाली बजारमा ६२ लाख पर्ने बाइक भित्रीयो
काठमाडौ , भृकुटीमण्डपमा जारी ‘नाडा अटो शो २०१९’ मा ६२ लाख रुपैयाँ हाराहारी पर्ने बाइक राखिएको छ । बिश्व प्रख्यात एमभी अगस्टाको एफ ४ मोडलको बाइकले धेरैको ध्यान तानेको हो  । एमभी अगस्टा एफ ४ बाइकको मूल्य ६१ लाख ९० हजार रुपैयाँ छ । इटालियन कम्पनी एमभी अगस्टाको यो बाइकमा ९९८ सीसी इन्जिन क्षमता छ । बाइकको इन्जिनले १९५ एचपी पावर र ११० एनएम टर्क जेनेरेट गर्छ । बाइकको तौल १९१ किलोग्राम छ भने इन्धन ट्यांकी १७ लिटरको छ । अत्यधिक महंगो मध्यको यो  बाइक नेपाली बजारमा भेलोसिटी प्र...

चुम्लिङटारमा सडक दुर्घटना एक जना गम्भीर घाइते

चुम्लिङटारमा सडक दुर्घटना एक जना गम्भीर घाइते
इच्छाकामना गाउँपालिका ३ चुम्लिङटारमा करिव साज ५ बजे भएको बाइक दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन। काठमाडौ बाट मुग्लिङ तर्फ आउदै गरेको बजाज एन.एस. प्रदेश ३ को १५८४ नम्बरको मोटरसाइकल ना ७ ख ५ नम्बरको मालबाहक ट्रकमा ठक्कर खादा करिव २५ बर्षका सहिद लखन गाउँपालिका जुक्दी राइनसका राजकुमार चेपाङ गम्भीर घाइते भएका हुन भने अर्का एकजना सामान्य घाइते भएका छन। गम्भीर घाइतेको खुट्टा ट्रकले चेपेको छ भने उनलाइ अहिले मनकामना पोलिक्लिनिक कुरिनघाटमा प्राथमिक उपचार गरि भरतपुर लैजाने तयारी भ...

मनकामना केवलकारको भाडा बढ्यो , हेर्नुहोस् कति पुग्यो ?

मनकामना केवलकारको भाडा बढ्यो , हेर्नुहोस्  कति पुग्यो ?
कुरिनटार : मनकामना दर्शन प्रालिद्वारा संचालित नेपाल कै पहिलो केवलकार मनकामना केवलकारको भाडादरमा आज भदौ १ गते देखि वृद्वि भएको छ । यस अघिको मनकामना केवलकारको नर्मल भाडादरमा ३५ रुपैयाँ वृद्वि भएको छ । भाडादर वृद्वि भएसँगै यस अघि दुई तर्फी भाडा वापत ६ सय ४० रुपैयाँ तिर्दै आएको मनकामना केबलकार चढ्ने नर्मल यात्रुले अबदेखि दुईतर्फी भाडा ६ सय ७५ रुपैयाँ तिर्नुपर्ने भएको छ । आव२०७६र०७७ बाट स्थानीय सरकार संचालन ऐन २०७४ को व्यवस्था अनुसार ईच्छाकामना गाउँपालिका, चितवन र शहिद लखन गाउँ...

सैनिक कल्याणकारी कोषले लघुवित्तका लागि कर्जा दिने

सैनिक कल्याणकारी कोषले लघुवित्तका लागि कर्जा दिने
काठमाडौं : सैनिक कल्याणकारी कोषले आफ्ना हिताधिकारीलाई रु चार अर्ब ४३ करोड ११ लाख ८६ हजार लघुवित कर्जा उपलब्ध गराएको छ । सेवामूलक व्यवसाय सञ्चालन गरी लाभग्राहीको आय आर्जन वृद्धि गराउने उद्देश्यले सञ्चालन गरिएको लघुवित कर्जा तथा सुलभ घरकर्जा कार्यक्रमबाट हालसम्म २६ हजार ६४१ जना लाभान्वित भएको कोषका निर्देशक सागरबहादुर केसीले जानकारी दिए । नेपाल इन्भेष्टमेन्ट बैंकको सहकार्यमा सहुलियत ब्याजदर(वार्षिक ४.५ प्रतिशत) मा कर्जा दिने व्यवस्था गरिएको छ । सैनिक सेवाबाट अवकास भएका व...