अर्थ

बजारमा सुनको भाउ ७० हजार पुग्यो

बजारमा सुनको भाउ ७० हजार पुग्यो
काठमाडौं ः साताको पाचौं दिन अर्थात बिहिबार नेपाली बजारमा सुनको मुल्य ह्वात्तै बढेको छ । सुन आज तोलामा रु ५०० रुपैंयाँले बढेको हो । बिहीबार तोलामा ५ सयले वृद्धि भएर ७० हजार रुपैयाँ कायम भएको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ। बुधबार सुन तोलामा १५ सयले बढेर ६९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ। चाँदी तोलामा १५ रुपैयाँले बढेर ८२५ रुपैयाँमा कारोबार भइरहेको छ। साउन ...

भोलि बाट ट्रक चल्ने । ट्रक तथा ढुवानी व्यावसायिको आन्दोलन स्थगित

श्रावण ६ कुरिनटार , श्रावण १ गते देखि आन्दोलनरत ट्रक यातायात व्यावसायि,ढुवानी व्यावसायि, स्वतन्त्र ट्रक चालक संगठन र सरकार बिच सहमती भएपछि आन्दोलनरत व्यावसायिले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन। श्रावण ६ गते नेपाल सरकार भौतिक पुर्वाधार तथा वातावरण मन्त्री रघुबिर महासेठ र उद्योग बाणिज्य तथा आपुर्ती मन्त्री मात्रीका यादव अनि सम्बन्धित पदाधिकारी हरु सङ भएको बार्ता र छलफलले तत्काल सरकारको कर प्रणाली लागू नगर्ने र अन्य विषयमा पनि सरकारी पक्ष सकारात्मक भए पछि बिरोधको कार्यक...

चितवनमा राजश्वमा बृद्धि, गत बर्ष भन्दा ८ अर्ब बढी संकलन

चितवनमा राजश्वमा बृद्धि, गत बर्ष भन्दा ८ अर्ब बढी संकलन
चितवन :  आन्तरिक राजश्व कार्यालय भरतपुरले अघिल्लो आर्थिक वर्षमा भन्दा गत वर्ष रु आठ अर्ब २१ करोड ५४ लाख नौ हजार बढी राजश्व सङ्कलन गरेको छ । सो कार्यालयले गत आर्थिक वर्षमा रु ३० अर्ब दुई करोड ९० लाख सात हजार राजश्व सङ्कलन गरेको छ । गत वर्षको रु ३५ करोड राजश्व थपिने क्रममा रहेको छ । अघिल्लो आर्थिक वर्षमा रु २१ अर्ब ८१ करोड ३५ लाख ९८ हजार राजश्व सङ्कलन भएको थियो । कार्यालयका सूचना अधिकारी धनेश्वर अर्यालका अनुसार सङ्कलित राजश्वमध्ये सबैभन्दा बढी अन्तशुल्कको छ । अन्तशुल्कमा ...

कुरिनटार बाट बाह्रसिंगे बियरको उत्पादन सुरु, ग्राहकले उद्योगमै गयर स्वाद लिन सक्ने।

कुरिनटार बाट बाह्रसिंगे बियरको उत्पादन सुरु, ग्राहकले उद्योगमै गयर स्वाद लिन  सक्ने।
नेपाली व्हिस्कीका पारखी बिच ओल्ड दरबार ह्विस्की स्थापित गराएको यति डिस्टिलरीका लगानीकर्ताले डेढ अर्ब लगानीमा वियर उद्योग संचालनमा ल्याएको छ। चितवनको ईच्छाकामना गाउँपालिका कुरिनटारमा लगभग ६ विघा जग्गामा याक ब्रुअरी उद्योगबाट उत्पादन सुरु भइसकेको छ। उद्योगबाट बाह्रसिंगे ब्राण्डका वियर उत्पादन भएर बिक्री वितरण समेत सुरु भएको छ। दुई महिनाअघि उद्योगबाट परीक्षण उत्पादन सुरु भएको थियो। कम्पनीले दुई महिनापछि सबै प्रकृया पूरा गरेर व्यवसायिक उत्पादन थालेको हो। अहिले स्ट्रङ वियर ...

नेपाल टेलिकमले लेरायो २० रुपैयाँले ७० मिनेट भोइस कल र नेट चलाउन सकिने सुबिधा

नेपाल टेलिकमले लेरायो २० रुपैयाँले ७० मिनेट भोइस कल र नेट चलाउन सकिने सुबिधा
सरकारी स्वामित्वको नेपाल टेलिकमले आफ्ना ग्राहक लाइ २० रुपैयाँमा ७० मिनेट कुराकानी गर्ने र नेट चलाउने अफर ल्याएको छ। यस अघि टेलिकमले २ दर्जनभन्दा बढी अफर ल्याइसकेको छ। अनलिमिटेड सेबेन्टी मिनेट प्याक दिइएको यस अफरमा २० रुपैयाँले ७० मिनेट कुराकानी गर्न सकिने, इन्टरनेट चलाउन वा अनलिमिटेड म्यासेज पठाउन पनि सकिने टेलिकमले जनाएको छ। यो सेवा प्रयोग गर्नका लागि FDPACK लेखेर १४१५ मा म्यासेज पठाउनु पर्छ। अथवा *१५१५* ८#  डायल गरी यो सेवा लिन सकिन्छ।

सार्वजनिक यातायातको भाडा १२ प्रतिशत वृद्धि

सार्वजनिक यातायातको भाडा १२ प्रतिशत वृद्धि
काठमाडौं,३० जेठ । सरकारले सार्वजनिक यातायातको भाडा १२ प्रतिशत बढाएको छ । यातायात व्यवस्था विभागका अनुसार यायायात व्यवसायी, उपभोक्ताकर्मी र सुरक्षा निकायका प्रमुखलगायतसँग छलफल गरी भाडादर बढाएको हो । विभागका अनुसार उक्त भाडामा थप १२ प्रतिशत वृद्धि गर्ने निर्णय सरकारले गरेको हो । योसँगै अब सार्वजनिक सवारी साधन चढ्ने यात्रुले ४ किलोमिटर सम्मको १६ रुपैयाँ भाडा तिर्नु पर्ने भएको छ। यसअघि १४ रुपैयाँ थियो । यस्तै दिउँसो सार्वजनिक सवारी चढ्दा न्यूनतम १६ रुपैयाँ तिर्नुपर्...

आज सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै

आज  सरकारले  आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै
काठमाडौं,२० वैशाख । आज सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ ।राष्ट्रपति विद्यादेवी भण्डारीले अपराह्न ४ बजे बस्ने संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत् गर्ने कार्यक्रम छ । राष्ट्रपति भण्डारीको सम्बोधन करिब एक घन्टाको हुने संसद सचिवालयले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएपछि दोस्रोपटक नीति तथा कार्यक्रम प्रस्तुत् गर्न लागिएको हो । यही नीति तथा कार्यक्रमका आधारमा सरकारले आर्थिक वर्ष २०७६र७७...

सिभिल सहकारी वित्तीय जाोखिममाः साढे १९ करोड धितो राखेर ७ अर्ब ऋण

काठमाडौँ,१९ वैशाख । सहकारी तथा वित्तीय संस्थाको मूल्यमान्यताविपरीत कर्जा प्रवाह गर्दा सिभिल सेभिङ एन्ड को–अपरेटिभ लिमिटेड वित्तीय जोखिममा परेको छ । सञ्चालकहरुको स्वार्थका कारण बचतकर्ताको झन्डै आठ अर्ब रुपैयाँ जोखिममा परेको हो ।यो समाचार आजको कान्तिपुर दैनिकमा कृष्ण ज्ञवालीले लेखेका छन् । ‘सिभिल सेभिङ एन्ड को–अपरेटिभ लिमिटेडले ८ अर्ब ३५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ,’ सहकारी विभागले कान्तिपुरलाई उपलब्ध गराएको वित्तीय विवरणमा भनिएको छ, ‘सिभिल समूहका तीनवटा कम्पनीलाई मात्...

अण्डा बिक्री हुन छाडेपछि तनहुँका कुखुरापालक कृषक चिन्तित

अण्डा बिक्री हुन छाडेपछि तनहुँका   कुखुरापालक कृषक चिन्तित
तनहुँ,१७ वैशाख । आयातित अण्डाको मूल्यमा प्रतिस्पर्धा गर्न नसक्दा तनहुँका कुखुरापालक कृषक चिन्तित भएका छन् । भारत र चितवन लगायतका विभिन्न स्थानबाट सस्तो मूल्यका अण्डा बजारमा भित्रिएपछि यहाँ उत्पादन हुने अण्डाको बिक्री हुन छाडेपछि उनीहरु चिन्तित भएका हुन् । जिल्लामा दैनिक रुपमा ८४ हजार अण्डा उत्पादन हुँदै आएको छ । आयातित अण्डासँग मूल्यमा प्रतिस्पर्धा गर्न नसक्दा उत्पादनको झन्डै २० प्रतिशत मात्र बिक्री हुने गरेको तनहुँ अण्डा उत्पादक सङ्घका अध्यक्ष रविन भुजेलले बताए । “अण्डा ब...

फेसबुकका मालिक जुकरबर्गको सम्पत्तिमा ४ अर्ब डलर वृद्धि

काठमाडौं । बिहीबार फेसबुकको सेयरमा ६ प्रतिशतको वृद्धि भएको छ । यो वृद्धिसँग कम्पनीका सिइओ मार्क जुकरबर्गको खुद सम्पत्तिमा पनि ४ अर्ब डलरको वृद्धि भएको छ । आजको कारोबार दैनिकमा खबर छ – जुकरबर्ग फेसबुकमा सर्वाधिकार बढी सेयर भएका व्यक्ति हुन् । ब्लुमबर्ग बिलिनियर सूचीका अनुसार विश्वकै पाँचौँ धनी जुकरबर्गको कुल सम्पत्ति ७५.५ अर्ब डलर पुगेको छ । जुकरबर्गको कुल सम्पत्ति चार महिनाको अवधिमा २३.५ अर्ब डलर बढिसकेको छ । गत वर्ष डाटा गोपनीयता जस्तो विवादका कारण फेसबुकको सेयरमा ठुलै...