शिक्षा/स्वास्थ्य

मुग्लिनमा ३३ जनाले गरे रक्तदान

मुग्लिनमा  ३३ जनाले गरे रक्तदान
मुग्लिन : चितवनको इच्छाकामनामा ३३ जनाले रक्तदान गरेका छन् । चितवन जिल्ला बचत सहाकरी संस्था संघ लिमिटेडको आयोजना तथा इच्छाकामना सहकारी संघको समन्वयमा मुग्लिनमा सम्पन्न रक्तदान कार्यक्रममा ३३ जनाले रक्तदान गरेका हुन् । चितवन जिल्ला बचत ताथा ऋण सहकारी संघ लिमिटेडको रजत महोत्सव समारोहको अवसरमा बहत् रक्तदान कार्यक्रम गरिएको हो । रक्तदान दान नै जीवन दान हो भन्ने मुल नाराका साथ गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङको प्रमुख आतिथ्यतामा रक्त दान कार्यक्रम सम्पन्न भए...

चितवनमा नशा तथा हाडजोर्नी विशेषज्ञहरुको राष्ट्रिय सम्मेलन सुरु

चितवनमा नशा तथा हाडजोर्नी विशेषज्ञहरुको राष्ट्रिय सम्मेलन सुरु
चितवन : नशा तथा हाडजोर्नी रोग विशेषज्ञहरुको २७औं राष्ट्रिय सम्मेलन आजबाट चितवनमा सुरु भएको छ । नेपाल अर्थोपेडिक एसोसिएसन केन्द्रीय समिति तथा शाखा चितवनको सयुंक्त आयोजनामा भरतपुरको चितवन गार्डेन रिर्सोट प्रा लि मा संचालन भएको हो । सम्मेलन फागु न पाँच र छ गते गरी दुई दिन सञ्चालन हुनेछ । पहिलो दिनको उद्घाटन सत्रमा एसोसिएसनका केन्द्रीय अध्यक्ष प्राडा रविन्द्र लाल प्रधानले पानसमा दीप प्रज्ज्वलन गरी कार्यक्रमको सुभारम्भ गरेका हुन । सम्मेलनमा देशैभर बाट करिब १००जना अर्थोपेडिक वि...

८ हजार कोरोना संक्रमित थपिए, १५ जनाको मृत्यु

८ हजार कोरोना  संक्रमित थपिए, १५ जनाको मृत्यु
काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा ८ हजार कोरोना संक्रमित थपिएका छन् । २१ हजार ८ सय ८ नमुना परीक्षण गर्दा ८ हजार १७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार यो अवधिमा ५ हजार २ सय ९२ जना संक्रमणमुक्त भएका छन् भने १५ जनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार हाल सक्रिय संक्रमितको संख्या ९० हजार ५ सय ७६ पुगेको छ। जसमध्ये ८८ हजार ६ सय ४२ जना होम आइसोलेसनमा छन् भने १ हजार ९ सय ३४ जना संस्थागत आइसोलेसनमा रहेका मन्त्रालयल...

पछिल्लो २४ घण्टामा थप १२ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप १२ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु
काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा १२ हजार ८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ भने आठ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार १०३ नमुनाको पीसीआर परीक्षण गर्दा नौ हजार ४३२ र सात हजार ८०६ नमुनाको एन्टिजेन परीक्षण गर्दा दुई हजार ५७६ जनामा संक्रमण पुष्टि भएको हो ।

ग्लोबल आई.एम.ई बैँकद्वारा मनकामना क्षेत्रविकास समितिलाई स्वास्थ्य सुरक्षाका सामाग्री सहयोग

ग्लोबल आई.एम.ई बैँकद्वारा मनकामना क्षेत्रविकास समितिलाई स्वास्थ्य सुरक्षाका सामाग्री सहयोग
मनकामना : ग्लोबल आई.एम.ई बैँकले मनकामना क्षेत्र विकास समिति गोरखालाई स्वास्थ्य सुरक्षकाा सामाग्री सहयोग गरेका छन् ।कोभिड- १९ रोकथाममा सहयोग पु¥याउने उदेश्यले मनकामनामा आउने भक्तजन तथा दर्शनार्थीहरुको सेवामा खटीने क्षेत्रविकासमा कार्यरत कर्मचारीहरुका लागि बैँकको मनकामना शाखाले २० लिटर स्यानिटाइजर र ४ हजार वटा सर्जिकल मास्क सहयोग गरेका हुन् । मनकामना क्षेत्रविकास समिति गोरखाका अध्यक्ष रामकुमार जोशीलाई उक्त सामाग्री हस्तान्तरण गरेका हुन् ।

कोरोनाबाट पछिल्लो २४ घण्टामा १६ जनाको मृत्यु, १० हजार २५४ संक्रमित

कोरोनाबाट पछिल्लो २४ घण्टामा  १६ जनाको मृत्यु, १० हजार २५४ संक्रमित
काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा १० हजार २५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।२० हजार १ सय ८७ जनाको कोरोना परीक्षण गर्दा पीसीआरबाट ८२१२ र एन्टिजेन परिक्षण गर्दा २०४२ जनामा सङ्क्रमण पुष्टि भएको हो । त्यसैगरी पछिल्लो २४ घण्टामा १६ जनाको मृत्यु पनि भएको छ ।यस्तै, ७०८ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् । हाल ७२ हजार ८ सय ६२ जना सक्रिय संक्रमित रहेका छन् ।पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५ हजार ३०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका ...

भरतपुर अस्पतालमा विरामी कुरुवालाई पास अनिवार्य

भरतपुर अस्पतालमा विरामी  कुरुवालाई पास अनिवार्य
चितवन : कोरोना संक्रमण बढेसँगै भरतपुर अस्पतालमा बिरामीका कुरुवालाई पास अनिवार्य गरिएको छ। एक बिरामीसँग एक जना मात्रै हुने गरी पास अनिवार्य गरिएको हो। अस्पतालले यसअघि पनि पासको व्यवस्था गरेको भए पनि कार्यान्वयनमा आउन सकेको थिएन। एक बिरामीका लागि धेरै कुरुवा र भेट्ने मानिसको भिड लाग्ने भएपछि संक्रमण फैलिनसक्ने भन्दै पासलाई कडाइ गरिएको हो। अस्पताल प्रशासनले शुक्रबार सूचना जारी गर्दै एक बिरामीका लागि एक मात्रै कुरुवा राख्नुपर्ने साविकको नियमलाई पालना गर्नका लागि पासको व्यवस...

पछिल्लो २४ घण्टामा इच्छाकामनाका ६ सहित चितवनमा थपिए ४८८ कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा इच्छाकामनाका ६ सहित चितवनमा थपिए ४८८ कोरोना संक्रमित
चितवन : चितवनमा ४८८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय चितवनकाअनुसार जिल्लामा पछिल्लो २४ घण्टामा ४८८ जना संक्रमित थपिएका हुन् ।८९४ जनामा परीक्षण गर्दा ४८८ जनामा संक्रमण भेटिएको हो । कार्यालयका अनुसार भरतपुर महानगारपालिकामा ३७४,खैरहनी नगरपालिकामा ११,माडीमा २०,रत्ननगरमा ५४,राप्तमिा १८, कालिकामा ५ र इच्छाकामनामा ६ जना नयाँ संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा संक्रमितको मृत्यु भने भएको छैन । एक जना मात्रै संक्रमित संक्रमणमुक्त भएका छन् । यसं...

नेपालमा थप ११ हजार ३५२ जनामा कोरोना संक्रमण पुष्टि, चार जनाको मृत्यु

नेपालमा थप ११ हजार ३५२ जनामा कोरोना संक्रमण पुष्टि, चार जनाको मृत्यु
काठमाडौँ : नेपालमा पछिल्लो २४ घण्टामा थप ११ हजार ३५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरमा २३ हजार ४०९ नमुना परीक्षण गर्दा ११ हजार ३५२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै, देशभर पछिल्लो २४ घण्टामा ६ सय १३ जना संक्रमणमुक्त भएका छन् । सोही अवधीमा चार जना संक्रमितको मृत्यु भएको छ । हाल देशभर ४७ हजार ९२९ संक्रिय संक्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ ।

भोली चितवनको इच्छाकामनाका दुई स्वास्थ्य संस्थामा बुस्टर डोज खोप लगाइने

भोली  चितवनको इच्छाकामनाका   दुई स्वास्थ्य संस्थामा बुस्टर डोज खोप लगाइने
कुरिनटार : चितवनको इच्छाकामनामा पनि माघ ४ गते अग्रपङ्क्तिमा खटिएका सार्वजनिक सेवामा काम गर्नेले कोभिड –१९ विरुद्ध को बुस्टर डोज खोप लगाउन पाउने भएको छ। अग्रपङ्क्तिमा खटिएका सार्वजनिक सेवामा काम गर्नेलाई माघ ४ गते मंगलबार कोभिड –१९ विरुद्धको बुस्टर डोज खोप दारेचोक स्वास्थ्य चौकी र ट्रमा सेन्टर कुरिनटारमा दिइने जनाइएको छ। सुचना अनुसार कोभिड –१९ विरुद्ध २०७७ माघ १४ गते देखि चैत मसान्तसम्ममा पहिलो मात्रा लगाएर ६ महिना अगाडि दोस्रो मात्रा पुरा गरिसकेका स्वास्थ्य संस्थामा काम...